प्रहरीले गुण्डा नाइकेहरु गणेश लामा र रमेश वाहुन समूहका २ ‘सदस्य’लाई प्रहरीले पक्राउ गरेको छ । व्यवसायीहरुलाई धम्क्याएर जबरजस्ती चंदा असुल गर्ने गरेको भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ...
नुवाकोटको विदुर नगरपालिका–६ स्थित नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको मिनी ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न...
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेका छन् । शिरपाटामा घरमै रहेका उनलाई गएराति करीव १५ जनाको समूहमा हतियारसहित आएकाहरुले अपहरण गरेका हुन् । ...
ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित...
खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । फेला परेका अजिङ्गरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने तयारी भइरहेको...
पक्राउ पर्नेहरुमा बारा कोल्बी नगरपालिका-६ सखुवाहा बस्ने २३ वर्षीय देवराज चौधरी, सोही नगरपालिका-५ मलहनिया बस्ने १८ वर्षीय आशा चौधरी, करहियामाई गाउँपालिका-५ ठोरिहाई बस्ने २० वर्षीय राकेश चौधरी र २० वर्षीय...
समता लघुवित्त वित्तीय संस्थाले पुस ११ गतेबाट १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामी बिक्री खुल्ने भएको छ । जसमा संस्थापक समूहको ८४ हजार ५९८ कित्ता र सर्वसाधारण समूह...
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पु¥याइएको छ । छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी...
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा मंसिर २९ गते भएको बस दुर्घटनामा मृतकको संख्या १६ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भई काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत...
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले यही पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो...
झापामा बसको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-२ बस्ने ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् । वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना.४...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् । पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने– नेपालका...
नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । ...
ती साथीले जग्गामा लगानी गर्दा तुरुन्तै फाइदा हुने आश्वासन दिएपछि आफूपनि जग्गामा लगानी गर्न ईच्छुक भएको उनले घट्नाक्रम सुनाए । उनका अनुसार ती ठगहरुले २०६७ सालमा ७६ आना जग्गा किन्ने...
आदेशमा भनिएको छ, “मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पपक्षका लागि थुनामा राख्ने गरी त्यस अदालत (काठमाडौँ जिल्ला अदालत) बाट भएको आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन ।”
यसपटक ७ जना खेलाडीको आधार मूल्य २ करोड भारतीय रुपयाँ राखिएको छ । जसमा अस्ट्रेलियाका ग्लेन मैक्सवैल, क्रिस लिन, जोश हैजलवुड, मिचेल मार्श, पैट कमिस, दक्षिण अफ्रीकाका डेल स्टेन र...
के. एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँउत्पादनज्ञान भूजा नेपालीबजारमा ल्याएको छ । के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलप्रा.लि.बाट उत्पादितज्ञान भूजाउत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले...
किसान पाइप प्रडक्टस् प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् । जापानको ख्याती प्राप्त अन्तराष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी” उत्पादन गर्ने कम्पनी...
उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट...
नेपाली सेनालाई अमेरिकी सरकारले २ वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद...