aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
मध्यरातमा उपमेयरसहितको टोलीले नगरपालिका कार्यालयमा तोडफोड
आइतबार, ०८ असार २०७६

महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान...

रुपन्देहीमा बसको ठक्करबाट २ जनाको मृत्यु, शव जलेकाले सनाखतमा समस्या
आइतबार, ०८ असार २०७६

रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको हो । ...

प्रधानमन्त्रीकै जिल्लामा पानी नआउने धारा
आइतबार, ०८ असार २०७६

गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ ।

काठमाडौंमा कसले मच्चायो सुई आतंक ?
आइतबार, ०८ असार २०७६

अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ ।

धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने
आइतबार, ०८ असार २०७६

धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने भएको छ। यस वर्ष आवश्यकभन्दा कम वर्षा हुने देखिएको छ। रासायनिक मल पनि पर्याप्त उपलब्ध नभएको अवस्थामा मनसुनी वर्षा पनि अनुकूल नहुँदा कृषि उत्पादनमा...

चार वर्षदेखि दाम्लोेमा बालबालिका, कसले सुनिदिने पीडा ?
आइतबार, ०८ असार २०७६

कोही ओछ्यानबाट उठ्नै सक्दैनन्। कसैको आँखा त कसैको कानमा समस्या छ। कसैको मानसिक अवस्था ठिक छैन। कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन। ...

सक्रिय भयो मनसुन, भारी वर्षाको सम्भावना
आइतबार, ०८ असार २०७६

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ...

आजको मौसम कस्तो रहला ?
शनिबार, ०७ असार २०७६

गएराती देशका केहि भागमा वर्षा भएकाले गर्मी केहि घटेको छ । आज पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । ...

एटिमबाट प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरि २० लाख पैसा निकाल्ने फन्दामा
शुक्रबार, ०६ असार २०७६

प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरि २० लाख बढी रकम एटिमबाट निकाल्ने राजु कुमार पाण्डे पक्राउ परेको छ । अनाधिकृत र ग्रैहकानुनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी बैंक एटिएमबाट...

विप्लव समूहले गर्‍यो संघर्षका कार्यक्रमको घोषणा
शुक्रबार, ०६ असार २०७६

काठमाडौं । सर्लाहीमा विहीवार प्रहरीले आफ्नो जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको भन्दै प्रतिबन्धित नेकपा विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार एक...

घुससहित अदालतका खरिदार पक्राउ
शुक्रबार, ०६ असार २०७६

बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिनुभयो...

धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु
शुक्रबार, ०६ असार २०७६

धादिङ । धादिङको गल्छीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । धादिङ प्रहरीका अनुसार कार्की डाँडाबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप धादिङको गल्छी–६...

कर्णाली दुर्घटनाः बेपत्ता यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार
शुक्रबार, ०६ असार २०७६

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष शाहीको पुत्लामा उनका पति धीरेन्द्र शाही र छोराले दागबत्ती दिएका छन् । आफन्त र गाउँपालिकाका स्थानीयवासीको उपस्थिति भएको दाहसंस्कारमा पालिका अध्यक्ष रावलले राष्ट्रिय...

बुढानिलकण्ठ स्कुलका विद्यार्थीद्धारा महिला सशक्तिकरणमा सहयोग
विहीबार, ०५ असार २०७६

विद्यार्थीहरूले विधवाहरूलाई पैसा प्रदान  गर्नभन्दा उनीहरुले गरिरहेको काममा थप सहयोग गरेका थिए । विद्यार्थीहरुको सर्वेक्षण पछि केही महिलाहरूले पसल सुरु गर्न रोजेका थिए,  केहीले बाख्रा पालन गर्ने,  केहीले टेलरिङ्ग मेसिन...

अपडेट : गोकर्णमा बस दुर्घटना, एक जनाको मृत्यु
विहीबार, ०५ असार २०७६

काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ ।सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । ...

उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा
विहीबार, ०५ असार २०७६

समता अस्पतालमा मृत भेटिएकी रामेछाप दोरम्बाकी बिमला तामाङको मृत्यु शंकाष्पद मानिएपछि अस्पताल संचालक उत्तम सञ्जेलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थिायाे । उक्त अस्पतालमा सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको...

मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलन आज नहुने
विहीबार, ०५ असार २०७६

सरकारले एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन आज (बिहीबार) नहुने भएको छ । यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक रुपमा गर्ने...

त्रिविका सहायक डिन घुससहित पक्राउ
विहीबार, ०५ असार २०७६

त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन घुससहित पक्राउ परेका छन् । विज्ञान संकायका सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेल ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । ...

धान्नै नसकिने मूल्यवृद्धि, थेग्नै नसकिने घाटा
विहीबार, ०५ असार २०७६

चालू आर्थिक वर्षमा मूल्यवृद्धि दर ह्वात्तै बढेको छ । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, तरकारी, घिउतेल, माछामासु लगायत महंगो हुँदा मूल्यवृद्धि दर बढेको हो । ...

रोकियो एमबिबिएसको प्रवेश परीक्षा
विहीबार, ०५ असार २०७६

कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ। ...