सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको छ । गत २४...
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...
कोरोना महामारी विश्वभर फैलने क्रममा नियन्त्रण र रोकथामको लागि नेपालमा पनि विगत चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै बन्द भएको धितोपत्र बजार (शेयर बजार) नेप्से लकडाउनकैबीच दुई दिन कारोबार भएको...
एसियाली विकास बैंकले नेपालका लागि २४ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकर्त गरेको छ । नेपालको उर्जा आपूर्ति प्रणाली सुधार तथा आधुनिकिकरणका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिएको...
भारतबाट सलह किराको ठूलो झुण्ड नेपाल प्रवेश गरेको कारण सीमावर्ती क्षेत्रका किसानलाई सतर्क गराउने काम भइरहेको छ । भारतको विहार तथा युपीको सीमा क्षेत्रमा किसानको बालीलाई क्षति गरिरहेको र त्यसैमध्ये...
स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिएका थिए । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए । बिहान बेलुका निर्माणाधीन घर...
चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान...
दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । त्यसैगरी, टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहनु भएका सम्पदा विज्ञ राजुमान मानन्धरले...
५१ प्रतिशत किराँत राईहरुको बसोबास रहेको तथ्याङ्कमा उल्लेख छ । किराँत समुदायको भाषा, संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाका रूपमा परिचित गराउने लक्ष्यका साथ नगरपालिकाको लेटरहेडमा चाम्लिङ, वडा...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ। सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ। ...
चालु आर्थिक वर्ष देखी लागु गरिएको भाडाको सवारी साधनमा मूल्य अभिवृद्धि कर लगाउने प्रावधान व्यवहारिक नभएको भन्दै एक एक वर्ष अघि देखी नै व्यवसायीहरू आन्दोलनरत थिए । त्यो गल्ती आर्थिक...
१८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको...
मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ...
धनगढी उपमहानगरपालिका–१५ कनरी बस्ने ९० वर्षीया लक्ष्मी देबी भण्डारीलाई भैसीले हान्दा आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित कनरी नदीको किनारमा बाख्रा चराउने क्रममा सोही ठाउँ बस्ने नाले...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् । ६९ औं मदन भण्डारी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले...
उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु...
विगत २४ घण्टामा नेपालमा ४ सय ६३ जनामा संक्रमितको संख्या पुगेको छ । जस्मा १०५ जना महिला ३५८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या...
पूर्वी लद्दाखमा चीनबाट हुनसक्ने कुनै पनि आक्रामक कदमलाई दुरुत्साहित गर्ने सैन्य योजनाअन्तर्गत भारतले संवदेनशील क्षेत्रमा एयर डिफेन्स हतियार प्रणालीसहित सैन्य संख्या बढाएको द हिन्दूस्तान टाइम्सले जनाएको छ । यसअघि...
राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । कोरोना महामारीको अवस्थामा देश बाहिर रहनुभएका विभिन्न नागरिकहरुलाई...
कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा...