aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, २५ जेठ २०७७

उदयपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले उदयपुरको बेलका नगरपालिकाका २ जना र चौदण्डीगढि नगरपालिकाका १ जनामा कोरोना भाइरसको...

वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल
आइतबार, २५ जेठ २०७७

स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि...

आजदेखि मालपोत कार्यालय खुल्ने
आइतबार, २५ जेठ २०७७

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचनामार्फत आजदेखि सेवा पुनः सञ्चालन गर्न देशभरका मालपोत कार्यालयलाई निर्देशन दिएको छ। विभागका अनुसार सेवाग्राहीको अनुरोधलाई स्वीकार गर्दै मालपोत कार्यालय खोल्न लागिएको हो। ती कार्यालयहरूले...

थपिए ३८ जना कोरोना संक्रमित
आइतबार, २५ जेठ २०७७

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । ...

भक्तपुरकी ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि
शनिबार, २४ जेठ २०७७

भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

काठमाडौं महानगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २४ जेठ २०७७

प्रवक्ता देवकोटाका अनुसार संक्रमति दुई महिला र दुई पुरुष रहेका छन् । जो २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष रहेका छन् । त्यस्तै, भक्तपुरको कमलविनायकको...

कोरोनाबाट थप २ जनाको मृत्यु
शनिबार, २४ जेठ २०७७

कोरोनाबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप दुई जनामा कोरोनाबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ पुगेको पुष्टिगरेका हुन् ।

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो
शनिबार, २४ जेठ २०७७

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २८६ पुरुष...

“चुरे पर्वत मालासँग जोडिएका विकासका सम्भावना”
शनिबार, २४ जेठ २०७७

सम्पदामध्यको चुरे पर्वतमाला त्यस्तो सम्पदा मान्न सकिन्छ जसको समुचित संरक्षण ,सम्वर्धन र उपयोगबाट दीगो आर्थिक विकासका लक्ष्य निर्धारण गर्न सकिन्छ । राज्यको कुल वजेटको एकचौथाइ हिस्सा उत्पादन क्षमता रहेको चुरे...

डीभी नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ
शनिबार, २४ जेठ २०७७

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज बेलुका सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक...

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा
शनिबार, २४ जेठ २०७७

लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो। ‘अहिले धमाधम काम भइरहेको छ’, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भने, ‘असार मसान्तसम्म काम सम्पन्न हुन्छ।’ कामदारको समस्या भए पनि...

धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुुष्टि
शुक्रबार, २३ जेठ २०७७

ह्याम्स अस्पतालमा उपचाररत गुल्मीका ७६ वर्षका र कास्कीका ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका...

सयभन्दा कम संक्रमित भएका जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव
शुक्रबार, २३ जेठ २०७७

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले सयभन्दा कम संक्रमित भएका जिल्लामा छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले सय भन्दा कमसंक्रमित भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला...

६८ जिल्लामा पुग्यो कोरोना संक्रमण
शुक्रबार, २३ जेठ २०७७

नेपालमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको छ । हालसम्म नेपालका ६८ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ । ...

थप २७८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ पुग्यो
शुक्रबार, २३ जेठ २०७७

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २६७ जना पुरुष र...

दैलेखमा अनिश्चितकालीन कर्फ्यू
शुक्रबार, २३ जेठ २०७७

जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग,...

लकडाउन सदुपयोग: चिटिक्क पारियो काठमाडौंका सडक
शुक्रबार, २३ जेठ २०७७

कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न लकडाउन जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन सडक कार्यालयले...

रोकिएन नदीजन्य पदार्थको दोहन
शुक्रबार, २३ जेठ २०७७

चुरेको शिरबाट बग्ने वाग्मती, लखन्देही, कालीञ्जोर र फुलजोर नदी ढुङ्गा, गिट्टी र बालुवाको खानी मानिन्छ । तर पछिल्लो समयमा ती नदीको ढुङ्गा रातारात सङ्कलन गरी आसार पसार हुन थालेपछि पातलिँदै...

म्यानमारमा रहेका नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज
शुक्रबार, २३ जेठ २०७७

म्यानमारमा रहेका नेपालीलाइ लिएर जहाज काठमाडौं आइपुगेको छ । म्यानमार एयरफोर्सको जहाज विहान पौने ११ वजे २६ जना नेपाली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ...

दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार
शुक्रबार, २३ जेठ २०७७

केही सातादेखि कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन्। ...