aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
'धर्तीमाता' भन्दै भद्रकालीमा युवतीलाई यातना दिने महिला पक्राउ
शुक्रबार, १३ असार २०७६

आफूलाई 'धर्ती माता' बताएर युवतीलाई यातना दिने बिष्णु कुँवर पक्राउ परेकी छन् । ...

काठमाडौंमा सिरिन्ज आतंक मच्चाउने एक जना पक्राउ
शुक्रबार, १३ असार २०७६

काठमाडौं उपत्यकामा सिरिन्ज आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । ...

चक्कुले आफ्नै लिंग काटेपछि...
शुक्रबार, १३ असार २०७६

मोरङको लेटाङ नगरपालिका(३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्। ...

प्रधानमन्त्री ज्यू केहि गर्ने कि ? केन्याका बारमा नेपाली चेलीको चित्कार
शुक्रबार, १३ असार २०७६

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या। केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन्। ...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
विहीबार, १२ असार २०७६

एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो । २०७५ साल चैतमा सञ्चालन भएको यस वर्षको...

गुठी संस्थान खारेज गर्न सांसदहरुको माग
विहीबार, १२ असार २०७६

प्रतिनिधिसभामा सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी  संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन्  । बिहीबार संघीय संसदको कृषि, सहकारी तथा...

एसईईको नतिजा नेपाल टेलिकमबाट कसरी हेर्ने ?
विहीबार, १२ असार २०७६

नेपाल टेलिकमले २०७५ सालको एसईई परीक्षाको नतिजा हेर्न सकिने सुविधा दिने भएको छ। टेलिकमका विभिन्न सेवाबाट नतिजा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही...

१८ लाख अवैध नगद सहित दुई जना नियन्त्रणमा
विहीबार, १२ असार २०७६

जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बिहारको मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत वडा नम्बर १३ मा बस्ने महेश दासका...

बनेपामा पनि महिलामाथि युवतीले गरिन् सिरिन्ज प्रहार
विहीबार, १२ असार २०७६

बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै...

बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा
विहीबार, १२ असार २०७६

बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । ...

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाईयो
विहीबार, १२ असार २०७६

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाएको छ । ...

अब सशस्त्र प्रहरीले पनि जोकोहीलाई पक्राउ गर्न सक्ने
विहीबार, १२ असार २०७६

गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रमा विवाद आउने गरी सशस्त्र प्रहरी ऐन मस्यौदा तयार गरेको छ । ...

एसइईको नतिजा भोलि
बुधबार, ११ असार २०७६

कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले भोलि बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । ...

अखाद्य 'सप्लिमेन्ट्री फूड' बजारमा, रोक लगाउने तयारी
बुधबार, ११ असार २०७६

आहार पूरक खाद्य पदार्थ तथा पोषणजन्य पदार्थको अवैध रुपमा बिक्री वितरण भइरहेको पाइएको छ । त्यस्ता खाद्य पदार्थको आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि २०७२ विपरीत बिक्री भएको पाइएको हो । ...

लोकसेवा विज्ञापन विवादको सुनुवाई भएन
बुधबार, ११ असार २०७६

सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न र करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन कानून विपरीत भन्दै परेकाे रिटकाे सुनुवाइ सारेकाे छ । लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीट परेकाे...

आमाले बिहे गर्न नमान्दा अपहरणमा परेकी बालिकाको बुटवलबाट उद्धार
बुधबार, ११ असार २०७६

आमाले विवाहको प्रस्ताव अस्वीकार गर्दा अपहरणमा परेकी बालिका बुटवलबाट प्रहरीले उद्धार गरेका छन् ।  असार ९ गते साँझ ८ बजे तिलोतमा नगरपालिका– १२ की ६ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका २७ का जयराम...

ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु
बुधबार, ११ असार २०७६

ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ। अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर...

साइप्रसमा नेपालीका हत्यारालाई १५० वर्ष जेल
बुधबार, ११ असार २०७६

साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । ...

मेयरलाई ३० लाख क्षतिपूर्ति, उही घटनाका घाइतेले उपचार खर्च पनि पाएनन्
बुधबार, ११ असार २०७६

आन्द्राभुँडी बाहिर निस्किएका थिए, मृत भनेर पोस्टमार्टमका लागि लगिएका सुकुमबासी मजदुर मणि नेपाली ब्युँतिए, तर उपचारमा लागेको ऋणले थिचिएका छन् । उनी भन्छन्, ...

गर्मी बढेपछि नगरक्षेत्रका विद्यालय तीन दिन बन्द
बुधबार, ११ असार २०७६

दुई हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा एक सातायता अचानक ४४ डिग्री तापक्रम पुगेपछि दिउँसो विद्यालयमा अध्ययनरत छात्रछात्रा अत्यधिक गर्मीका कारण बेहोस भएर लड्ने शिक्षक शिक्षिकासमेत बेहोस...