गोष्ठीमा सहभागी हुन अमेरिका गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छिन्। अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी उपमेयर नेपाली त्यहाँ गइसकेपछि कुनै खबर नगरेको नगरपालिकाले जनाएको...
एनओसीलाई डिजिटलाइज बनाउन इक्यानले सरकारसँग माग गरेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधारको आवश्यकता रहेको भन्दै शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र...
साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत बुधबार ७४ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले...
अन्नपूर्ण आधार शिविरमा हिमपहिरोमा बेपता भएका ४ चार जना कोरियन र तीन जना नेपाली गाइडहरुको खोजी कार्यको लागि नेपाली सेना सक्रियताका साथ अगाडि बढेको छ । ...
मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको...
के तपाई अत्यधिक फोन चलाउने आफ्नो आदतबाट छुटकारा पाउन चाहनु हुन्छ ? यदी त्यसो हो भने चिन्ता नगर्नुस, गुगलले तपाइको लागि नै भनेर तीनवटा नयाँ एपहरु विकास गरिदिएको छ। ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त...
ब्लूमबर्गले रिपोर्टमा एप्पलले कम लागतको आईफोन मार्चको शुरुवातमा नै सार्वजनिक गर्ने उल्लेख गरेको छ। त्यसको लागी ठूलो उत्पादन फेब्रुअरीमा नै सुरु हुने अपेक्षा गरिएको छ। रिपोर्टले आईफोनको निर्माणको काम फोक्सकन,...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैंना स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले विश्व बजारमा एक औँस प्यालाडियमको मूल्य २५०० अमेरिकी डलर छ। साढे तीन औंस भनेको सय ग्राम बराबर हुन्छ । धेरैलाई थाहा नहुन सक्छ के हो त प्यालाडियम भनेको के...
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री...
सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घरायसी प्रयोजनका लागि भारतीय...
माैसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । ...
पत्रमा संविधान संशोधन गई मधेशी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत मुद्दा सम्बोधन तथा रेशम चौधरीलगायत आन्दोलनकारीमाथि चलाइएका राजनीतिक मुद्दाहरु खारेज गरी तिनको रिहाइ नहुन्जेल सरकारमा सामेल हुनु भनेको सयौँ शहीदको...
भोजपर घर भई हाल काठमाडौँमा बस्दै आएका ब्लड क्यान्सरबाट पीडित १९ वर्षीया नवीन पाण्डेको उपचारको लागि एभरेष्ट सर्पोट नेपालले दुई लाख ४७ हजार ८ सय ३४ रुपैयाँ सहयोग रकम प्रदान...
महानगर र नेपाली सेनाको सहकार्यमा आजबाट बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा शुरु भएको छ । महानगरको वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण...
धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न पासिङ जोन निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रँदाँ अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प...
आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश १ सरकारले उदयपुरमा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ । जिल्लाको सदरमुकाम गाइघाटस्थित बोक्सेमा स्थापित कार्यालयको प्रदेशका सांसद अम्बिका थापा, विमल कार्की...
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते...
संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका...