aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति
आइतबार, ११ फागुन २०७६

स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो । ...

वाग्मती प्रदेशका पत्रकारलाई पेन्सन योजना
शनिबार, १० फागुन २०७६

वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक रु तीन हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले रु १५ लाख बजेट छुट्याइएको बताइएको...

गुठीको जग्गा फिर्ता हुने
शुक्रबार, ०९ फागुन २०७६

उनका अनुसार समितिका पदाधिकारी, पुन र वडा नं–८ का जनप्रतिनिधिबीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको हो । सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि कसरी प्रयोग गर्ने भन्ने विषयमा...

महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
शुक्रबार, ०९ फागुन २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार...

शिवरात्री मनाउन सहयोग उठाइरहेका बालककाे बसकाे ठक्करबाट मृत्यु
शुक्रबार, ०९ फागुन २०७६

जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको  छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक...

आर्थिक न्युजडटकमको सम्पादकमा कार्की नियुक्त
शुक्रबार, ०९ फागुन २०७६

स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेकी कार्कीले यसभन्दा पहिला नागरिक न्यूज, अन्नपूर्ण पोष्ट, अभियान दैनिक, आर्थिक दैनिक र विकास न्युज लगायतका सञ्चार गृहमा डेढ दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेको अनुभव छ ।

महाशिवरात्रिः आज कुन-कुन रूटमा सवारी साधन चलाउन पाइने ?
शुक्रबार, ०९ फागुन २०७६

आज महाशिवरात्रि पर्व आराध्येदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । यसअवसरमा आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानै देखि भक्तजनको घुँइचो लागेको छ । लाखौंको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने...

महाशिवरात्रिः पशुपतिमा नागा बाबाहरुको रुप यस्ताे देखियाे [फाेटाे फिचर]
शुक्रबार, ०९ फागुन २०७६

महाशिवरात्रि अथवा मुख्य शिवरात्रि हिन्दुहरूको चाडकै रूपमा मनाउँदै आइरहेको छ । शिवरात्री हरेक महिना परेता पनि महा शिवरात्री भने वर्षकाे एक दिन फाल्गुन कृणपक्ष चतुर्दशीकाे मध्य रात  शिवजी रूपहरू मध्ये रूद्र...

गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै
शुक्रबार, ०९ फागुन २०७६

प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको...

सैनिक हवाई प्रस्तुतिका कारण दिउँसो दुई घण्टा सबै उडान प्रभावित हुने
शुक्रबार, ०९ फागुन २०७६

महाशिवरात्रि र सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक हवाई प्रस्तुतिका कारण शुक्रवार केही समय आन्तरिक र बाह्य उडानहरू प्रभावित हुने नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्। यसबारे आफूहरूले...

गाँजा सेवन गर्न नपाउने भएपछि  हराए भोलेबाबा
शुक्रबार, ०९ फागुन २०७६

यस वर्ष शिवरात्रिमा भाङ, धतुरो र गाँजा खान र बेच्न स्थानीय प्रशासनले कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । उनले भने, “भोलेबाबाको उपस्थिति...

आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना
शुक्रबार, ०९ फागुन २०७६

शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले...

केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
शुक्रबार, ०९ फागुन २०७६

तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ। गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको...

डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसकेँ
शुक्रबार, ०९ फागुन २०७६

यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले  पशुपति दर्शन गर्न सक्ने...

सांसद तथा मन्त्रीविरुद्ध जथाभावी लेख्नेलाई कारबाही गर्न लेखा समितिको पत्राचार
विहीबार, ०८ फागुन २०७६

संसद्‌को सार्वजनिक लेखा समितिले सामाजिक सञ्जालमा सांसदहरूविरुद्ध जथाभावी लेख्नेलाई कारबाही गर्न साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको छ। बिहीबार बिहान बसेको समितिको बेठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद विषयमा विजय प्रकाश...

दुई कम्पनीको ४३ लाख बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
विहीबार, ०८ फागुन २०७६

बिहीवार दुई कम्पनीको ४३ लाख ११ हजार ३९९ दशमलव १३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गरी प्रभु बैंकको ४१ लाख...

तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु, १८ जना घाइते
विहीबार, ०८ फागुन २०७६

सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका...

मन्त्री बास्कोटाले बोलेको अपशब्द प्रति निजामती कर्मचारी युनियनको आक्रोश
विहीबार, ०८ फागुन २०७६

सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको अडियोमा मन्त्रीले बोलेको...

राष्ट्रियसभा बैठक अवरुद्ध
विहीबार, ०८ फागुन २०७६

कांग्रेस सांसद जितेन्द्र नारायण देवले तीन वटा मागलाई अघि सार्दै सदन चल्न नदिने बताए । ‘सञ्चारमन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ, यो घटनाको बारेमा तुरुन्त दुधको दुध पानीको पानी हुनेगरि छानवीन...

पशुपतिनाथ मन्दिरभित्र राख्न करिब ९२ करोड खर्चमा १४२ किलो सुनकाे जलहरी निर्माण गर्दै
विहीबार, ०८ फागुन २०७६

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा रहेको जलहरी निर्माण गर्नका लागि अनुमानित १४२ किलो सुन चाहिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाली बृहत् शब्दकोशका अनुसार जलहरी भनेको...