स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा १ जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको थिए...
नेपाललले वि.स २०६१ सालदेखि असार पन्ध्रमा धान दिवस मनाउदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उदेश्यले नेपालमा धान दिवस मनाउदै आएको हो । यस पटक नेपालमा...
तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । ...
आज असार १५ । अर्थात राष्ट्रिय धान दिवस । रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले १५ असार प्रख्यात छ । ...
आकार सानो भएका कारण कुनै राष्ट्र हेपिन नचाहने भन्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । ...
सहिद परिवारका नाममा प्रदेश २ सरकारद्वारा दुहुनो भैँसी वितरण गरेको छ । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादवलाई दुहुनो भैँसी हस्तान्तरण गरेका हुन् ।
अघिल्लो साता काठमाडौं भद्रकालीमा बोक्सी भगाउने भन्दै युवतीमाथि कुटपिट गर्ने धर्तीमााता विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिलाई यातना दिने गरेको पाइएको छ । ...
एसइईमा ‘ए प्लस’ नआएको भन्दै एक किशोरीले आत्महत्या गरेकी छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिक २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ । ...
बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् भने अन्य तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि...
कार चलाउँदा जमलमा भयानक दुर्घटना भएको छ । ...
धादिङको गल्छी–बैरेनीमा फेरि राजमार्ग अवरुद्ध भएको छ । ...
सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान थाल्ने भएको छ। हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि...
गृह मन्त्रालयका प्रवक्ताको गाडीमाथि कारवाही गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । ...
उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने देखिएको छ । ...
सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । ...
शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले सिसडोल व्यवस्थापन अस्तव्यस्त सधैंका लागि बन्द गर्नुपर्ने र सिसडोल डम्पिङबाट सिर्जित समस्याहरुको अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने मुख्य माग अघि सारेको छ । आफूहरुको जायज माग...
जिल्लाका विभिन्न स्थानहरूमा सिरिन्ज आक्रमण गर्दै त्रास फैलाउने १ पक्राउ परेको छ । काठमाडौंका डल्लु लगायतका एरियाहरूमा मोटरसाईकलबाट आएका अज्ञात व्यक्तिले धारिलो काटी जस्तो वस्तु प्रहार गरी घाईते बनाएको र...
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये...
नेपाल विद्युत प्राधिकरणले नयाँ कर्मचारी भर्नाको लागि विज्ञापन आह्वान गरेको छ । प्राधिकरणले अधिकृत तथा सहायकस्तरमा रिक्त रहेका पदका लागि नयाँ विज्ञापन आह्वान गरेको हो । ...