aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
काठमाडौं महानगर वडा–५ ले एक हजारलाई बाड्यो राहत
शनिबार, २२ चैत्र २०७६

काठमाडौं महानगरपालिका वडा नम्बर–५ ले आफ्नो वडामा बसोबास गर्दै आएका विपन्न परिवारलाई हिजो शुक्रबार र आज शनिबार गरी करिब एक हजार जानलाई राहत प्याकेज वितरण गरेको छ । प्रदेश सरकार...

एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउँदै
शनिबार, २२ चैत्र २०७६

एनआरएनए कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्ससहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नु...

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु
शनिबार, २२ चैत्र २०७६

कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको  शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा  कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी...

एक घर एक रक्तदाता अभियान सञ्चालन
शनिबार, २२ चैत्र २०७६

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका...

बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
शनिबार, २२ चैत्र २०७६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता...

पेट्रोल कालाबजारी गर्ने पक्राउ
शनिबार, २२ चैत्र २०७६

बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा सिन्धुपाल्चोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु...

विदेशबाट आएकाहरु सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर
शुक्रबार, २१ चैत्र २०७६

सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् ।  विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् ।  स्थानीय तहले जिल्ला...

भक्तपुरमा कोरोनाभाइरस संक्रमणको परीक्षण शुरु, आज ३५ जनाको गरिंदै
शुक्रबार, २१ चैत्र २०७६

काेराेनाभाइरसकाे जाेखिम बढेसँगै उपचारकाे दायरा फराकिलाे बनाउने क्रममा विभिन्न स्थानमा उक्त भाइरस परीक्षण गर्ने स्थान विस्तार गर्दै भक्तपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमणको परीक्षण शुरु गरेको छ । ...

खुसीको खबरः बन्यो कोरोना विरुद्ध भ्याक्सिन,यस्तो छ यसलाई लगाउने तरिका
शुक्रबार, २१ चैत्र २०७६

प्रोफेसर आन्द्रिया गमबोटटोले थप के पनि दाबी गरेका छन् भने उनीहरूले यो भाइरसलाई कसरी मार्ने भन्ने कुरा समेत थाहा भइसकेको छ। त्यसलाई कसरी हराउने भन्ने कुरा पनि जानकारी भइसकेको छ...

भरतपुर अस्पतालमा युवतीको मृत्यु, स्वाब परीक्षण गरिँदै
शुक्रबार, २१ चैत्र २०७६

भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई  छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ...

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारको आपत्ति
शुक्रबार, २१ चैत्र २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाएको छ । सल्लाहकार थापाले...

दुःख खेप्दै सीमामा अलपत्र नेपाली
शुक्रबार, २१ चैत्र २०७६

चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ नै । खाना नपाएर भोक भोकै सडकमा बस्नु परेको छ । के हामी सीमा क्षेत्रमा दुवै देशका प्रहरीको दुव्र्यवहार खेपेर बस्नुपर्ने हो...

आज देशभर ग्याँस वितरण गरिँदै, कहाँ पाइन्छ ? (फाेन नं.सहित)
शुक्रबार, २१ चैत्र २०७६

नेपाल आयल निगमले खाना पकाउन अत्यावश्यक प्रयाेग गरिने ग्याँस वितरण गर्न काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । ...

कोरोनाबाट मृतकको संख्या ५२ हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख बढी (अपडेट)
शुक्रबार, २१ चैत्र २०७६

चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ ।  विश्वका २ सय ४ वटा देशहरु तथा २ वटा बन्दर्गाहाका मानिसहरु कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट...

तामाकोसी र मेलम्ची आयोजनाको काम शुरु गरिने
विहीबार, २० चैत्र २०७६

सरकारले तामाकोसी, मेलम्ची लगायतका आयोजनामा पनि काम शुरु गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धि उच्चस्तरिय समितिको बिहिवार बसेको बैठकले तामाकोसी, मेलम्ची लगायतका आयोजनामा पनि काम शुरु गर्ने...

उद्योग प्रतिष्ठानहरु खोल्न दिइने
विहीबार, २० चैत्र २०७६

कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धि उच्चस्तरिय समितिको बैठकले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ । बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य सामाग्री खरिद प्रकरणः अख्तियारमा अर्को उजुरी, उपप्रधानमन्त्रीलाई हिरासतमा लिएर अनुसन्धान गर्न माग
विहीबार, २० चैत्र २०७६

कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ...

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन जोड
विहीबार, २० चैत्र २०७६

राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ ।       ...

बरिष्ठ एचआईभी वैज्ञानिक रामजीको कोरोनाभाइरसका कारण मृत्यु
विहीबार, २० चैत्र २०७६

बरिष्ठ एचआईभी वैज्ञानिक गिता रामजीको नोभेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । दुर्बनस्थित एक अस्पतालमा उनको मंगलबार मृत्यु भएको बताइएको छ । ...

आयल निगमद्वारा  रु ५० करोड सहयोग
विहीबार, २० चैत्र २०७६

नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो...