समाचार स्रोतका अनुसार सरकारले तीन चरणमा लकडाउन खुकुलो पार्ने योजना बनाएको छ। पहिलो चरण आज बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर त्यसपछी १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिने र त्यसपछि तेस्रो...
मलेसिया र कतारबाट घर फर्किन चाहनेले फेरि विवरण भर्नु पर्ने भएको छ । कतार र मलेसियामा समस्यामा परेका र घर फर्कन चाहने नेपालीले फेरि दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने भएको हो...
सार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । ...
सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै परीक्षा लिन कानूनमा...
यस्तो अवस्थामा सहरमा बसेर पढ्ने लाखौ लाख विद्यार्थीहरूको अवस्था र भविष्य के होला । यस विषयमा न कुनै सरकारी निकाय बोल्छ न त विद्यार्थी संगठनहरू भन्छन् ‘शिक्षा आँखाको ज्योति हो,...
नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको दाबी गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले चीनबाट जीटूजी प्रक्रियाबाट खरिद गरिएका स्वास्थ्य सामग्री पारदर्शि रुपमा ल्याएको दाबी गरेको हो। ...
बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको...
थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २२ जना...
जुम्लाको तातोपानी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/७७ का लागी १४ वटा योजना छनोट गरेको छ । सो योजनामा गाउँपालिका–१ स्थित ग्रामीण सडक निर्माण, वडा नं २...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरू १५ भए पनि उनीहरूले कोरोनाबाट मात्रै ज्यान नगुमाएको बताएका छन् । संसद्मा सम्बोधन गर्ने क्रममा उनले अन्य रोग लागेकाहरूलाई कोरोना लागेकाले...
सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइन लैजादै गरेको टिपर दुर्घटना भएको छ । कालिकोटको राजकोट नगरपालिकामा यात्रु बोकेको टिपर कर्णालीमा खसेको हो । ...
थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । ...
मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण ढुवानीमा...
जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टिनमा बसेका हुन्...
नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय...
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा फिल्म निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । अध्यक्ष दाहाल निर्देशनका साथै विभिन्न विधामा पनि उत्तिकै सशक्त छन् । उनी आफै कलाकार, म्युजिक डाइरक्टर एवम्...
कोरोना संक्रमणको खराब मुलुकको सूचीमा नेपाल ७७ औँ स्थानमा उक्लिएको छ। मंगलबार ३ सय २४ नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा नेपाल ७७ औँ स्थानमा पुगेको हो । ४ दिन...
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५...
अपरिचित व्यक्तिले उक्त बसमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा...