सहकारी संस्थामा सम्पत्ति शुद्धीकरण निवारण कानुन पालनासम्बन्धी अनुगमन तथा सुपरिवेक्षण कार्यविधि जारी गर्दै सहकारी संघसंस्थालाई कडाइ गरेको हो । ...
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्रै मुलुकमा २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौली लगायतका शृंगारका सामग्री आयात गरिएको छ । ...
मुलुकका २८ वाणिज्य बैंकमध्ये गत वर्ष करिब साढे चार अर्ब रुपैयाँ नाफा कमाउने पहिलो बैंक बन्न सफल भएको हो । ...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांकनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ । ...
नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महत्वपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए ।...
आन्तरिक आम्दानी कम भएपछि वीर अस्पताल सरकारको अनुदानमा भर परेको छ । तर, सरकारले बेवास्ता गर्दा अस्पताल विभिन्न समस्या भोग्न बाध्य हुँदै आएको छ । ...
राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमा केही दिन काम गरे । एजेन्टले भनेअनुसारको तलब पाएनन् । आस नमरेका...
प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुछ्रेको चुचुरोको आकारसहितको अन्नपूर्ण हिमशृङ्खला छ । ...
दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी...
आर्थिक वर्ष २०७६/७७ को बजेटमा नेपाल सरकारले भारत र चीनलगायत देशहरुबाट आउने पुस्तकहरुमा १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेपछि पुस्तक प्रकाशन गर्ने विदेशी पब्लिकेशन हाउसहरुले अन्तर्राष्ट्रिय पुस्तक मेलामा सहभागी...
सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को ९८ महिना देउवा सरकारको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ११ किलोमिटर धेरै सडक कालोपत्रे भएको छ । ...
लुम्बिनीलाई पर्यटकीय पूर्वाधार सम्पन्न पर्यटन गन्तव्यका रूपमा विकास गर्ने मुख्य लक्ष्यले २ वर्षको गृहकार्यपछि ‘द हब लुम्बिनी प्रालि’ स्थापना गरिएको प्रोजेक्टका योजनाकार तथा एस होटेल तथा रिसोर्ट प्रालि (होटेल एम्बास्डर) का...
शनिबारबाट सुरु भएको क्याम्पबाट पहिलो दिन ५ सयभन्दा बढी भारतीय नागरिकले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । ...
गत आर्थिक वर्षको तीन वटा कारोबार भएकोमा अघिल्लो आर्थिक वर्षमा पनि तीनवटा मात्र डिबेञ्चर कारोबार भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा डिबेञ्चरको एउटामात्र कारोबार भएको छ । ...
प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ । ...
जहाज खरिद प्रक्रियामा भएको अनियमितताका कारण आलोचित हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यति बेला मुख्य दुई कारणले आलोचित छ, कमजोर व्यवस्थापन अनि भएकै जहाज उडान भर्न नसकेर ।
अधिकांश मन्त्रालयका सचिवले पनि आफू मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न ध्यान दिएका छैनन् । नीतिगत तहमा भूमिका खेल्ने मन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित नीतिगत निर्णयको व्यावहारिक कार्यान्वयन मन्त्रालयका सचिवमार्फत गराउनुपर्छ ।
सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । ...
‘दाना, चोकर, औषधि, प्राविधिक सबैको मूल्य बढेको छ,’ उनले भने, ‘किसानले बेच्दा मुस्किलले ४९ रुपियाा पर्छ, उपभोक्ताले किन्दा ८० पर्छ, किसानलाई राहत दिन मूल्य बढाउन लागेका हौं ।’ ...
भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार घनेन्द्र अधिकारीले बा१झ ७७१८ नम्बरको सरकारी गाडीलाई रातो प्लेटमा परिणत गरी दुरुपयोग गरिरहेका छन् । चार वर्षदेखि मेलमिलाप परिषद्ले सरकारी गाडीलाई बा१३च १८२० नम्बरको प्राइभेट गाडी...