aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
सावधानी नअपनाई व्यवसाय खोलेपछि बजार पुनः बन्द
सोमबार, २६ जेठ २०७७

आलोपालो बजार खोल्न अनुमति दिएको तेस्रो दिनमा अत्यावश्यकीयबाहेकका सबै पसल बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएपनि पालना नभएपछि बन्द गराउनुपरेको जिल्ला...

१६ लाखको बोका बिक्री
सोमबार, २६ जेठ २०७७

तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन्...

यातायात सञ्चानलनबारे विभागले थाल्यो छलफल
सोमबार, २६ जेठ २०७७

लकडाउनको झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी...

भक्तपुर अस्पतालमा  सुत्केरीको मृत्यु, अस्पतालका सबै सेवा बन्द
सोमबार, २६ जेठ २०७७

भक्तपुर अस्पतालमा आइतबार राति एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ वर्षीया महिला रहेकी छिन् । ...

पार्किङ गरेर राखिएका चार एस्काभेटरमा आगजनी, चार करोड बढीको क्षति
सोमबार, २६ जेठ २०७७

पार्किङ गरेर राखिएका चार वटा एस्काभेटरमा आगजनी भएको छ । दाङको गढवा गाउँपालिका–१ जेठान गाउँस्थित राप्ती नदी बगरमा पार्किङ गरी राखिएका चार एस्काभेटरमा आगजनी भएको हो । ...

थपिए ५५ जनामा कोरोना संक्रमित
सोमबार, २६ जेठ २०७७

नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अर्घाखाँची, पर्सा र सप्तरीका ५५ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको हो । ...

अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स
सोमबार, २६ जेठ २०७७

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो...

एम्बुलेन्सले बाटोमै शव छोडेपछि...
सोमबार, २६ जेठ २०७७

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको...

बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा हुलाकी सडक सम्पन्न
सोमबार, २६ जेठ २०७७

बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको छ । करीब २३ वर्ष अघिदेखि सडक निर्माण शुरु भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच बाँकेकै...

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना
सोमबार, २६ जेठ २०७७

सका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका...

चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक
सोमबार, २६ जेठ २०७७

“साइकललगायत सामान हराएका व्यक्तिलाई कागजातसहित प्रहरीको सम्र्पकमा आउन सूचितसमेत गरेका छौँ”, उनले भने, “अभियुक्तको अदालतबाट म्याद थप भएर अनुसन्धान अघि बढेको छ ।” चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका रहेको प्रहरीले...

अवैध रुपमा लैजाँदै गरेको भैंसी र पाडा सहित ८ जना व्यक्ति पक्राउ
सोमबार, २६ जेठ २०७७

उक्त ट्रक, ट्रकका दुवै जना चालक र रेखदेख गर्ने ६ जना गरी ८ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

कोरोनाबाट थप एक जनाको मृत्यु
सोमबार, २६ जेठ २०७७

नेपालमा कोरोना स‌ंक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् । ...

सरुवा भए स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा
आइतबार, २५ जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता फेरिएका छन ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको ठाउँमा डा. जागेश्वर गौतमलाई जिम्मेवारी दिइएको छ । ...

थपिए २१३ जना कोरोना संक्रमित
आइतबार, २५ जेठ २०७७

थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २१३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २०९...

थप ५४ जना कारोना संक्रमण पुष्टि
आइतबार, २५ जेठ २०७७

थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा आइतबार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ६४१ पुगेको छ...

राजविराजबाट पनि पिसीआर परीक्षण शुरु
आइतबार, २५ जेठ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा पिसीआर मेसिन जडानकार्य गरेपछि स्वाब परीक्षण शुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी...

१ हजार दरको २ थान नक्कली नेपाली नोट सहित भारतीय पक्राउ
आइतबार, २५ जेठ २०७७

पचरौता नगरपालिका–८ लंगडाचोकस्थित पसलमा रिचार्ज कार्ड किन्ने क्रममा खाँले जाली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त नोटहरु बरामद भएको हो । प्रहरीले...

होटल क्वारेन्टीन: फाइभ स्टारले दिएनन्, अन्य ४७ मा सरकारले व्यवस्थापन मिलायो (सूची सहित)
आइतबार, २५ जेठ २०७७

सरकारले विदेशबाट फर्केका नेपालीलाई क्वारेन्टाइनमा राख्नको लागि ४७ वटा होटलको नामावली सार्वजनिक गरेको छ । काठमाडांै जिल्ला प्रशासन कार्यालयले विदेशबाट फर्किर आफ्नै खर्चमा क्वारेन्टाइनका लागि होटलमा बस्न चाहने व्यक्तिहरूलाई सहजीकरण...

महाजगञ्जको नेपाल प्रहरीको अस्पताल सिल गरियो
आइतबार, २५ जेठ २०७७

शनिवार कोरोना पुष्टि भएका काठमाडौँमा ४ कोरोना संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत भएको खुलेको छ। सङ्क्रमितमध्ये दुई जना नेपाल प्रहरीका हुन् भने एक जना नेपाल प्रहरी परिवार सदस्य...