मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु भएको ह्याम्स अस्पतालकाले पुष्टी गरेको छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गम्भीर ध्यानाकर्षण...
मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति,...
डोटी जिल्लामा चिसो बढेपछि १ सय ८२ जनालाई न्यानो कपडा वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले...
मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ...
प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् । दिपायल सिलगढी नगर पालिका २ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली ५...
मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको तथा अन्य भूभागमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको...
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।रासस ...
नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । सोमबार आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा...
उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् । ...
टिपर दुर्घटनामा घाइते भएका कटारी नगरपालिका २ खोक्साका २२ वर्षीय भुपेन्द्र खत्रीको आइतबार राती मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तरर्गत उदयपुरगढी गाउँपालिका ७ अधँरीमा ना ५ ख ५४१० नम्बरको टिपर...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि पुनः काममा फर्किएका छन् । कात्तिक १८ गतेदेखि निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ सोमबारदेखि पुनः कार्यालय फर्किएका हुन् । ...
मोबाइल एप रिचार्जरले आज ६ माघमा बिग सेल २०२० सञ्चालन गरेको छ । मेलाका अवसरमा रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने जनाएको छ । भ्रमण...
जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्ने बारेमा कुनै संलग्नता...
छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको...
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री राईले आइतबार चार राज्यमन्त्री रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासलाई नियुक्त गरेका हुन् । ...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ । ...
सोनाम ल्होछारका अवसरमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक...
श्रीमती र २ जना छोरासहित त्रिशुली नदीमा हाम फालेका व्यक्ति विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने भएको छ । परिवारसहित त्रिशुली नदीमा हाम फालेर बच्न सफल भएका...