aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन आग्रह
शुक्रबार, २० बैशाख २०७६

फानी नामक सामुन्द्रिक आँधीका कारण हावाहुरी तथा ठूलो हिमपात पर्न सक्ने सम्भावना रहेको भन्दै सो आग्रह गरेको छ । ...

यस्तो छ चक्रवात “फानी” को पछिल्लो स्थिति र आगामी तीन दिनको मौसम पूर्वानुमान
शुक्रबार, २० बैशाख २०७६

चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम  प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ...

२ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी ‘फानी’ भारतबाट नेपालतर्फ लाग्यो
शुक्रबार, २० बैशाख २०७६

बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।भारतको मौसम विभागका अनुसार फानी ओडिशाको पुरीमा आइपुगेको छ ...

भारतसँग रेल खरिदको सम्झौता मंगलबार काठमाडौंमा, भारतीय टोली रेल बेच्न नेपाल आउँदै
शुक्रबार, २० बैशाख २०७६

नेपालले भारतसँग किन्ने रेलको लागि पर्सि आइतबार भारतीय टोल नेपाल आउने भएका छन् । नेपालले खरिद गर्ने रेलका विषयमा भारत सरकारसँगको जीटुजी हो । यो रेल दुई देशको सरकारबीचको सहमतिमा...

डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्री, कर्मचारी र ठेकेदारलाई कारबाहीको माग
शुक्रबार, २० बैशाख २०७६

नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको...

खुद्रे आयोजनामा बजेट माग्दै सांसद, गाउँगाउँमा पुगेको स्थानीय सरकारलाई संघीय संसदबाटै वेवास्था
शुक्रबार, २० बैशाख २०७६

सांसदहरूले आर्थिक वर्ष ०७६र७७ बजेटमा खुद्रे आयोजना समावेश गर्न प्रस्ताव गरेका छन्। अधिकांश सांसदले निर्वाचन क्षेत्र केन्द्रित खुद्रे आयोजना सिफारिस गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। ...

गुठी संस्थान खारेज, अब अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण
शुक्रबार, २० बैशाख २०७६

स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। ...

शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने
शुक्रबार, २० बैशाख २०७६

‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको...

पोखरेललाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिश
विहीबार, १९ बैशाख २०७६

पोखरेललाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिश ...

केटी जिस्काएको निहुँमा झगडा हुँदा गोरखामा जन्तीको मृत्यु
विहीबार, १९ बैशाख २०७६

लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्‍याएको आरोपमा कुटाकुट भएको थियो । ...

आज मेघ गर्जनसहित हावाहुरी चल्न सक्ने भन्दै सचेत रहन आग्रह
विहीबार, १९ बैशाख २०७६

आज अपराहन्न वा साँझ मेघ गर्जनसहित हावाहुरी चल्न सक्ने भन्दै सचेत रहन मौसम विज्ञहरुले सुझाव दिएका छन् । ...

क्षेत्राधिकार नाघेर देउवाका सालाको लुफ्थान्सा कम्पनीलाई ठेक्का दिन निर्देशन
विहीबार, १९ बैशाख २०७६

निगमका दुईवटा एयरबस ३३० जहाजहरुको लागि पावर बाई आवर(पीबीएच)को आधारमा कम्पोनेन्ट सपोर्ट सर्भिस लिनका लागि ११ जुलाई २०१८ मा ४५ दिनको सूचना जारी गरी टेण्डर आह्वान गरेको थियो । ...

अंशमा शौचालय, भित्र पस्ने मुस्किल हुने ठाँउमा बस्ने र खाने चाहिँ कसरी ?
विहीबार, १९ बैशाख २०७६

एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३ छोराका परिवारले। एक...

स्वास्थ्य समस्या भएपनि राष्ट्रपति आजै नेपाल फर्किंदै, भोली आउने कार्यक्रम एक दिन छोट्टियो
बुधबार, १८ बैशाख २०७६

चीन भ्रमणको क्रममा तिब्बतको राजधानी ल्हासा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था सहन नसक्ने भएपछि बुधबार नै नेपाल फिर्ता हुने भएकी छिन् । ...

भारतीयलाई नेपाली नागरिकता, जनप्रतिनिधिसहित कर्मचारी र स्थानीयमाथि अनुसन्धान
बुधबार, १८ बैशाख २०७६

भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन्। जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि...

सेवा सुविधा र बाध्यताले सरकारीमा विद्यार्थी चाप बढ्दै, निजीमा घट्दै
बुधबार, १८ बैशाख २०७६

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो। विगतमा छात्रवृत्तिको प्रलोभनले मात्र निजी स्कुलबाट सरकारी स्कुलमा छोराछोरी भर्ना गराउने परम्परा तोड्दै...

प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने
मंगलबार, १७ बैशाख २०७६

आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् । चालू आवमा हालसम्म पूँजीगत र चालू खर्च गरी...

सत्यमोहन जोशी सय वर्षमा प्रवेश गर्ने दिन वैशाख ३० गते सार्वजनिक बिदा
मंगलबार, १७ बैशाख २०७६

ललितपुर महानगरपालिकाले आफ्नो नगरमा वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...

१० वटा मेनपावर खारेज
मंगलबार, १७ बैशाख २०७६

विभागका अनुसार खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि, इनोभेटिभ सर्भिसेस प्रालि, रिक्रियशन इन्टरनेशनल प्रालि, प्रशिद्ध...

जेट सेवा बन्दले काठमाडौं दिल्ली हवाई टिकट तीन सय प्रतिशतले बढ्यो, टिकटै पाउन मुस्किल
मंगलबार, १७ बैशाख २०७६

संख्यााको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं(दिल्ली उडान गर्ने हवाई सेवा कम्पनीहरुले उडान भाडामा ३ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । ...