aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
गायिका राउतलाई पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन
आइतबार, ०५ माघ २०७६

कार्यक्रमका लागि भारतको सिक्किम पुगेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ । महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी...

प्रवक्ता श्रेष्ठ भन्छन्- एमसिसी राष्ट्रको हितमा छ, यसलाई कसैले अतिरञ्जित नगराउनु
आइतबार, ०५ माघ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने  बताएका छन् । प्रेस सङ्गठन...

आजबाट मौसममा पूर्ण सुधार हुने
आइतबार, ०५ माघ २०७६

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइतबारबाट पूर्ण सुधार हुने बताइएको छ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आएको हो। ...

सरकारविरुद्ध फेसबुकमा पाेष्टयाउने पत्रकार पक्राउ
आइतबार, ०५ माघ २०७६

पाकिस्तानी सरकारविरुद्ध फेसबुक पोस्ट गरेको आरोपमा त्यहाँका एक पत्रकारलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उनले देशविरोधी फेसबुक पोस्ट सेयर गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले उल्लेख...

सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
आइतबार, ०५ माघ २०७६

पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि...

त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी
आइतबार, ०५ माघ २०७६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् ।   इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले सङ्गठनभित्र केही...

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु
आइतबार, ०५ माघ २०७६

घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते  हनुभएका ५० वर्षीय सत्यालको  धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी...

८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
शुक्रबार, ०३ माघ २०७६

विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत विहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै हुनुहुन्थ्यो । विभागका कर्मचारी उहाँको...

ट्रकको ठक्करबाट एकको ज्यान गयो
शुक्रबार, ०३ माघ २०७६

मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा आज ट्रकको ठक्करबाट एकको ज्यान गएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा...

यूएई बस दुर्घटना : १ को मृत्यु, ३ वटा शव पहिचान हुन बाँकी
शुक्रबार, ०३ माघ २०७६

यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा परि ३ जना नेपालीको मृत्यु भएको अनुमान गरिएको छ । दुबईस्थित श्रम सहचारी भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा १ नेपालीको मृत्यु भइसकेको पुष्टी भएको छ...

विनय परिवार सुसाइडकाे कारण अवैध कमोडीटी मार्केट
शुक्रबार, ०३ माघ २०७६

बिहीबार धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले विनयको घरबाट सुसाइड नोट फेला...

एमसीसीको विरोध गर्ने तीन जना पक्राउ
शुक्रबार, ०३ माघ २०७६

मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ...

अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ ? काठमाडौंमा खुल्यो सूचना केन्द्र
शुक्रबार, ०३ माघ २०७६

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाईमा काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले...

लगातारको वर्षाले आन्तरिक उडान प्रभावित
शुक्रबार, ०३ माघ २०७६

लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । ...

सत्तारुढ कामरेडहरु यही हो शहिदको सम्मान ?
शुक्रबार, ०३ माघ २०७६

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माघ १ गते टुँडिखेलमा एक महत्वपूर्ण जिम्मेवारीबाट टक्टकीए, ‘राज्यले १२ हजारको ज्यानको जिम्मा लिन्छ भने म ५ हजारको लिन तयार छु ।’  नेपालको लोकतान्त्रिक...

ट्याक्टरले किचेर ६ वर्षीय बालकको मृत्यु
शुक्रबार, ०३ माघ २०७६

ट्याक्टरले किचेर ६ वर्षीय बालकको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका २ पुतली टोलका डिकबहादुर थापाका ६ वर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको हो । ...

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो, सडक एकतर्फी सञ्चालन
शुक्रबार, ०३ माघ २०७६

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो । ...

ससुराली हिँडेका लामिछाने परिवारसहित त्रिशुलीमा हाम्फाले
शुक्रबार, ०३ माघ २०७६

बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फालेका छन् ।  काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने...

हिमपातसँगै भारि बर्षा, तीन दिन यस्ताे रहने
शुक्रबार, ०३ माघ २०७६

सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले बिहिबार अपरान्हदेखि बढेकाे चिसाेका कारण देशका विभिन्न भेगमा हिमपातसँगै वर्षा भएको छ । नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात...

हिउँले जनजीवन प्रभावित
शुक्रबार, ०३ माघ २०७६

चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक...