सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरि के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको हो । ...
असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । पसल पूर्ववत्...
नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा ४२४...
संघीय संसदको सचिवालय सचिवमा सुदर्शन खड्काको बढुवा भएको छ । सभामुख अग्निप्रसाद सापकोटा अध्यक्ष रहेको सचिवालय संचालन तथा व्यवस्थापन समितिको शुक्रबारको बैठकले खड्कालाई सचिवमा बढुवा गरेको हो । ...
सुशील कोइरालाले नेतृत्व गरेको सरकारले त्यति बेला नै त्यसप्रति आपत्ति प्रकट गर्दै कूटनीतिक पत्राचार गरेको थियो । भारतका रक्षामन्त्री सिंहले सडक उद्घाटन गरेपछि नेपालले आफ्नो भूमिमा भारतले अनधिकृत रूपमा निर्माण...
यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ । ...
कुवेतबाट आज पनि १४९ जना नेपाली काठमाडौं आइपुगेका छन् । जजिरा एयरलाइन्सको पहिलाे जहाजबाट उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । हिजाे बिहीबार पनि कुवेतबाट ५ सय ३१...
कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट...
कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मंदीबाट करोडौ मानिस बेरोजगार बढेको समयमा महामारीका कारण रोजगारी गुमेकाहरुलाई ‘हायर मी नेपाल’ले पचास हजारलाई रोजगारी दिने भएको छ । बिदेशबाट आउने...
काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका...
सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान भारतीयहरूले सशस्त्र प्रहरीको हतियार खोसेपछि गोली चलेको छ । गाेली लागेर एक ब्यक्तिकाे मृत्यु भएकाे छ । घटनामा भारतीय पक्षका दुई जना र सशस्त्रका पनि...
गृह मन्त्रालयले विरोधका कार्यक्रम रोक्न सबै जिल्लाका सीडीओलाई निर्देशन दिएको छ । सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई...
सरकारले लकडाउन खुकुलो पारे पनि तत्काल सार्वजनिक सवारी साधन भन चल्न नदिने भएको छ । निजी सवारी साधनलाई भने जोरबिजोर प्रणालीबाट चल्न दिइनेछ ।निजी गाडीमा चालक बाहेक दुई जना बस्न...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा सवा ४ बजे कोरोना ब्रिफिङ गर्दै आएको छ । जसमा मन्त्रालयले कोरोना संक्रमितको आधिकारिक तथ्यांक र जानकारी प्रस्तुत गर्छ। सञ्चारमाध्यम देखि सर्वसाधारणको सूचनाको...
गुल्मीमा मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारार्थ युट्युुबको माध्यमबाट आर्थिक सङ्कलन शुरु गरिएको छ । मालिका गाउँपालिका वडा नं ७ घमिर टुनिखोलाकी ३८ वर्षीया कमला सुनारको उपचारार्थ युट्युबका माध्यमबाट...
मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको छ । एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा...
नेपालको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेशद्वारमा रहेको मेची पुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्ग ...
विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड...
कुवेतबाट नेपालीलाई लिएर जहाज काठमाण्डौ आइपुगेको छ । कुवेतमा आममाफीमा सहभागी भएर घर फर्किएका नेपालीलाई लिएर आएको पहिलो जहाज काठमाण्डौ विमानस्थलमा साढे ११ बजे अवतरण गरेको हो । ...