पक्राउ मध्ये टम वहादुर सुनुवार र टलक वहादुर रायमाझी विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरी वाहिर निस्कि पुन उहि अपराधिक काममा फर्किएको देखिएको प्रहरीले जनाएको छ ।
प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते...
चिनियाँ टेक जायन्ट हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको छ। चीनमा जारी हुवावे डेभलपर कन्फ्रेन्समा कम्पनीले उक्त सिस्टम सार्वजनिक गरेको हो। चिनियाँ नाम होङमेङ राखिएको यसको ग्लोबल नाम भने हार्मोनी ओएस...
१४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । बसमा ४५ यात्रु रहेको अनुमान गरिएको छ । ...
पालिकाको कार्यकारिणी सदस्य र विषयगत समितिको संयोजकको समेत जिम्मेवारी हुँदा वडा अध्यक्षलाई कामको चाप उच्च भएको हो । ...
सिद्घेश्वर (कमलामाई) गुठीको ११ बिघा, मीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बीघा, भीमेश्वर सदाबर्त(जलकन्या) गुठीको ६८ बीघा र कुशेश्वर–दुम्जा (झाँगाझोली रातमाटा) गुठीको ५८ बीघा व्यक्तिको नाममा रजिस्ट्रेसन पास गरिएको...
विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु विदेशी नामकरण गरिएका शिक्षण संस्थाप्रति हुरुक्कै हुन्छन् भन्ने सोचअनुरूप विदेशी नामधारी शिक्षण संस्था खोल्ने प्रवृत्ति बढेको छ । शिक्षा नियमावलीमा विदेशी नाम भएका...
खाद्य विभागका पत्र अनुसार प्रयोगशालाबाट ३ वटा लौकामा २९ पारामिटर परीक्षण गरिएको छ। उक्त लौकामा भने विषादी फेला परेको छैन। ...
आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे । ...
सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अपचलन भएको रकम चालु आव...
स्वदेशमा आन्तरिक माग वार्षिक सय मेगावाटपनि हुन सकेको छैन । साथै भारतलगायत तेस्रो बजारमा पहुँच सुनिश्चित नभएकाले यो रकम जोखिममा परेका हो । ...
सरकारले लागू गर्न आनाकानी गरेको उल्लेख गर्दै अधिवक्ता माधवकुमार बस्नेतले २०६६ सालमा सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए । रीट निवेदनको १० वर्षपछि सुनुवाइ गर्दै न्यायाधीशद्वयले कानूनमा भएको व्यवस्था...
कम्पनीका अधिकारीहरुले आर्थिक संकट परेको भन्दै अग्रिम रुपमा भुक्तानी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसमक्ष माग गरेका हुन् । ...
पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन् । ...
ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोही, एसएसपी रवीन्द्रबहादुर धानुक र गोतावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, डिभिजन वन कार्यालय प्रमुख लगायतको संरक्षणमा जथाभावी एस्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगा उत्खनन गरिएको...
भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागेको हो । ...
अहिलेकै अवस्थामा नयाँ व्यवस्ता लागू भए बैंकको नाफा करिब २५ प्रतिशतले घट्ने भन्दै संघले विमति जनाएको हो । बुधबार बसेको बैंकर्स संघको बैठकले उक्त निर्णय गरेको हो । ...
अधिकृत पराजुलीले कम्प्युटरको तार छुटाउँछन् । कम्प्युटर बन्द हुन्छ । त्यसपछि उनले पालैपालो आफ्ना दुईवटा फोनबाट कसैसँग कुरा गर्छन । निकै निकै हतारिएजस्तो देखिएका उनले एकै छिनमा एकैछिनमा सबैको पासपोर्टमा...
पर्यटक भ्रमण वर्ष २०२० लक्षित गरेर प्रदेशसभाको बैठकमा लैजाने तयारी गरिरहेको प्रदेश पर्यटन विधेयक–२०७६ को प्रारम्भिक मस्यौदामा अनुमतिबिना हवाई टिकेटिङ गरेमा जनरल सेल्स एजेन्ट(जीएसए) को रुपमा काम गरेको ठहर गर्दै...
बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए । ...