aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
मंगलबार, १४ माघ २०७६

झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो
मंगलबार, १४ माघ २०७६

चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको बताएका छन् । चिनियाँ अधिकारीका अनुसार उक्त भाइरसका संक्रमितको संख्या पनि ४,००० जनाभन्दा बढी पुगेको छ । ...

३ वटा ट्रक ठोक्कि‍ँदा ३ जनाको मृत्यु, ९ घाईते
मंगलबार, १४ माघ २०७६

भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउदै गरेका ३ ट्रक अनियंत्रित भई एकआपसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ ।  भैरहवा–परासि सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४...

मकैको बीउ जोहो गर्न थाले उदयपुरका किसान
मंगलबार, १४ माघ २०७६

उदयपुर जिल्लाका मध्यपहाडी तथा उत्तरीपहाडी क्षेत्रका किसानले अहिले मकैको बीउ जोहो गर्न थालेका छन् । गत वर्षको खडेरीका कारण मकैबाली नष्ट भएर बीउसमेत बचाउन नसकेका उनीहरुले मकैबाली लगाउने सिजन आउनै...

फेरी बढ्ने भो चिसो, वर्षा र हिमपात हुने
मंगलबार, १४ माघ २०७६

मौसम पूर्वानुमान महाशाखाले नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन बिशेष बुलेटिन जारी गर्दै  अनुरोध गरेको छ। ...

पत्रकारको लाइसेन्सका लागि परिक्षा दिन पर्ने
मंगलबार, १४ माघ २०७६

पत्रकारिता क्षेत्रमा हाल काम गरिरहेकाले भने स्वतः लाइसेन्स पाउनेछन् । नयाँ प्रवेशीका लागि काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्र (लाइसेन्स) का लागि जाँच लिनेछ । काउन्सिलले पाठ्यक्रम बनाएर उक्त व्यवस्था तय गर्नेछ...

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने
सोमबार, १३ माघ २०७६

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ...

तोड्ने र जोड्ने बिचको द्वन्द्व जारी छ: अर्थमन्त्री
सोमबार, १३ माघ २०७६

द्वन्द्व कम गर्ने विधि औँल्याउँदै भने, ‘७६१ वटा खर्चको आदेश दिने मान्छे भएपछि केही असजिलो त हुन्छ नै त्यसैले सजिलो बनाउने राम्रो विधि भनेको हामीले एउटा खाका तयार पारेर नियमावली...

कर नतिरी झुण्ड्याई राखेको बिज्ञापन बोर्ड यसरी हटाए (फाेटाे फिचरसहित)
सोमबार, १३ माघ २०७६

ललितपुर महानगरपालिका आर्थिक विकास समितिको निर्णय अनुशार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत रुपमा कर नतिरी बिना स्वीकृती झुण्ड्याई राखेको बिज्ञापन बोर्ड हटाउने अभियान सुरु गरेको छ । ...

वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख नगद बरामद
सोमबार, १३ माघ २०७६

धनगढीमा वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला...

आस्था राउत प्रहरी नियन्त्रणमा
सोमबार, १३ माघ २०७६

प्रहरीले गायिका आस्था राउतलाई अभद्र व्यवहार गरेको सम्बन्धमा नियन्त्रणमा लिएको छ । सामाजिक संजालमा प्रहरीमाथि गाली गलौज गरेको भन्दै गायिका राउतलाई नियन्त्रण गरिएको हो । दुुई हप्ता अघि त्रिभुवन...

एक्काइस तोला सुनसहित युवक पक्राउ
सोमबार, १३ माघ २०७६

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ । ...

अपराध बढेको कि करागार साना भएका, क्षमताभन्दा दोब्बर कैदीबन्दी
सोमबार, १३ माघ २०७६

कारागारमा सिधा खर्च कैदी र थुनुवाले पाउने दैनिक ७०० ग्राम चामल र रु ६० ज्यादै कम भएको, उचित स्वास्थ्य परीक्षणको व्यवस्थामा कमी, पानीको अभाव, सीप विकासको कमी, भेटघाटका लागि अलग...

भारतको असममा एकलाख नेपालीभाषी नागरिकताविहीन हुँदै, के नेपाल बोल्नु पर्दैन ?
आइतबार, १२ माघ २०७६

नेपाल भने यो मामिलामा मौन छ। जबकि इन्डियन एक्सप्रेस अखबारले गरेको रिपोर्ट अनुसार भारतको असम राज्यमा मात्र एक लाख नेपालीभाषी (गोरखा) राष्ट्रिय नागरिकता दर्ता (एनआरसी) बाहिर रहेका छन्। गोर्खा समुदायले...

को हुन् नवनिर्वाचित सभामुख सापकोटा ?
आइतबार, १२ माघ २०७६

प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित गरेको हो । ...

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित
आइतबार, १२ माघ २०७६

प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । ...

यस्तो छ तीन दिनको मौसम
आइतबार, १२ माघ २०७६

आज काठमाडौँसहित देशका केही स्थानमा बदली तथा पश्चिम र मध्य तराईका भु–भागमा हुस्सु, कुहिरो लागेको छ।  हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएका कारण वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम...

एक रुपैयाँ कप चिया, पाँच रुपैयाँमा पेटभरी भात
आइतबार, १२ माघ २०७६

पछिल्लो केही महिना यता प्रदेश नं एकमा  सस्तो मुल्यमा गुणस्तरीय खाना खुवाउने प्रतिस्पर्धा चलिरहेको छ ।  कहिले प्रदेशको राजधानी विराटनगरमा १० रुपैयाँमा मार्सी चामलको भात पाइने समाचार सुनिन्छ  त कहिले...

तिलागुफाकी उपमेयर नेपालीले भन्छिन्- ‘म बिरामी छु, अमेरिकामा लुकेको होइन्’
आइतबार, १२ माघ २०७६

गोष्ठीमा सहभागी हुन अमेरिका पुगेर सम्पर्कविहीन भएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना)ले आफू नहराएको र कतै नलुकेको प्रतिक्रिया दिएकी छिन्। ...

सापकोटालाई सभामुख बन्ने बाटो खुल्यो, उनीविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने
आइतबार, १२ माघ २०७६

सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् । सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा...