मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर...
काठमाडौंको दरबारमार्गस्थित डेजाभु लाउन्ज (क्लब)का अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् । गत पुसदेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका...
परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । यसपाली पनि बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक...
सरकारी नीति अनुसार यी म्यानपावर खारेजीमा पर्ने सम्भावना देखिएको छ । सरकारले पछिल्लो चरणमा सयभन्दा कम कामदार पठाउने म्यानपावर खारेजी गर्ने नीति अबलम्बन गरेको छ । ...
बर्खा लागदेखि नै मुसहरी टोलमा खुट्टा टेक्न सक्ने बाटो छैन। चारैतिर वर्षाको पानीले हिलाम्य छ । घरैपिच्छे हिलोमाटोले हिडिनसक्नु छ। एक फिटजति हिलोमा खुट्टा गाडेर मुसहरहरु आउजाउ गरिरहेका छन् ।
तरकारी र फलफूलको मूल्य अत्यधिक वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् । बजारमा उपलब्ध अधिकांश तरकारीको भाउ किलोकै १०० रुपैयाँभन्दा माथि छ । पछिल्ला दुईसाता यता तरकारी तथा फलफूलको भाउ...
सामूहिक विदेश भ्रमण र वैदेशिक अध्ययन मार्फत ठूलो रकम मुलुकबाट बाहिरिन थालेकाले यसलाई नियमन गर्न नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मौद्रिक नीति मार्फत नयाँ नीतिगत व्यवस्था ल्याएको हो...
जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो । ...
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्रै मुलुकमा २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौली लगायतका शृंगारका सामग्री आयात गरिएको छ । ...
नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महत्वपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए ।...
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं...
ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट ह्याक भएको छ। मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख छ। ...
छोरा भन्दा आमाको उमेर ४ बर्ष मात्रै बढी भएको नागरीकता वितरण सच्याउन जिल्ला प्रसासन कार्यालयमा जाँदा इसराफिल मन्सुरी थुना मा परेको घटना बाहिरिएको छ । सुनसरी कोशी गाँउपालिका ३ की...
सूचना प्रविधि अध्ययन अध्यापन गराउने संस्था लर्डबुद्ध एडुकेशन फाउण्डेसनको ब्राण्ड एम्बसडरमा कलाकार तथा उक्त संस्थाको भूतपूर्व विद्यार्थी प्रदिप खड्कालाई आबद्ध गराएको छ । उक्त संस्थाले हाल युनिभर्सिटी अफ बेडफर्डसायर...
काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कोटेश्वरमा बाटो काट्ने क्रममा जडीबुटीबाट तिनकुनेतर्फ आउँदै गरेको बा४ख ३२५८ नम्बरको बसले...
राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमा केही दिन काम गरे । एजेन्टले भनेअनुसारको तलब पाएनन् । आस नमरेका...
प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुछ्रेको चुचुरोको आकारसहितको अन्नपूर्ण हिमशृङ्खला छ । ...
दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी...
आर्थिक वर्ष २०७६/७७ को बजेटमा नेपाल सरकारले भारत र चीनलगायत देशहरुबाट आउने पुस्तकहरुमा १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेपछि पुस्तक प्रकाशन गर्ने विदेशी पब्लिकेशन हाउसहरुले अन्तर्राष्ट्रिय पुस्तक मेलामा सहभागी...
सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को ९८ महिना देउवा सरकारको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ११ किलोमिटर धेरै सडक कालोपत्रे भएको छ । ...