aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कुलमान ज्यू, तपाईका कर्मचारीले उपभोक्ता कुटे
मंगलबार, २८ जेठ २०७६

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रमा सोमबार गुनासो गर्न आएका उपभोक्ता कुटिएका छन् । ...

असोजबाट जनकपुरमा गुड्ने भो छुकछुके रेल
मंगलबार, २८ जेठ २०७६

आगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । ...

ओलीको चुस्त प्रशासन: व्यस्त कार्यालय, मस्त कर्मचारी
मंगलबार, २८ जेठ २०७६

आइतबार बिहान १० बजे हामी वीरगन्ज महानगरपालिका पुग्यौं। सेवाग्राही कर्मचारीलाई पर्खिरहेका थिए। महानगरको अधिकांश फाँटमा कर्मचारी आइपुगेका थिएनन्। खुर्सी रित्तै थिए। ...

चीनको हेपाह प्रवृतिः तातोपानी नाकाबाट न गाडी पठायो, नत अनुमति दियो
मंगलबार, २८ जेठ २०७६

चीनसँग पुरानो नाका तातोपानी भूकम्पपछि बन्द भएर निकै तामझामका साथ दुई साताअघि पुनः सञ्चालन भयो । ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको दिन चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो...

मन्त्री महासेठ कै गाडी खोलामा डुब्यो
मंगलबार, २८ जेठ २०७६

अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठ सवार बा२झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा आधा डुबेको थियो । गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर...

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना
सोमबार, २७ जेठ २०७६

आज सोमबार काठमाडौंलगायत मध्यपहाडी र पूर्व भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  भारतको करेलाबाट नेपालतर्फ मनसुन आइरहेको छ । मनसुन शुरु हुन...

मुसलमानले जब देशभक्तिको लागि मस्जिद भत्काए
सोमबार, २७ जेठ २०७६

‘इस्टरको दिन हमलापछि हाम्रो बस्तीका गैर मुसलमानले हामीलाई आतंकवादी देख्छन् ।’ ...

राष्ट्रपतिको सवारीमा सुधारः सडकमा सकस भोग्नु नपर्ने
सोमबार, २७ जेठ २०७६

सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । ...

कोरियन भाषा सिक्न मात्रै सवा नौ अर्ब खर्च
सोमबार, २७ जेठ २०७६

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन् । ...

बढ्यो ब्राउन सुगरको बिगबिगी
सोमबार, २७ जेठ २०७६

महेन्द्र बहुमुखी क्याम्पस नजिकै चौलिका चोकमा ८९ ग्राम ब्राउन सुगरसहित भारतको बहराइच जिल्लाको रुपैडिहाका सायर आलम राई १४ कात्तिक २०७५ मा पक्राउ परे । ...

पैसा सार्दै गाडी किन्दै
सोमबार, २७ जेठ २०७६

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले दुई अर्बभन्दा बढी रकमान्तर गरेका छन् । ...

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ
सोमबार, २७ जेठ २०७६

सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ...

भारतीय नाकामा रोकिए ट्यांकर, पूर्वमा पेट्रोलियम पदार्थको अभाव
सोमबार, २७ जेठ २०७६

झापासहित पूर्वी नेपालका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ...

ठेकेदारको दबावमा पछि हट्यो सरकार
सोमबार, २७ जेठ २०७६

मुलुकभरका आयोजनलाई रुग्न बनाएको भन्दै सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीलाई कस्न खोजेको सरकार व्यवसायीकै कडा विरोधका कारण खुकुलो बन्न बाध्य भएको छ । ...

रासन अनियमिततामा डिआइजीमाथि कारबाही
सोमबार, २७ जेठ २०७६

सिपाहीलाई बिदामा पठाएर उनीहरुको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डिआइजी कारबाहीमा परेका छन् । ...

बस र ट्याङ्कर ठोक्किदा १८ जना घाइते, दुवै चालक प्रहरीको नियन्त्रणमा
आइतबार, २६ जेठ २०७६

चितवन । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना...

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँका ५० बढी बिरामी
आइतबार, २६ जेठ २०७६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए...

माइतीघर क्षेत्र तनावग्रस्त, १० प्रदर्शनकारी घाइते
आइतबार, २६ जेठ २०७६

गुठी संरक्षणका अभियन्तामाथि प्रहरी र अभियन्ताहरूबीच झडप भएको छ । सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका गुठी संरक्षण अभियन्तामाथि प्रहरीले बल प्रयोग गर्दा उक्त स्थिती उत्पन्न भएको हो...

आमा समूहको भवनमा मिटिङ गरिरहेका विप्लवका डेढ दर्जन नेता, कार्यकर्ता झिरिप्पै
आइतबार, २६ जेठ २०७६

विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता÷कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले...

देवदहमा युवकको हत्या, ५ जना पक्राउ
आइतबार, २६ जेठ २०७६

रुपन्देहीको देवदहमा गएराति एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो । कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा...