aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
स्रोत  नखुलेको ८ लाख नगद सहित पक्राउ
मंगलबार, २७ जेठ २०७७

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । ...

उपत्यकामा सवारी साधनको चाप बढ्यो, तेल खपतमा वृद्धि
मंगलबार, २७ जेठ २०७७

लकडाउनकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन...

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो
मंगलबार, २७ जेठ २०७७

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज विहान भरतपुर महानगरपालिका ११ का ६८ वर्षीया पुरुषको मृत्यु भएसंगै ज्यान...

उपत्यकामा सवारी साधनको चाप बढ्यो, तेल खपतमा वृद्धि
मंगलबार, २७ जेठ २०७७

जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु...

थपिए ३२३ जना कोरोना संक्रमित
मंगलबार, २७ जेठ २०७७

थप ३२३ जनामा कोरोजा संक्रमण पुष्टि भएकाो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । ...

सीमा सम्बन्धमा भारत वार्ता गर्न तयार भएन : परराष्ट्रमन्त्री ज्ञवाली
मंगलबार, २७ जेठ २०७७

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि पटकपटक वार्तामा बस्न आग्रह गर्दा पनि भारत तयार नहुनुलाई आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत...

सार्वजनिक विद्युतीय सवारीको भन्सार बढाएको छैन : अर्थमन्त्री
मंगलबार, २७ जेठ २०७७

अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सारलगायत करमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफूले सम्हालेको अर्थ मन्त्रालयको सन्दर्भमा सांसदले...

थप २० जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, २७ जेठ २०७७

थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित कर्णाली प्रदेशमा रहेका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण...

मेलम्चीको पानी वितरण गर्न पूर्वाधार निर्माण लगभग पूरा
मंगलबार, २७ जेठ २०७७

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी  घर घरसम्म  वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्याङ्की निर्माणलगायत काम सकिएको छ ।  ...

क्वारेन्टिनमा राख्नभन्दा आरडिटी किन्न सस्तो !
मंगलबार, २७ जेठ २०७७

कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् । क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरेका छन् भने...

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम पुनः शुरु
मंगलबार, २७ जेठ २०७७

लकडाउनका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः शुरु भएको छ । बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत...

न्यूरोड क्षेत्रमा प्रहरी र व्यापारीहरुबीच तनाब उत्पन्न
मंगलबार, २७ जेठ २०७७

मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच काठमाडाैंकाे न्यूरोड क्षेत्रमा तनाब उत्पन्न भएको छ । उक्त क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ । नेपाल...

हिमानी शाह परिवारकाे सामाजिक सञ्जालमा भाइरल भिडियाे
मंगलबार, २७ जेठ २०७७

पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाहको टिकटक भिडियो भाइरल भइरहेको छ । लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनीहरुको  ‘यो मन त मेरो...

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु
मंगलबार, २७ जेठ २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ११ का ६८ वर्षीया पुरुषको भरतपुर अस्पतालको आईसीयूमा उपचारकाक्रममा मंगलबार बिहान मृत्यु भएको हो। ...

चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद गरिने
मंगलबार, २७ जेठ २०७७

निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने...

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को  विवरण नेपाल पठाइयो
मंगलबार, २७ जेठ २०७७

कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् । ...

रूपन्देहीमा ५ जनाको सामुहिक हत्या
मंगलबार, २७ जेठ २०७७

रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका –१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको हो । ...

जागिरबाट हटाएको भन्दै आफैंमा पेट्रोल छर्केर आगो लगाएका युवकको मृत्यु
सोमबार, २६ जेठ २०७७

जागिरबाट हटाएको भन्दै आफैंमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ । आफैंमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो ।

दुई चिकित्सकसहित ३० जनामा कोरोना सङ्क्रमण
सोमबार, २६ जेठ २०७७

जिल्लामा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज प्रेस वक्तव्य जारी...

रेलमार्गको जग्गा अधिग्रहण प्रक्रिया शुरु
सोमबार, २६ जेठ २०७७

सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ ।  पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी...