aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
१२ वर्षिय बालक मृत अवस्थामा फेला
मंगलबार, १७ असार २०७६

बारा जिल्लाको निजगढ नगरपालिकामा एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृत अवस्थामा फेला परका हुन् । निजगढ नगरपालिका...

समता सञ्चालक सञ्जेल पत्नीसहित ३ विरुद्ध कर्तव्य ज्यानमुद्दा
मंगलबार, १७ असार २०७६

गत असार ३ गते रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमा बन्द काेठा भित्र झुण्डिएकाे अवस्था मृत भटिएपछि  घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई...

एकाविहानै काठमाडौंको सिनामंगलमा भयानक दुर्घटना, १६ जना घाइते
मंगलबार, १७ असार २०७६

एकाबिहानै सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किएका छन् । ...

को हुन् शरिरको गोप्य अंगमा धानको बिउ लगाउने युवती ?
मंगलबार, १७ असार २०७६

उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् । ...

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस
मंगलबार, १७ असार २०७६

“बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ ।” सापकोटाले भने, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । ...

प्रधानमन्त्रीको गृह जिल्लामा १६ विदेशीलाई नेपाली नागरिकता
मंगलबार, १७ असार २०७६

आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । ...

आज सूर्यग्रहण लाग्दै, गर्भवतीले भूलेर पनि गर्न नहुने सात काम
मंगलबार, १७ असार २०७६

आज सूर्यग्रहण लाग्दैछ । यस वर्षको एक मात्र सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ । ...

दुवै हात गुमाएकी मेघा घिमिरेलाई सहयोग
सोमबार, १६ असार २०७६

संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीहरुले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका...

नयाँ स्वास्थ्य नीति सार्वजानिक
सोमबार, १६ असार २०७६

नीतिमा स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई प्रवद्र्धन, व्यवस्थापन तथा नियमन, स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा निजी, आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन संरक्षण, आयुर्वेद, प्राकृतिक...

साझा यातायातलाई बिजुली बस किन्न ३२ करोड दिए प्रदेश सरकार र ललितपुर महानगरले
सोमबार, १६ असार २०७६

साझा यातायातलाई बिजुली बस खरिदका लागि प्रदेश तीन सरकार र ललितपुर महानगरले रकम हस्तान्तरण गरेका छन्। प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ र ललितपुर महानगरले साढे २ करोड रुपैयाँको चेक साझालाई...

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान
सोमबार, १६ असार २०७६

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ।  जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव समूहबीच...

लुम्बिनी क्षेत्र वरपर उद्योग सञ्चालन बन्द गर्न सर्वोच्चको आदेश
सोमबार, १६ असार २०७६

सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको छ। आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर कुनै पनि...

राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, १६ असार २०७६

मध्यपुर थिमि राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ...

यो वर्ष धान उत्पादन घट्ने, वार्षिक डेढ खर्बको उत्पादन
सोमबार, १६ असार २०७६

१५ असारमा विविध कार्यक्रम गरी देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । तर, समयमै मनसुन नहुँदा यो वर्ष धानखेतीको उर्वर भूमि तराईमा रोपाइँले गति लिन भने सकेको छैन । ...

बल्ल खुल्यो सरकारको चीर निन्द्रा
सोमबार, १६ असार २०७६

सरकारले राष्ट्रिय सुरक्षा नीति ९रासुनी० २०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो । ...

आजदेखि त्रिभुवन विमानस्थल फेरि दैनिक २१ घण्टा खुल्ने
सोमबार, १६ असार २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घन्टा खुल्ने भएको छ । ...

संरक्षण केन्द्र मै ४६ गाई मरे
सोमबार, १६ असार २०७६

गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् । गाई खरीदका लागि मानिस आउने गरे पनि कार्यविधि नबनेका कारण बिक्री गर्न रोक लगाइएको छ । ...

नेताहरुको रोपाई नाटक
सोमबार, १६ असार २०७६

अरु बेला अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ का दिन खेत खेतमा पुग्छन् । अनि, मञ्चन गर्छन्, धान रोपाईको नाटक । यसपटक पनि उनीहरुले त्यसै थरे । ...

नेपाल कूटनीतिमा फेरि असफल, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अनिश्चित
सोमबार, १६ असार २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण फेरि अनिश्चित बन्न पुगेको छ । ...

यसरी मनाए प्रतिष्ठानले १६ औं राष्ट्रिय धान दिवस
आइतबार, १५ असार २०७६

‘धान खेतीमा प्रबिधि र यान्त्रिकरण, चामल आयातमा न्युनीकरण’ भन्ने नाराका साथ नेपाल कृषि अनुसन्धान परिषद, राष्टिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान खुमलटार ललितपूरमा १६ औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न...