सरकारले विपद्मा मृत्यु भएका, सरकारी सुरक्षाकर्मी तथा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र आर्थिक सहायता दिने कानुनी व्यवस्था छ । ...
डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस)...
एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । ...
शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । ...
यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी गर्यो । ...
त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे ।
समुन्द्र देखि रेल्वे मार्ग हुँदै नेपाल आउने सबै भन्दा नजिकको दुरीमा रहेको कोलकत्ता बन्दरगाहमा लाग्ने भन्सार प्रक्रिया हटेपनि अझै कार्गो आयातमा नेपाली आयातकर्ताहरुले समस्या भोग्नु परेपछि अहिले कोलकत्ता बन्दरगाहबाट नेपालको...
किर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरित नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिएको छ। ...
आगामी भदौ १२ देखि जापानको ओसाका सीधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण...
महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ...
बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको छ । ...
कानुन बनाउने संसद्को गतिविधि देखेर विद्यार्थी निराश बने। केहीले संसद् भवनलाई पनि सडकको संज्ञा दिए। ...
महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नौ सय १७ चेक साट्न बाँकी छ । यस्तो चेक करिब १९ अर्ब रुपैयाँका छन् । ...
सरकारी नीति अनुसार यी म्यानपावर खारेजीमा पर्ने सम्भावना देखिएको छ । सरकारले पछिल्लो चरणमा सयभन्दा कम कामदार पठाउने म्यानपावर खारेजी गर्ने नीति अबलम्बन गरेको छ । ...
बर्खा लागदेखि नै मुसहरी टोलमा खुट्टा टेक्न सक्ने बाटो छैन। चारैतिर वर्षाको पानीले हिलाम्य छ । घरैपिच्छे हिलोमाटोले हिडिनसक्नु छ। एक फिटजति हिलोमा खुट्टा गाडेर मुसहरहरु आउजाउ गरिरहेका छन् ।
तरकारी र फलफूलको मूल्य अत्यधिक वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् । बजारमा उपलब्ध अधिकांश तरकारीको भाउ किलोकै १०० रुपैयाँभन्दा माथि छ । पछिल्ला दुईसाता यता तरकारी तथा फलफूलको भाउ...
सामूहिक विदेश भ्रमण र वैदेशिक अध्ययन मार्फत ठूलो रकम मुलुकबाट बाहिरिन थालेकाले यसलाई नियमन गर्न नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मौद्रिक नीति मार्फत नयाँ नीतिगत व्यवस्था ल्याएको हो...
सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ। ...
जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो । ...
सन् २००९ जुलाईदेखि २०१९ जुनसम्मको एक दशकको अवधिमा नेपालमा ७१ अर्ब २१ करोड रुपैयाँ बराबरको दुई अर्ब ९२ करोड ६५ लाख मेट्रिकटन मकै आयात भएको तथ्यांक छ । ...