aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
लुम्बिनीमा मापदण्डविपरीत संरचना
शनिबार, १८ साउन २०७६

लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। ...

टिपर चालकसँग घुस लिने ५ जना ट्राफिक अख्तियारकाे फन्दामा
शुक्रबार, १७ साउन २०७६

मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ । काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा...

साज महल होटल एण्ड लजबाट ३ जना पक्राउ
शुक्रबार, १७ साउन २०७६

भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका,१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत...

नख्खुमा कैदीबीच हानाहान हुँदा, एकको मृत्यु
शुक्रबार, १७ साउन २०७६

ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा कैदी बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको छ । शुक्रबार दिउँसो जेलमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजी र सर्लाहीका पवनकुमार महतोबीच...

राष्ट्र बैंकले माग्यो क्रश होल्डिङको विवरण
शुक्रबार, १७ साउन २०७६

क्रश होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लानका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट शून्य दशमलव १ प्रतिशत शेयर...

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार
शुक्रबार, १७ साउन २०७६

निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का उच्च सैनिक अधिकारीका घरमा मूलढोकादेखि भान्सासम्म पाँच जना सैनिक कर्मचारी कार्यरत छन् । उनीहरू घरको सरसफाइदेखि भात पकाउनेसम्म घरेलु कामदारका रूपमा...

उपकुलपति नियुक्तिका लागि चलखेल सुरु
शुक्रबार, १७ साउन २०७६

धेरै पटक लाभको पदमा बसेर भरमग्दुर फाइदा लिएका व्यक्ति नै पुनः उपकुलपति बन्न राजनीतिक रुपमा लबिङ गरिरहेका छन् । ...

श्रमदानले हुने काममा साढे २ अर्ब खर्च
शुक्रबार, १७ साउन २०७६

कार्यक्रमका लागि विनियोजित तीन अर्ब १० करोड रुपैयाँमध्ये जेठ र असार महिनामा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । ...

१२ वर्षमा बिहे, १३ मा आमा
शुक्रबार, १७ साउन २०७६

सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन् । छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो । बुहारी इन्दिरा १२ वर्षकी थिइन् ।  इन्दिराले छोरी जन्माइसकेकी छन् । ...

विषादी जाँच गर्ने प्रविधि छ, कर्मचारी छैनन्
शुक्रबार, १७ साउन २०७६

अत्तरियाको थोक तरकारी बजारका लागि मात्रै भनेर स्थापना भएको विषादी परीक्षण प्रयोगशालामा अहिले भारतबाट आयात हुने तरकारी र फलफूल पनि चेकजाँच गरिदै आएको छ। ...

टिपर चालकसँग घुस लिँदै गर्दा पाँच प्रहरी अख्तियारको फन्दामा
शुक्रबार, १७ साउन २०७६

उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँका अनुसार ओभरलोड तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपर चालकसँग रकम...

टिकटकले पनि स्मार्टफोन बनाउने
शुक्रबार, १७ साउन २०७६

चीनको आर्थिक पत्रिका कैजिङका अनुसार बाइटडान्सको नयाँ मोबाइल २०२० को सुरुवातमा सार्वजनिक हुनेछ । ...

सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
शुक्रबार, १७ साउन २०७६

सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठकले बचतमा न्युनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो । ...

बोइङको त्रैमासिक घाटा दुई अर्ब नौ करोड डलर
शुक्रबार, १७ साउन २०७६

अघिल्लो कारोबार अवधिको तुलनामा बोइङको सेयर मूल्यमा ३.१ प्रतिशतले गिरावट आएको छ । यसले डाउ जोन्स इन्डस्ट्रिज एभरेज पनि ओरालो लागेको छ । ...

छ वर्षमा तीन हजार सात सय सीमा स्तम्भ निर्माण
शुक्रबार, १७ साउन २०७६

नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ । सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ । ...

‘तीज महोत्सव २०१९’ शुरु
विहीबार, १६ साउन २०७६

हिन्दू नारीहरुको पर्व तीजको अवसरमा राजधानीको भृकुटीमण्डपमा महोत्सव शुरु भएको छ । महिला श्रृजनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डटकमको व्यवस्थापनमा ‘श्रृजनशील उद्यमी मेला २०७६’ विहीवारबाट सुरु भएको हो । ...

कपिलवस्तुमा गोली चल्यो, थप विवरण आउँन बाँकी
विहीबार, १६ साउन २०७६

कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर विहीबार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका...

उद्यमी बन्ने युवा खोज्दै नगरपालिका
विहीबार, १६ साउन २०७६

रोजगारीका लागि ऋण काढेर भएपनि विदेशिनुपर्ने धेरै युवाको बाध्यता छ । तर, रोजगारीका लागि देश छाड्ने युवाको भीडमा एउटा स्थानीय तहले भने उद्यमी हुन चाहने युवा खोज्न व्यस्त छ ।...

बल खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा विद्यार्थी बेपत्ता
विहीबार, १६ साउन २०७६

सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजे विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता...

नयाँ प्रयोगबाट लागुपदार्थ कारोबार
विहीबार, १६ साउन २०७६

७० वर्षकी महिला चरेस कारोबारमा संलग्न छिन् भनेर शंका गर्न नै नसकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एक नारायण कोइराला बताउँछन् ...