यातायात कार्यालयको यो तथ्यांक आधार मान्ने हो भने पनि १।७ प्रतिशत गाडीले मात्र लगत कट्टा गरेका छन्। बाँकी सवारी चलिरहेका छन् वा लगत कट्टा नै नगरी नष्ट भइसके, खोजी गरिएको...
नेपालको पहाडी भूभागदेखि समथर भूभागसम्म कसरी अफिम खेती फैलिएको छ भनेर जान्न यी दुई प्रहरी अधिकारीको अनुभव सुने पुग्छ। पहिलेपहिले नेपाल–भारत सीमाका जिल्लामा हुने अफिम खेती पछिल्ला वर्षमा मध्यपहाडी जिल्लामा...
दुबै जनाको बायाँ हात काटिएकाले प्लाष्टर गरिएको छ । टाउको र पाखुराको चोट क्रमशः निको भएका छन् । चिकित्सकले कल्पनालाई मङ्गलबार र आकृतिलाई बिहीबार डिस्चार्ज गरिदिएपनि उपचार खर्च नबुझाई अस्पतालले...
दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भाारतीय पक्षले त्यो नियम मिच्दै प्रहरी चौकी निर्माण गरेको हो । हाल सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालय भत्काउने सन्दर्भमा यस्तो तथ्य...
सिगास गाउँपालिका वडा नम्बर ५ ढुङ्गाडबाट गाउँपालिका केन्द्र गर्जे जोड्ने सडकमा नभएको कामलार्य समेत काम सम्पन्न भएको बनाएर बढी मूल्याङ्कन गरेर मेजरमेन्ट बिल बनाउन दबाब आएपछि आफुले गाउँपालिका छोडेर हिँडेको...
मन्त्रालयले लागू गरेको ‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’मा सबै जग्गाको विवरण राख्ने काम भइरहेको छ । यो प्रणालीले जग्गाको अनलाइन रेकर्ड राख्ने काम गर्दछ । यसलाई देशभर विस्तार गरिँदै छ...
कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी तलब छाडी घर फिर्नका लागि आफैंले टिकट काटेर विभाग पुगे । तर विभागले उनलाई नेपालको होइन, अदालतको बाटो देखाई दियो । ...
सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए । ...
एउटाको हितका लागि अर्कोले दुःख पाउनुपर्ने अवस्था आउन नहुने भन्दै बाढी नेपाल र भारत दुवैको साझा समस्या भएकाले साझा ढंगले समाधान खोज्नुपर्ने बताए ...
‘नदीमा ठूलो बाढी आयो’, बन्जाराका स्थानीयसमेत रहेका कार्यपालिका सदस्य ग्रिसनन्दन सिंहले भने, ‘डुंगासमेत चलाउने अवस्था नभएपछि गाउँको सम्पर्क टुट्यो।’ तीन किलोमिटर दूरीको गाउँमा तीन दिनपछि मात्रै उद्धार टोली पुगेको थियो।...
अस्पतालले बिरामीसँग लिने शुल्क निर्धारण तथा नियमन गर्ने सरकारी संयन्त्रले प्रभावकारी ढंगले अनुगमन नगर्दा उपचारका लागि आउने बिरामीसँग मनोमानी ढंगले शुल्क लिने गरिएको छ । सम्बन्धित अस्पतालले चिकित्सकको शुल्कसम्बन्धी व्यवस्थालाई...
भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो।
चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पुर्याइएको छ । चीनबाट सातामा ७० उडान हुने सन्न २०१४ को समझदारीमा उल्लेख छ । ...
कोसीसमेत आउने गरी सेल्फी खिच्ने क्रममा नदीमा खसेर बगेकी कर्माचार्यलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मन्थली विमानस्थल नजिकबाट उद्धार गरी बाहिर निकालेको थियो । ...
निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा...
गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान...
गोरखा ब्रुअरीको एक मुद्दामा प्रादेशिक क्षेत्राधिकारविपरीत आदेश गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन न्यायाधीशलाई छानबिन प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । यद्यपि आदेश औपचारिक रूपमा सर्वोच्चले सार्वजनिक...
चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनी आएका ४४ नेपाली महिला बिगत साढे दुई महिनादेखि बिचल्लीमा परेका थिए । मेन पावर कम्पनीले झुक्याएर सिलाइको काममा...
मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो । ...
नीति तथा कार्यक्रममा बैंकासुरेन्स सम्बन्धी विषयलाई भने सम्बोधन गरिएको छैन । नेपालमा यसको अभ्यास पाँच वर्षभन्दा बढी समयदेखि हुँदै आए पनि यस सम्बन्धी नीतिगत व्यवस्था छैन । ...