aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
असईमा ५३१ जना पास (नामावलीसहित)
शुक्रबार, ३१ जेठ २०७६

५३१ जनाले प्रहरी सहायक निरीक्षक (असई) परीक्षा पास गरेका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार तीन सय ८६ जना खुल्ला र बाँकी एक सय ३५ जना महिला,...

तयार भो प्राकृतिक स्रोतको आम्दानी बाँड्ने सूत्र
शुक्रबार, ३१ जेठ २०७६

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोत वापतको रोयल्टी बाँडफाँडको सूत्र तयार पारेको छ । अन्तरसरकारी स्रोतको उपयोग वापत उठेको रोयल्टीमध्ये संघले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले...

गुठीविद्येयक पारित भए देशप्रति अपराध गरेको ठहरिनेछः अध्यक्ष जबरा (भिडियाे सहित)
विहीबार, ३० जेठ २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । विद्येयक फिर्ता...

५ वर्षमा विकसित मुलुक बनाउन सकिएन भने टुडिखेलमा लगेर फाँसी दिनुस्ः पौडेल
विहीबार, ३० जेठ २०७६

काठमाडौं । ‘राष्ट्र बचाऔं, राष्ट्र बनाऔं’ महाअभियान नेपालका अध्यक्ष सिपी पौडेलले नेपाल सरकारले ५ वर्षमा नेपाललाई विकसित मुलुक बनाउने दावी गर्दै भने ‘५ वर्षमा विकसित मुलुक हामी नेपाललाई विकसित मुलुक...

घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला
विहीबार, ३० जेठ २०७६

काठमाडाैं । राजधानीको लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ ।  बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको...

मोटरसाइकल चोरेर लाँदै गर्दा पक्राउ
विहीबार, ३० जेठ २०७६

काठमाडाैं । चोरी गरेको मोटरसाइकल सहित  सुनसरीबाट १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मोटरसाइकल चोरी गरि लाँदै गरेको अवस्थामा सुनसरी वराहक्षेत्र नगरपालिका ४ का अनिश चाैधरीलाई प्रहरीले मोटरसाइल डोर्याउदै...

घरमा सुतिरहेको अवस्थामा छानामाथि टिपर खस्दा महिलाको मृत्यु
विहीबार, ३० जेठ २०७६

घरमा सुतिरहेको अवस्थामा छानामाथि टिपर खस्दा नुवाकोटको ककनीमा एक महिलाको मृत्यु भएको छ । बा २ क ६३६३ नम्बरको टिपर ककनी गाउँपालिका–४ सडकबाट ३ सय मिटर तल अस्दा घरमा सुतिरहेकी...

बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु
विहीबार, ३० जेठ २०७६

सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा...

काठमाडौंमा असार १ देखि रात्रिकालीन बस सेवा सञ्चालन
विहीबार, ३० जेठ २०७६

सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो। ...

शीतलनिवासबाट पत्र सिंहदरबार पुग्न पाँच दिन लाग्यो
विहीबार, ३० जेठ २०७६

काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । ...

एक लाखले भरिसके लोकसेवाको फारम
विहीबार, ३० जेठ २०७६

स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । ...

साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला
विहीबार, ३० जेठ २०७६

आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ...

कुन राशिका व्यक्तिलाई कुन पेशा उत्तम ?
बुधबार, २९ जेठ २०७६

किनकी सबैलाई खुलेर कुरा गरेको मन नपर्न सक्छ । भोली भन्दापनि आज नै सोचेर मोज गर्नुपर्छ भन्ने स्वभाव यी व्याक्तीहरुमा हुन्छ । ...

विपन्न तथा एकल महिलाहरुलाई कृषि सामग्री वितरण
बुधबार, २९ जेठ २०७६

महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो । वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक,...

टिपरको ठक्करबाट एक पत्रकारको मृत्यु, चालक फरार
बुधबार, २९ जेठ २०७६

सुर्खेत– टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ ।  रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु...

उत्तमचोकमा गोली चल्यो
बुधबार, २९ जेठ २०७६

पाेखराको उत्तमचोकमा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ । गोली चलेपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनाको...

डिभी, पीआर भरेमा शिक्षकको जागिर चट्
बुधबार, २९ जेठ २०७६

शिक्षक तथा कर्मचारीले  डिभी तथा पीअार अावेदन दिएमा जागिर जाने भएकाे छ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने...

मरिसस जाने कामदारले पैसा तिर्नु नपर्ने
बुधबार, २९ जेठ २०७६

नेपाल सरकार र मरिसस सरकारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । कामदारको छनोट तथा भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी मरिसस नेपाली कामदार लैजान तयार...

शानदार मःम पसलमा आगलागी, करिव ३५ लाख रुपैयाँ बराबरको क्षति
मंगलबार, २८ जेठ २०७६

काठमाडौं । मंगलबार दिउँसो काठमाडौंको शंखमुलमा आगलागी भएको छ । ग्याँस लिकेजका कारण शंखमुस्थित शानदार मःम पसलमा आगलागी भएको हो । शानदार मःम पसलका मालिक टेकनारायण श्रेष्ठका अनुसार घरको भुइँतला...

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले बाँदर लखेटिँदै
मंगलबार, २८ जेठ २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहलाई ६ लाखदेखि १ करोडसम्म बजेट दिइएको छ । यो कार्यक्रमअन्तर्गत देशभर दुई अर्ब ३७ करोड वितरण गरिएको छ । ...