चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द...
बैतडीको सुर्नया गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा बच्नका लागि प्रत्येकको घरमा चिठ्ठी दिइने भएको छ । गाउँपालिकाको वडा नं ३ मा रहेको कोरोना नियन्त्रण तथा समन्वय समितिले यस्तो निर्णय गरेको...
नेपाल एअरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर ब्रिस्बेनको लागि उडेको छ । नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई घर फर्काउन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेको हो । ...
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ फेदी निवासी बलभद्र घिमिरेले एक महिनाको घर भाडा नलिने भएका छन् । सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरे...
सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताएका हुन्...
उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा अख्तियारमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार...
जोखिम मोलेर सेवा दिँदै गरेको बताउने औषधि व्यवसायीले मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखालालगायत बिरामी आउँदासमेत प्राथमिक उपचारका साथमा कुनै किसिमका औषधिसमेत दिन नसक्दा सामान्य समस्याका लागि पनि...
हालै स्वास्थ्य मन्त्रालयले खरिद गरेको मेडिकल सामाग्रीहरूबारे फेरि अर्को विवाद सुरु भएको छ । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले सरकारले एक अर्ब भन्दा बढी मूल्यका स्वास्थ्य सामाग्री खरिद गरेको...
यो च्याटबट निःशुल्क छ र विश्वभरका सबै भाइबर प्रयोगकर्ताहरुका लागि च्याटबट अहिले नै उपलब्ध भइसकेकोे छ । यसको अतिरिक्त भाइबरले भाइरससँगै अग्रपंक्तिमा रहेर रोगीहरुको सेवामा खटिइरहेका ...
देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक बीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।...
९० हजार रुपैयाँ, ल्याप्टप तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका...
कर्मचारी सञ्चयकोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले सचिव पुडासैनीलाई अध्यक्ष पदको शपथग्रहण गराएका हुन् । उनलाई...
भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका...
संकटापन्न वन्यजन्तुको सूचीको रहेका नीजि क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् । ...
भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने...
बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले...
राजदूत कार्कीले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले गर्दा यात्रा अवरुद्व हुन गई भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा सङ्क्रमित भएका नेपालीको उपचारमा सहयोग गर्नका...
नेता जोशीले आज एक प्रेस विज्ञप्तिमार्फत महानगरपालिका जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाउँदै कोरना भाइरसको सङ्क्रमणका बेला जनतालाई उपभोग्य वस्तु वितरणमा सहज बनाउनसमेत प्रमुख शाक्यलाई अनुरोध गरे...
“आम मानिसलाई स्वास्थ्योपाचार उपलब्ध गराई महामारीबाट जोगाइ स्वास्थ जीवनको प्रत्याभूति गर्ने कार्य निजी स्वास्थ्य संस्थाको उत्तिकै जिम्मेवारी भित्र पर्दछ”, आदेशमा भनिएको छ, “कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा...