‘लकडाउन’ शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि...
विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४२८ पुगेको छ । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । यस भाइरसको कारणले विश्वका लाखौं...
सरकारले क्वारेन्टाइन र राहत वितरणको मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको छ । सरकारले नेपालमा हाल भइरहेको क्यारेन्टाइनलाई विश्व स्वास्थ्य संगठन (डब्बुएचओ) को मापदण्ड अनुकुलको बनाउने निर्णय गरेको हो । आइतबार...
सरकारले लागु गरेको लकडाउनका कारण दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारण बेरोजगार भएपछि स्थानीय तहले उनीहरुको जीविकोपार्जनका लागि राहत वितरणलाई प्रभावकारी बनाएका छन् । प्रदेश नं ५ का स्थानीय...
भैरहवा भन्सार कार्यालयले कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि शुरु भएको लक डाउनको अवधिको १२ दिनमा रु २९ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । उक्त भन्सारले चैत ११ गते...
नेपाल लकडाउनको भूमरिमा परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पताल, कार्यालय तथा निकायहरुको बजेट तथा कार्यक्रम रोक्का गरेको छ । कोरोना भाइरस उपचारका लागि आर्थिक गतिविधि प्रभावित भएको...
दाताहरूको सहयोगमा त्रिशक्ति क्लब तथा त्रिशक्ति महिला समूहले आज आइतबार काठमाडौं महानगरपालिका वडा नं. ५ मा राहत वितरण गरेको छ । पिताम्बर मुरारका र सुदिप समद्दारलगायतका दाताहरूको सहयोगमा त्रिशक्ति परिवारले...
सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको...
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश...
बुहारीको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी...
कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा...
भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् । सरकारको निर्णयअनुसार लकडाउनको समयमा बासिन्दालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य...
चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । ...
कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहेकी तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । तारालाई आफन्तले चामल, नुन र तेल पैँचो...
मेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार...
मुग्लिन र चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन् । शनिबार बेलुका ४ बजेको समयमा चितवनको विकटमा रहेको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको...
अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई स्वदेश फर्कन आग्रह गरेको छ । अस्ट्रेलियाली सरकारले विदेशी विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक...
नेपाल राष्ट्रिय गैर सरकारी संस्था महासंघले ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा निमुखाहरूलाई राहत वितरण गरेको छ । काठमाडौँ वडा नं ९ मा बसोबास गर्ने मजदुर तथा निमुखाहरूलाई...
स्मार्टडोकोबाट समान खरिद गरेर सेलपेमार्फत भुक्तानी गर्दा १० थान मास्क निशुल्क पाईने भएको छ । स्माटै डोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्नेछ र सेलपे मार्फत लेनदेन गर्ने...
उनले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा पनि सरकारले दिने सहुलियत यथावत् कायम राख्नसमेत माग गरेको बताउनुभयो । कोभिड–१९ को कारणले साप्ताहिक, पाक्षिक पत्रिका बन्द...