पटक-पटक डायलासिस गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजनामा आबद्ध हुने विषय ऐच्छिक नभएको पुनः प्रष्ट पार्दै कोषमा सूचीकरण हुन आलटाल गर्नेलाई कानूनबमोजिम कारबाही हुने जनाएको छ । सरकारले...
जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७ हजार ५ सय १० रूपैयाँ सहित ९ जना रंगेहात पक्राउ गरेका छन् । बुधाबार दिउँसो काठमाण्डौ नागार्जुन नगरपालिका–९ स्विचाटार स्थित सिताराम...
चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठ्यारो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । नगरपालिका क्षेत्रका सबै विद्यालयलाई...
रोगहरुको उपचार सेवा र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नेपाली सेनासँग सहकार्य थालनी गरेको छ । सेनाले सञ्चालन गरेको बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि....
पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा...
काठमाडौं महानगरपालिकाले डायलाइसिसको लागि सैनिक अस्पताल सँग सम्झौत गर्ने भएको छ । महानगरले भोली (बुधबार ) १ बजे आर्मी हेड क्वाटरमा उक्त अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको छ ।...
अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदारलाइ मलेशियाले कडाइ गर्ने भएकाे छ । मलेसियामा अबैध अाप्रबासी श्रमिकले जनवरी अघि नै मलेसिया छाडनुपर्ने भएको छ । मलेसियामा ठूलो संख्यामा नेपाली...
सोमबार स्थिर रहेको सुन–चाँदीको भाउ मंगलबार बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा २०० सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँ भएको छ । आइतबार तोलाको ७१ हजार ३००...
जिल्ला समन्वय समितिले प्रत्येक स्थानीय तहलाई रु दुई करोड बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको रु ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक...
तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जर्बजस्ती करणी अभियोग लागेसँगै सभामुख पदबाट राजिनामा दिएका पीडित पक्षको मुद्दाको साक्षी प्रमाण बुझ्ने प्रक्रिया सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दासँग सम्बन्धित...
निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ ।
पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । उनका...
आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जम्मा ९२५ खाद्य बस्तुहरुको नमूना सकंलन गरेको छ । प्रथम चौमासिक अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण...
त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह पौष ३ गते बिहिवार हुने भएकाे छ । त्रिविका कुलपति एव सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा हुनेछ । ...
विपन्न परिवारका युवायुवतीको "सामूहिक विवाह गराइदिने" भन्दै आवेदन माग गरेको पूर्वी नेपालको सुनसरी जिल्लास्थित कोशी गाउँपालिकामा हालसम्म आठ जोडीले निवेदन दर्ता गराएको अधिकारीहरूले बताएका छन् । उक्त गाउँपालिकाले यही...
काठमाडौं उपत्यका लगायत लगभग देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम खुल्ने सम्भावना छैन । दिनभर आकाश बादली रहने महाशाखाको अनुमान छ । ...
सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना...
सिन्धुपाल्चोक स्थित छ किलोमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । ...
विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए ।