बढ्दो बजारको विश्लेषण गर्दै सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गर्न थालिएको छ । पछिल्लो समय विश्व बजारमा सुनको मूल्य बढेसँगै यसको असर घरेलु बजारमा पनि देख्रिएको छ । यहि...
कर्णाली करिडोरमा जीप खसेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा बिहान १० बजेतिर जीप कर्णालीमा खसेको हो । १ च ४१४१ नम्बरको जीप कर्णालीमा...
आज देशका केही स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केही स्थानमा दिउँसोपख हावाहुरी...
पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले...
फागुन १४ देखि २० गतेसम्म सञ्चालन हुने ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा हुने खाना महोत्सवको...
काठमाडौँमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि...
प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थापालाई रानीपोखरी...
आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको...
केहि महिनादेखि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ । मंसिर पहिलो सातादेखि फागुन तेश्रो सातासम्म कतिपय तरकारीको मूल्य चार गुणासम्मले बढेकोमा अहिले आएर अधिकांश तरकारीको मूल्य ‘रेक्सन’ भएको...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालको...
नेपाल प्रहरीले सरकारी कागजात किर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात किर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय...
बागमती नदीको प्रमुख सहायक खोला मध्यको एक हनुमन्ते खोला हराभरा बनाउने अभियान (आयोजना) तिब्र रूपमा अघि बढिरहेकाे छ । आयोजनाका कार्यहरू आव २०७५/०७६ बाट राधेराधेदेखि शुरु भएकाे उक्त...
भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको...
कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको...
प्रहरी र स्थानीयको सक्रियतामा खोजतलासपछि सोही वडाको विम्रेनी सामुदायिक वनमा लुकाइछिपाई राखेको अवस्थामा शुक्रबार फेला परेको हो । भेटिएको मूर्तिलाई मन्दिरका पुजारी ङडुप लामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना...
यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका अलावा निशुल्क १ वर्ष सम्मको बिमा समेत पाउने छन् । यो योजनामा सहभागी हुनेले आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधासमेत प्राप्त...
सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । सोही घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेका २२ वर्षीय सार्की शेर्पा...
अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको हो । ...
आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार प्रधानमन्त्री ओली गृहजिल्ला तेह्रथुमको जन्मस्थान तिनसल्ले जाने कार्यक्रम रहेको छ । जन्मदिन...
धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुरको भैंसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको हो । ...