aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
बैंक ब्यालेन्स् देखाउन भन्दै ६० लाख  ठग्ने दुई जना पक्राउ
सोमबार, ०५ फागुन २०७६

अमेरिका जानको लागी बैक ब्यालेन्स् देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर प्राईम बैकका खाताबाहक रामचन्द्र कुँवरको खातामा साठ्ठी लाख हाल्न लगाई रकम झिकेर कुलेलाम ठोकेका दुई जना पक्राउ परेका छन् । ...

पूर्वसभामुख महराले सफाइ पाए
सोमबार, ०५ फागुन २०७६

बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले उनलाई सफाइ दिएको हो। ...

४० अमेरिकी नागरिकमा कोरोनाभाइरस सङ्क्रमण
सोमबार, ०५ फागुन २०७६

जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन् । उनीहरू जापानमा उद्धार गरिएका ४...

नेवि संघ र अनेरास्ववियूका विद्यार्थीबीच झडप
सोमबार, ०५ फागुन २०७६

प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीबीच झडप भएको छ।सोमबार बिहान नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको हो। ...

कोरोना भाइरस : कसरी थाहा पाइन्छ ? सुरक्षित रहने १० उपाय
सोमबार, ०५ फागुन २०७६

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ...

महराविरुद्धको मुद्दा केही बेरमै फैसला हुँदै
सोमबार, ०५ फागुन २०७६

र्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कार प्रयास सम्बन्धी मुद्दाको आज (सोमबार) फैसला सुनाइने भएको...

निजी क्षेत्रसँगको साझेदरीबाट मात्र देशमा समृद्धि– उपाध्यक्ष ढकाल
सोमबार, ०५ फागुन २०७६

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन्...

पप्पुसहित ६ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?
सोमबार, ०५ फागुन २०७६

ठेक्का लिंदै काम अलपत्र पार्दै हिँड्ने बिबादिद रहँदै अाएकाे पप्पुसहित ६ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । विभिन्न आयोजनाकाे निर्माण ठेक्का लिएर सम्झौताअनुसार काम नगर्ने पप्पुसहित ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद...

छ महिनादेखि तलब नपाएपछि हुम्लाको कुम्लिङ स्वास्थ्य एकाइ बन्द
सोमबार, ०५ फागुन २०७६

हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु...

उपयोगविहीन  भो : २३ वर्षदेखि १३ बिघा जग्गा
सोमबार, ०५ फागुन २०७६

बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा  २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना बनाउन भन्दै तत्कालीन सरकारसँग २३ बुँदे सम्झौता गरी जग्गा...

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्
सोमबार, ०५ फागुन २०७६

महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी मिलापत्र नै हुने गरेको...

उपत्याकाको ट्राफिक अब कडा हुने संकेत, व्यवस्थापनमा सीताराम हाछेथु
सोमबार, ०५ फागुन २०७६

महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलले ट्राफिक व्यवस्थापन सुधारसम्बन्धी ल्याएको अल्पकालीन कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बताएको छ । ...

कसैले पनि सरकारी जग्गामा आँखा लगाउन पाउँदैन, २६४ बिघा जमीन बदर
आइतबार, ०४ फागुन २०७६

सरकारी जग्ग्गा दूषित मनसायले दर्ता ग¥यो भने मालपोत ऐनअनुसार सिधै बदर गर्नसक्ने अधिकार सरकारलाई छ । त्यही ऐनमा टेकेर सरकारले सार्वजनिक जग्गा संरक्षण थालेको हो । आज काठमाडौँको आलोकनगरमा व्यक्तिले...

कोका–कोलाको नयाँ टिभी कमर्सीयल सार्वजनिक
आइतबार, ०४ फागुन २०७६

कोका–कोलाले ५औं ‘कोका–कोला मोःमोः’उत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । यस वर्ष कोकाकोलाले मोःमोःउत्सव विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउने भएको छ। यो अभियानको ट्यागलाइन ‘खाना...

अनैतिक क्रियाकलापमा संलग्न ५७ जना पक्राउ
आइतबार, ०४ फागुन २०७६

प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ४० पुरुष १६...

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
आइतबार, ०४ फागुन २०७६

सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको...

सुविसुको क्यान इन्फोटेक अफर
आइतबार, ०४ फागुन २०७६

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । ...

तीन एआईजीका लागि दौडधुप सुरु, कसले मार्ला बाजी ?
आइतबार, ०४ फागुन २०७६

गृह मन्त्रालयले एआईजी बढुवाको गृहकार्य शुरु गरेसंगै रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि दौडधुप सुरु भएको छ । एआईजी पदका लागि तीनजनाको दरबन्दीमा लागि सात जना डीआईजीको दौडधुप सुरु भएको हो...

यस्तो छ आजको मौसम
आइतबार, ०४ फागुन २०७६

देशका अधिकांश स्थानमा आइतबार आंशिकदेखि सामान्य बदली भएको छ । उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावले आज आंशिक तथा सामान्य वदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले...

वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी पुर्‍याइयाे, सरकारीबाहेक अन्य सञ्चारमाध्यममाथी राेक
आइतबार, ०४ फागुन २०७६

कोरोना भाइरसको उद्गमस्थल चीनकाे हुबेई प्रान्तबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरस्थित खरिपाटीमा बनाइएको ‘क्वारेन्टाइन’मा पुर्‍याइएको छ । आज बिहान करिब साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका १७५ जनालाई भक्तपुरको खरिपाटीमा...