aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
सिटी फुड सेन्टरमा आगलागी, पेट्रोल छर्केर आगजनी गरेको पीडितको दाबी
शुक्रबार, २४ असोज २०७६

पीडित मिकरानीले अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गरेका छन् । नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो । ...

सिन्धुपाल्चोकमा बस दुर्घटना – ७ जनाको मृत्यु, ६० घाइते
शुक्रबार, २४ असोज २०७६

सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ३९०२ नम्बरको  बस ...

बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गर्ने पक्राउ
शुक्रबार, २४ असोज २०७६

सिन्धुली जिल्ला गोलन्जोर गाउपालिका–६ नाकाजुलीका एक ब्यक्तीले सामान्य घरायशी विवादमा आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् । ५० वर्षीय टेकबहादुर मस्राङगीले मादक पदार्थ सेवन गरी भरुवा बन्दुकले...

नेपालबाट बङ्गुरको मासु चीनतर्फ निर्यात, व्यवसायीमा उत्साह
शुक्रबार, २४ असोज २०७६

पछिल्लोपटक चीनमा बङ्गुरको मासुको खपतलाई ध्यानमा राख्दै पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । बङ्गुरको मासु निर्यात हुनसक्ने प्रचुर सम्भावनालाई महसुस गर्दै सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत...

३ तोलाको सुनको सिक्री  लुटी फरार
विहीबार, २३ असोज २०७६

घर अगाडि रोड छेउमा मुख धुने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले...

२४३ उद्योग खारेज
विहीबार, २३ असोज २०७६

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५÷७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३...

बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ
विहीबार, २३ असोज २०७६

“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।” ...

चिनियाँ राष्ट्रपतिको लागि यस्तो बन्दैछ सुरक्षा व्यवस्था
बुधबार, २२ असोज २०७६

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुई दिने भ्रमणका लागि शनिवार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । ...

९ तोला सुन र नगद चोरी
बुधबार, २२ असोज २०७६

त्यस्तै सोही घरमा डेरा गरी बस्ने दाङकी रेणु केसी बिष्टको कोठाबाट सुनका विभिन्न गहना ४ तोला र नगद ८ हजार रुपैयाँ समेत गरी ८ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल...

टिकाको दिन दर्दनाक घटना, श्रीमती र छोरीको हत्या गरि राकेशले गरे आत्महत्या
बुधबार, २२ असोज २०७६

झ्यालबाट हेर्दा बुवा झुण्डिरहेको भेटेपछि उनलाई तत्कालै धरानस्थिन वीपी प्रतिष्ठान पुर्याइएको थियो ।त्यहाँ अस्पतालले मृत घोषित गरिदिएपछि घरमा ल्याएर टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लास भेटिएको थियो भने छेउमै...

चितवनमा रात्रि बस दुर्घटना ३८ जना घाइते
बुधबार, २२ असोज २०७६

दुर्घटनामा पर्ने मध्य एक जनाको अवस्था गम्भीर हरेको उक्त कार्यालयले जनाएको छ । ...

‘१० हजारको लगानीले करोडौंको मालिक बनायो’
बुधबार, २२ असोज २०७६

१० हजार रुपैयाँ ठूलो परिवारको लागि सामान्य खर्च हो । तर, त्यही सामान्य १० हजार नै उद्यमीको हातमा परेपछि करोडौको आम्दानी गर्न सकिँदो रहेछ ।  महिला उद्यमीको प्रतिनिधित्व गर्ने संस्था...

सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुईजना सिकिस्त
मंगलबार, २१ असोज २०७६

सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । ...

यसरी गर्न सकिन्छ दक्षिणाको सदुपयोग
मंगलबार, २१ असोज २०७६

नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी पनि हो । ...

महिला र पुरूषलाई किन दिइन्छ छुट्टा छुट्टै आर्शिवाद ?
मंगलबार, २१ असोज २०७६

नेपालीहरूको महान चार्ड दशैमा नौ दिनसम्म पूजाअर्चना गरेको जमरा, दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिकामा नै विजयादशमीको महत्व छ । ...

चडपर्वमा पनि मुलुक निमार्णको अभियानमा व्यस्त मन्त्री भट्टराई
सोमबार, २० असोज २०७६

चाडबाड पनि नभनी आफ्नो मन्त्रालय मातहतको आयोजनाको अवस्था के छ भनेर बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आज दिनभर भैरहवा आसपासमा सक्रिय रहए । निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय...

जुवातास खेल्ने १७ जना पक्राउ
सोमबार, २० असोज २०७६

जुवातास खेलिरहेको अवस्थामा खगेन्द्र जोशी समेत ८ जनालाई नगद ३७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक...

फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता
सोमबार, २० असोज २०७६

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् ।  जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौँ बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली...

यो दशैमा मासुसंग खानुस् मुलाको अचार, बन्छ यसरी मुख रसाउने स्वाद
सोमबार, २० असोज २०७६

अचार मन नपर्ने मान्छे सायद कमै होलान् । अचार भन्ने बित्तिकै धेरै मान्छेको मुख रसाउने गर्दछ । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा...

दशैंमा मिठो परिकार खुवाउनुहोस् परिवारलाई
सोमबार, २० असोज २०७६

खानामा स्वाद ल्याउन र दशैंमा पाहुनाको चित्त बुझाउन गाह्रो हुने गर्दछ । आएका पाहुनालाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङग्रा, माछा,...