aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
सभामुख निवासबाटै पक्राउ परे महरा, निजी कारमा राखेर लगियो
आइतबार, १९ असोज २०७६

महरालाई आइतबार साँझ अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।  आज दिउँसो अनुसन्धान अघि बढाउन महरालाई पक्राउ गर्ने अनुमति जिल्ल अदालत काठमाडौँले दिएको थियो । ...

बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द
आइतबार, १९ असोज २०७६

बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ । ...

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना
आइतबार, १९ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन् । उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् । ...

प्रहरीले पायो महरालाई पक्राउ गर्ने अनुमति
आइतबार, १९ असोज २०७६

महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीलाई अनुमति दिएको छ । ...

आठ जना जुवाडे पक्राउ
आइतबार, १९ असोज २०७६

दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट...

आज महाअष्टमी, घरघरमा महागौरीको पुजा हुँदै
आइतबार, १९ असोज २०७६

आज महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन ।  नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । महाअष्टमीको दिन दुर्गाको आठौं...

सिन्धुलीमा मिनी बस दुर्घटना हुँदा ३ को मृत्यु ५ घाइते
शनिबार, १८ असोज २०७६

शनिवार काभ्रे र सिन्धुलीको सिमानामा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । ...

प्रहरीले उपत्यकामा भोलि देखि ३ दिन निःशुल्क बस सञ्चालन गर्ने
शनिबार, १८ असोज २०७६

प्रहरीले अष्टमीदेखि दशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन...

के हो दशैं, किन मनाईन्छ दशैं ?
शनिबार, १८ असोज २०७६

दशैं शव्द अंक दशबाट बनेको हो । दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय थपेर बनेको हो । १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन ।...

काभ्रेपलाञ्चोकमा छोराद्वारा बाबुको हत्या
शनिबार, १८ असोज २०७६

१८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् । ...

कुलमानको व्यवस्थापनमा थप सहजता पक्का
शनिबार, १८ असोज २०७६

घिसिङले भने ‘अव सर्भर,मोनिटर लगायत हार्डवेयर र सफ्टवेयरमा पछिल्लो प्रविधि प्रयोग गरिएको छ, यसको प्रभावकारी संचालनबाट विद्युत प्रणालीको विश्वसनीयता, स्थायित्व र सुरक्षा बढाउँदै गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित हुनेछ ।’ ...

महरालाई लेखे बाबुरामले मध्यरातमा यस्तो चिठ्ठी
शनिबार, १८ असोज २०७६

निवर्तमान सभामुख कृष्ण बहादुर महराको सन्दर्भमा विभिन्न विचार र बचाउहरू औपचारिक वा अनौपचारिक रूपमा बाहिरी रहेको बेला पूर्व प्रधानमन्त्री तथा पार्टीका संयोजक बाबुराम भट्टराईले महरालाई चिठ्ठी लेखेका छन् । ...

बिभिन्न मांसाहारी परिकार पकाउने तरिका
शनिबार, १८ असोज २०७६

दशैंमा माछा खाँदै हुनुहुन्छ, यसरी बनाउँनुस् स्वादिलो हुन्छ । माछालाई विदेशतिर भेजका रूपमा पनि गणना गरिन्छ । तर, नेपाल, भारतलगायतका देशमा भने मासुको विकल्पको रुपमा माछालाई लिने गरिन्छ । त्यसैले...

दशैं एउटै तर मनाउने चलन अनौठा
शनिबार, १८ असोज २०७६

उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीमा  जनावर,...

दशैंमा गाउँ रमायो, शहर भयो सुनसान
शनिबार, १८ असोज २०७६

नेपालीहरुको महान चाड दशैं सबैको घर आगनमा भित्रिसकेको छ । पहाडका पार्टी पौवा र सडकहरु सफा भइरहेका छन् । दशैंको लागि कोठाहरुमा नियमित पुजा पाठ तथा बली चढिरहेका छन् ।...

पेप्सी कम्पनीका कामदार आन्दोलित
शुक्रबार, १७ असोज २०७६

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण...

शुरु भयो त दशैँ बिदा, जाने होइन घुम्न ?
शुक्रबार, १७ असोज २०७६

नेपालीहरुको महान चाड दशैं लक्षित विदामा घुम्ने योजना धेरै मानिसहरूले गरिरहेका हुन्छन् । सबै मानिसहरूले आफ्नो क्षमता अनुसार घुम्ने रमाउने योजना बनाइरहेका हुन्छन् । घुमेर नयाँ अनुभव गर्नको लागि विदेश...

पाँचौं देवी स्कन्दमाताको महत्व र पूजन विधी
विहीबार, १६ असोज २०७६

ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन्, जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् । ...

प्रदेश नं २ मा पाँच लाख पर्यटक भित्र्याउने तयारी
विहीबार, १६ असोज २०७६

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । ...

उद्योग वाणिज्य महासंघमा फुटको सम्भावना, दुर्गामाताको आशिर्वादको खाँचो
विहीबार, १६ असोज २०७६

बुधबार वहालवाला तीन उपाध्यक्ष सहित महासंघका अधिकांश पदाधिकारी र महासंघबाट वाहिरिएका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसहितले पत्रकार सम्मेलन नै गरेर महासंघमा बदनामी कमाएका र बैंकको कालोसूचीमा परेका उद्योगी/ब्यापारीहरु कै महासंघमा हालीमुहाली कायम...