aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
पश्चिमी न्यूनचापीय वायु सक्रिय:अझै सतर्कता अपनाउन आग्रह
आइतबार, २९ मंसिर २०७६

सोमबारदेखि देशको केही पहाडी भेगमा आंशिक बदली रहे पनि अधिकांश भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा ३३ मिलिमिटर वर्षा भएको छ ।...

कालिमाटिमा दिउसै १४ लाख बराबरको नगद , सुन तथा चाँदी चोरी
शनिबार, २८ मंसिर २०७६

करिब १४ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ...

धनुषा बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु
शनिबार, २८ मंसिर २०७६

विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, छोरी २२ वर्षीया निक्कीकुमारी र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन् । त्यस्तै प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन्...

हिमपातले कत्तै खुशी, कतै दुःखी
शनिबार, २८ मंसिर २०७६

त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–१ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु – जाजरकोट सडक अवरुद्ध भएको छ ।    शुक्रबार बिहानदेखि परेको वर्षाका कारण पहिरो जाँदा दलबहादुर परियारको घरसमेत...

हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु
शुक्रबार, २७ मंसिर २०७६

मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौ पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिए। ...

अर्कैको नाममा लाईसेन्स निकाल्न लिखित परीक्षा दिन आउने पक्राउ
शुक्रबार, २७ मंसिर २०७६

अर्कैको नाममा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)को लिखित परीक्षा दिन आएका अनजन खत्री पक्राउ परेका छन् ।  सल्यान घरभई हाल धादिङ नौबिसे बस्ने २२ वर्षीय खत्री समेत २ जनालाई बिहीवार...

यी हुन् एसियाकी सर्वाधिक कामुक महिला, लगानी कहा गर्ने भन्ने जिम्मा आमालाई !
शुक्रबार, २७ मंसिर २०७६

यी नायिका आफ्नो आम्दानी र त्यसको खर्चका बारेमा भने 'बेपर्वाह' रहेको बुझिएको छ ।  आफ्नो सम्पति कहाँ र कुन शिर्षकमा लगानी गर्ने भन्नेबारे सबैकुरा आमाको जिम्मामा छोडेकी उनि बलिउडमा राम्रो...

टाँडीमा बस पल्टिँदा २२ घाइते
शुक्रबार, २७ मंसिर २०७६

बाराबाट काठमाडौँका लागि आउँदै गरेको बस चितवनको रत्ननगरमा पल्टिँदा २२ यात्रु घाईते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा गएराति पौने ११ बजे ना ७ ख...

मेघ गर्जनसहित पानी पर्ने सम्भावना
शुक्रबार, २७ मंसिर २०७६

अघिल्लाे दिन (बिहिबार)काे तुलनामा एक्कासी ३ डिग्री तापक्रम घटेपछि काठमाडाैंमा चिसाे यक्कासी बढेकाे छ । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा...

स्रोत नखुलेको नेपाली रकम सहित २ जना पक्राउ
विहीबार, २६ मंसिर २०७६

४६ वर्षीय सौरभ सोनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र ५ नम्बर प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले भे.५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त...

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
विहीबार, २६ मंसिर २०७६

दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए ।...

उधौली पर्व र योमरी पुन्हीको विदा छैनः गृहमन्त्रालय
बुधबार, २५ मंसिर २०७६

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य...

नेपाली युवा भारतमा सम्मानित
बुधबार, २५ मंसिर २०७६

राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गरे । राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरुबाट अन्तराष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । उनी नेपाल पिछडा...

१७ वटा बैंकको १४ करोड ६७ लाख ९१ हजार सामाजिक संजाल मार्फत ठगी  गर्ने गिरोह  पक्राउ
बुधबार, २५ मंसिर २०७६

हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद रुपमा कारोबार गरेको तथा नेपालका कृषि विकास बैंक र पानश रेमिट ह्याक भएको तथा अन्य १७ वटा बैंक उक्त ठगी कार्यका...

प्रथम चौमासिकको प्रगति अनुगमन शुरु
बुधबार, २५ मंसिर २०७६

चालू आवका लागि स्वीकृत भएको बजेट, योजनाको कार्यप्रगति बुझ्न स्थानीय तहको अनुगमन थालिएको समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका र...

फुटबलमा पनि नेपाललाई स्वर्ण पदक
मंगलबार, २४ मंसिर २०७६

१३औं सागको पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध दुई  गोल गरेसँगै नेपाली फुटबल टोलीले स्रवर्हण पदक जितेको छ । यसलाई नेपालको ऐतिहासिक जितका रुपमा हेरिएको छ । ...

काठमाडौंमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक
मंगलबार, २४ मंसिर २०७६

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । ...

घरबहाल विवादका कारण डीएसपी र वडा अध्यक्षको जागिर धरापमा
मंगलबार, २४ मंसिर २०७६

उनीहरुले उच्च अदालत पाटनको आदेशलाई अवज्ञा कानुन आफ्नो हातमा लिएर कानुनको वरखिलापमा गएपछि पीडित पक्षले अदालतमा अवहेलना मुद्दा दर्ता गराएका थिए । उच्च अदालता न्यायधीशद्वय प्रभा बस्नेत र श्रीकान्त पौडेलको...

तीन बालिकामाथि यौन शोषण गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ
सोमबार, २३ मंसिर २०७६

तीन बालिकालाइ यौन शोषण गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ परेको छ । पक्राउ पर्नेमा ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडी रहेका छन् । उनलाई प्रहरीले आइतबार नियन्त्रणमा...

‘द भ्वोइस अफ नेपाल सिजन २’का विजयीले पाए ड्याट्सन गाडी
सोमबार, २३ मंसिर २०७६

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले हिमालयन टेलिभिजन नेटवर्क प्रा लि को सयुुक्त पहलमा नेपालको साँगीतिक प्रतियोगिता “द भ्वोइस अफ नेपाल” सिजन २ का सर्वात्कृष्ट विजेता...