चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशमा सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा बढी दुईपक्षीय सैन्य भ्रमण भएको उल्लेख छ ।...
राजपाले सरकारी जग्गा कब्जा गरेर केन्द्रीय कार्यालय सञ्चालन गरेको छ । राजपाले वन विभागको सरकारी कार्यालय परिसरमै मधेश भवन नामाङ्कन गरी आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको छ । राज्यको सम्पत्ति...
देशभर मंगलबार विभिन्न सडकका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध थियो । ...
राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि...
नेकपाका अध्यक्ष प७३घढसष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफू निकट पुर्व माओवादीका नेताहरुलाई मन्त्री बनाउन चाहिरहेका छन् । प्रचण्डले प्रभू साह र जनार्दन शर्मा ‘प्रभाकर’ लाई मन्त्री बनाउन चाहेका छन् ।...
सदरमुकामस्थित छामे गाउँपालिका-४ मा ताल पहिचान भएको हो। साढे एक दिन पैदल हिंडेर तालमा पुगेको उक्त समुहले करिव ३ दीन अवलोकन गरेको थियो। नयाँतालको नाम काजिन सहारा अर्थात् सिङ्गर ताल...
विमानस्थलभित्रका भित्ताहरुमा बुटिक बनाउने भन्दै थुन्सेमा पराल, थान्का, मुकुट, गाग्री, मादललगायतका सामाग्रिहरु राखेर प्रदर्शनी हल जस्तो बनाइएको छ । यसका लागि मात्रै १ करोड २६ लाख रकम खर्च भइसकेको छ...
नियमावलीमा भएको मर्मत सम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेट शुल्कको ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि...
कालिञ्चोक गाउँपालिकास्थित १० वटा स्वास्थ्य संस्थामा निःशुल्क कण्डम पाइन्छ । तर ती मध्ये गाउँ पठाइएका प्रायः संस्थामा रहेका कण्डमको म्याद गुज्रिसकेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले अघिल्लो आर्थिक वर्षमा ल्याएका...
प्रदेश सरकारको काम, बजेट, योजना छनोटमा चरम गुटबन्दी देखिँदै आएको छ। गुटबन्दीको स्पष्ट नमुना आर्थिक वर्ष २०७६/७७ को बजेट आएपछि छरपस्ट रुपमा देखियो । बजेट आएको २६ दिनपछि पारित त...
भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षिया लक्ष्मी चदराको बलात्कारपछि हत्या भएको नेपाली राजदूतावासले जनाएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका–१ कुडी हो । बालिकाका बुबा देव चदरा र आमासँगै...
पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने छ । परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने...
दुई महिनापछि संविधान जारी भएको चार वर्ष पुग्दै छ । अर्थात् ६ वर्षपछि यी आयोग रहने वा नरहने निश्चित छैन । समय गुज्रदै गएको छ । तर आयोगहरुको गठन...
पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको...
सानो माटोको घर भत्काएर सुकुम्बासी बस्तीमा अढाइ लाख खर्च गरेर टिनको दुई तले घरसमेत बनाएका छन्, मुखियाले । उनका छोराहरु पन्जाबमा कमाई गर्न थालेपछि मुखियाको दिनचर्या मात्रै होइन जीवनशैली नै...
अबको सात दिनभित्र सम्बद्घ बीमा कम्पनीहरुले चुक्तापूँजी नपुग्नुको कारण खुलाएर जवाफ पेश गर्नुपर्नेछ । साथै, चुक्तापूँजी बढाउन अब म्याद थप नगर्ने निर्ण पनि भएको बताइएको छ । समितिका अनुसार हालसम्म...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो। ...
रोनाल्डोले होमनाथ धमलाको घरभित्र पसेर थन्क्याएको करिब चार क्विन्टल धान लगेर बारीमा पोख्यो । केही खायो, बाँकी छरेर नोक्सान गर्यो । ...
निजी विद्यालयहरूले एउटै परिवारको तीन जना भए एकजनालाई छुट, विद्यालयमा कार्यरत शिक्षकका छोराछोरी र आफन्तलाई छुट, विद्यालय सञ्चालकका नजिकका नातेदारलाई छुट दिएर झुटो विवरण तयार पार्ने गरेको स्थानिय तहले दाबी...
अहिले ती ठेक्का धमाधम पूर्वमाओवादी कार्यकर्तालाई वितरण सुरु भएको हो। डेढ अर्ब रुपैयाँमा पूरै मेलम्चीको काम सकिने भए पनि मन्त्रिपरिषद्ले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो...