aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
कोभिड–१९ महामारीपछि विदेशबाट १६ हजार  नेपालीको उद्धार
शुक्रबार, १९ असार २०७७

यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट  ३१३, कतारबाट एक हजार ८१२, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, बङ्गलादेशबाट ८४१, मलेसियाबाट एक हजार ५३७, माल्दिभ्सबाट ७०९, यूएईबाट...

भारतीय लगानीको मेडिकल कलेजले २ कराेड माथी भाडा तिरेन
शुक्रबार, १९ असार २०७७

भारतीय लगानी रहेको चितवन स्थित कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु २ करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर...

सुनचाँदी पसलबाट गरगहना चोरी गरेको तीन जना पक्राउ
शुक्रबार, १९ असार २०७७

२०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी सुनका गरगहान ६९ तोला ५ लाल सुन, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ लकर सहित चोरी भएको घटनाको अनुसन्धनाका...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, १९ असार २०७७

बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ७ बस्ने ४४ वर्षीय राम ज्यापु र...

तीन दिन देशभर भारी वर्षा हुने
शुक्रबार, १९ असार २०७७

मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता...

सुन पसल चोर्ने पक्राउ
शुक्रबार, १९ असार २०७७

नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई...

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँट आइतवार
विहीबार, १८ असार २०७७

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ आइतवार बाँडफाँट हुने भएको छ । कम्पनीले शुक्रबार प्रि–अलोटमेण्ट गरेको हो ।  एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको...

घुस लिने कार्यालय सहयोगी पक्राउ
विहीबार, १८ असार २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ  ।   विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको...

ड्रोन उडाउने ४ जना पक्राउ
विहीबार, १८ असार २०७७

काठमाडौं महानगरपालिका–२  लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त...

आजदेखि पुनः श्रम स्वीकृति खुल्यो
विहीबार, १८ असार २०७७

सरकारले झण्डै चार महिनापछि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया आजबाट पुनः शुरु...

दुई महिलासहित छ जुवाडे पक्राउ
विहीबार, १८ असार २०७७

पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र...

कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ
विहीबार, १८ असार २०७७

दैलेखको भगवतीमाई गाउँपालिका­३ सानतडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरेबापत मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग रु दुई लाख ४१ हजार १६ घुस मागेको अख्तियारले जनाएको छ...

माथिल्लो तामाकोशीको लोभलाग्दो प्रगति !
विहीबार, १८ असार २०७७

चालु आर्थिक वर्षमा माथिल्लो तामाकोशी आयोजनाले शतप्रतिशत खर्च गरेको छ । निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी आयोजनले असार १७ गतेसम्म एक अर्ब रुपैयाँ नै खर्च गरेको छ । महालेखा...

सहायक रथी रावल र महासेनानी खड्को जागिर चट
बुधबार, १७ असार २०७७

सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ...

इन्द्रचोकबाट तीन महिलासहित १० जुवाडे पक्राऊ
बुधबार, १७ असार २०७७

प्रहरीले कास्कीको पोखरा १० इन्द्रचोक स्थित जुवाखालबाट ३ महिला सहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, डेराकोठामा बस्ने १ व्यक्तिले सञ्चालन गरेको जुवाखालबाट प्रहरीले ४...

६ लाख स्रोत नखुलेको नगद सहित  पक्राउ
बुधबार, १७ असार २०७७

वीरगंज महानगरपालिका-२४ रमगढवाबाट स्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय...

अब नक्सा पेश गरेको ३० दिनमा स्वीकृतको  प्रमाणपत्र, विद्युतीय हस्ताक्षर प्रयोग ल्याउँदै
बुधबार, १७ असार २०७७

काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट भवनको नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने तयारी गरेको छ । स्मार्ट सहरका सूचकमा काम गर्न महानगरसँग सक्षम रहेको महानगरले बताएको छ...

आज १२ अन्तर्राष्ट्रिय उडान हुने, कतारबाट १ सय ५४ नेपाली काठमाडौं आइपुगे
बुधबार, १७ असार २०७७

आज १० उडानमार्फत खाडी र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् । कतारको दोहाबाट १५४ जना नेपाली काठमाडौं आइपुगिसकेका छन् भने अरु देशबाट पनि नेपाली लिएर जहाज आउँदै गरेको त्रिभुवन...

भारतमा अनलक- २ सँगै खुले यस्ता सेवा, नेपाल कहिले खुल्ला ?
मंगलबार, १६ असार २०७७

भारतमा मङ्गलवार अनेक-१ सकिए सँगै थप सेवाहरु खुल्ला गरिएका छन् । अनेक-२ सुरु भएको घोषणा सँगै अब त्यहाँ सीमित सेवा मात्र रोकिएको छ । अत्यधिक भिडभाड हुने केही क्षेत्र बाहेक...

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
मंगलबार, १६ असार २०७७

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१ नागस्थानस्थित अगन्धर अधिकारीको लक्ष्मी खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ८ हजार ५ सय ३० रुपैयाँ र २०८ पत्ती तास सहित सोमबार...