aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
आज पनि बढ्यो सुनको मूल्य
बुधबार, २४ असार २०७७

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । ...

यी दुई औषधि बिक्री वितरणमा रोक
बुधबार, २४ असार २०७७

औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले सूचना जारी गर्दै अनुगमनका क्रममा दुई औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी...

नगद सहित आठ जुवाडे पक्राउ
बुधबार, २४ असार २०७७

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय गम्भीर श्रेष्ठ,  वडा नं २ का ४५ वर्षीय सरस्वतीकुमार श्रेष्ठ , ४१ वर्षीय अनिलकुमार श्रेष्ठ, ४९ वर्षीय राजकुमार श्रेष्ठ,...

भोलिदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने
बुधबार, २४ असार २०७७

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । ...

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा
मंगलबार, २३ असार २०७७

सरकारले अतिरिक्त महानिरीक्षक- (एआइजी) शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा बढुवा गरेको छ । मंगलबार ५ बजे बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको...

मन्त्रिपरिषद बैठक सुरू
मंगलबार, २३ असार २०७७

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने जनाएकाे छ ।  बैठक चार बजेको लागि बोलाइए पनि एकघण्टा ढिला बसेको हो ।...

टिकटक अमेरिकामा प्रतिबन्ध लगाउँदै, हङ्‌कङबाट आफैँ हट्ने
मंगलबार, २३ असार २०७७

चर्चित भिडिओ एप टिकटकले नयाँ सुरक्षा कानुनका कारण आफू हङ्‌कङबाट हट्ने बताएको छ । “हालैका घटनाहरूलाई विचार गर्दै हामीले हङ्‌कङमा टिकटक एप सञ्चालन नगर्ने निर्णय गरेका छौँ,” एक प्रवक्ताले...

सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त
मंगलबार, २३ असार २०७७

समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको हो । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी...

कवाड टिप्ने हुलिया बनाएर सुन चोरी
मंगलबार, २३ असार २०७७

आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड...

भक्तपुरमा इनारबाट ग्याँससहित आगो लप्का निस्कियाे
मंगलबार, २३ असार २०७७

चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छिन् । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्याँसहितको...

नारायणी लिफ्टबाट पानी छाडियो
मंगलबार, २३ असार २०७७

नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ। पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस ुएुबाट आज पानी छाडिएको हो। ...

सुनकाे मूूल्य फेरी सात सयले बढ्याे
मंगलबार, २३ असार २०७७

सुनको मूल्य मंगलबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २०० सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ...

इन्डोनेसियामा शक्तिशाली भूकम्प
मंगलबार, २३ असार २०७७

भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन्...

आइजीपी नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंगलबार, २३ असार २०७७

आइजीपी नियुक्तिबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो। ...

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
मंगलबार, २३ असार २०७७

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज ७ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । ...

लकडाउनले कटेजमा ताल्चा लाग्यो, बैंकको ऋणले तनावमा पर्यटन व्यवसायी
मंगलबार, २३ असार २०७७

दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको...

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध
मंगलबार, २३ असार २०७७

महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको...

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान
मंगलबार, २३ असार २०७७

भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार...

तातोपानीबाट साढे आठ अर्बको आयात
मंगलबार, २३ असार २०७७

नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण चार वर्ष बन्द भएको सो नाका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मंगलबार, २३ असार २०७७

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७८ पैसा रहेको छ । ...