aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
अब प्रहरी अस्पताल महराजगञ्जमा पनि पीसीआर टेष्ट गरिने
मंगलबार, १६ असार २०७७

कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउन कार्यान्वयन तथा कोरोना संक्रमण रोकथामको लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्माचारीहरु संक्रमणको जोखिम उच्च रहेको उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालले संचालन गर्ने गरी इकाईको स्थापना हुनु...

संघीय निजामती विद्येयक सच्याउन माग, आन्दोलन शुरु, मागपत्र छातीमा टाँसी काम गर्ने
मंगलबार, १६ असार २०७७

विद्येयकले आईएलओको कन्भेन्सन ८७ लाई पनि चूनौति दिएको भन्दै यो विषय अन्तर्राष्ट्रियकरण हुने उनको भनाई छ । संविधानमै व्यवस्था भएको ट्रेड युनियन खोल्न पाउने व्यवस्थालाई विद्येयकले उल्लंघन गरेकोमा उनले आक्रोश...

प्रदेशको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित
मंगलबार, १६ असार २०७७

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले सोसम्बन्धी प्रस्ताव प्रस्तुत...

लकडाउनमा रोकिएको राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७७ पुनः सुचारु
मंगलबार, १६ असार २०७७

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौँ महानगरपालिकाभित्र राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ। ...

रेडक्रस र कोकाकोलाले गरे डेढ करोडको स्वास्थ्य सामग्री सहयोग
मंगलबार, १६ असार २०७७

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले एक करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स...

मनाङ कोरोना संक्रमण मुक्त जिल्ला
मंगलबार, १६ असार २०७७

हिमाली जिल्ला मनाङमा ५७ वर्षीय पुरुष कोरोना जितेर डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । मनाङमा भेटीएका एकमात्र संक्रमित सोमबार कोरोनामुक्त भएसँगै हाललाई मनाङ कारोनामुक्त जिल्ला...

वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार
मंगलबार, १६ असार २०७७

दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएको...

सुनकाे मूल्यमा गिरावट
मंगलबार, १६ असार २०७७

निरन्तरकाे लकडाउनसँगै लगातार बढिरहेकाे सुनकाे मूल्य मंगलबार भने घटेकाे छ । ...

शेयर बजारमा सकारात्मक सर्किट ब्रेक
मंगलबार, १६ असार २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक खुलेको ४८ मिनेटमै सकारात्मक सर्किट बेक लागेको छ । नेप्सेले एक सूचना जारी गर्दे २० मिनेटको लागि सर्किट ब्रेक लगाएको जनाएको छ । लकडाउनपस्चात...

टरिगाउँ विमानस्थलमा ‘पाइलट’ विषय अध्ययन हुने
मंगलबार, १६ असार २०७७

अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए । अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ । विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि...

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर
मंगलबार, १६ असार २०७७

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेक्नोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो ।

भोकले मर्ने भइयो भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी
मंगलबार, १६ असार २०७७

लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाडौंका ट्याक्सी चालक तथा  व्यवसायीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बिहानै नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले...

कस्तो छ तीन दिनको मौसम ?
मंगलबार, १६ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। ...

काठमाडौं प्रवेशमा कडाइ, अनिवार्य होम क्वारेन्टिनमा बस्नेलाई मात्रै भित्रिन दिइने
सोमबार, १५ असार २०७७

सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई...

हवाई उडान साउन ७ गतेसम्म बन्द
सोमबार, १५ असार २०७७

सरकारले साउन ७ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान साउन ७ गते सम्म बनद गर्ने निर्णय गरेको हो।

साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रिपरिषद्को निर्णय
सोमबार, १५ असार २०७७

सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको हाे। ...

स्रोत नखुलेको ६५ लाख नगदसहित कुलेश्वरबाट दुई जना पक्राउ
सोमबार, १५ असार २०७७

काठमाडौंको कुलेश्वरमा फलफूल व्यापार गर्दै आएका दुई जना पक्राउ परेका छन् । कुलेश्वरमा फलफूल व्यापार गर्ने बारा गढीमाईका ४७ वर्षीय रमेश सिंह र उनका साला भारतीय नागरिक २५ वर्षीय रविकुमार...

नेपाल एयरलाइन्स सञ्चालक सदस्यमा दुई जना नियुक्त
सोमबार, १५ असार २०७७

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको सञ्चालक समितिमा रिक्त सदस्यमा प्रकाश पौडेल र फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट मन्त्री योगेश भट्टराईले चार्टर्ड एकाउन्टेन्ट पौडेल र...

उपत्यका भित्रिन खुकुलाे पार्दै
सोमबार, १५ असार २०७७

कोभिड—नाइन्टिन क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्र्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार...

सात अर्ब रकम भुक्तानी गर्नुपर्ने
सोमबार, १५ असार २०७७

सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रु सात अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो ।  यो महिनाको...