aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
आठ खर्व कर छली, मार जनताको थाप्लोमा
बुधबार, ०८ साउन २०७६

कर्मचारीको मिलिमतोमा भन्सारबाट सामान आयात गर्दा न्यूनबीजकीकरण, भ्याट छली, आयकर छलीलगायत शीर्षकमा कर छली हुने गरेको हो । ...

कोरिया जान कुरेकालाई खतरनाक झट्का
बुधबार, ०८ साउन २०७६

सीप परीक्षणलाई अनिवार्य गरेपछि कोरियाली भाषा परीक्षा पास भएपनि सीप परीक्षणमा राम्रो नतिजा ल्याउन नसक्ने नेपाली युवा कोरिया जान अयोग्य हुनेछन् । ...

अविवाहित महिलाले पनि भत्ता पाउने
बुधबार, ०८ साउन २०७६

नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । ...

स्थानीय सरकारका दुई वर्षः कार्यकर्ता पोस्दै ठिक्क
मंगलबार, ०७ साउन २०७६

जनप्रतिनिधिले आफ्नो भोट बाहुल्य क्षेत्रमा विकास आयोजना पार्न बढी चासो देखाइरहेका छन् । त्यसैले आवश्यकता भएको थलोमा विकास नदिएर कार्यकर्ता पोस्ने काम गरिरहेको भन्दै स्थानीइ सरकारको आलोचना भइरहेको छ ।

बन मन्त्रीको गाडी मोह, आधा दर्जन आफैसंग
मंगलबार, ०७ साउन २०७६

उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २६५...

जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने 'हाइपरलुप' बनाउँदै नेपाली ठिटो
मंगलबार, ०७ साउन २०७६

जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो ...

प्रमाणित प्रशिक्षकले भाषा सिकाएका मात्र जापान जान पाउने
मंगलबार, ०७ साउन २०७६

जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । ...

सातै प्रदेशको औषत बजेट खर्च करिब ५४ प्रतिशत
मंगलबार, ०७ साउन २०७६

खर्च भएमध्ये विकासतर्फको पुँजीगत खर्च झन् कम छ । विनियोजित पुँजीगत खर्चको करिब ६० प्रतिशत हाराहारीमै खर्च भएको छ । पुँजीगत खर्च सबैभन्दा कम गर्नेमा कर्णाली प्रदेश छ । ...

बिधुत नियमन आयोगलाई बोक्नै नसक्ने भारी
मंगलबार, ०७ साउन २०७६

आयोगको वर्तमान जनशक्ति र सरकारको संचरनाको कारण विश्लेषण गर्न भने कठिन देखिएको छ । मस्यौदामा आयोगले विद्युत खरिद बिक्री दर निर्धारणका लागि १४ आधार तोकेको भएपनि वर्तमान संरचना र आपसी...

खोलाले बाटो खोज्दा .......
मंगलबार, ०७ साउन २०७६

खसीबजारस्थित चक्रपथको पुलपारि शान्तिनगरमा रहेको मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग, किरियापुत्री घर, जनपथ मावि, अखण्ड विद्याश्रमलगायत भवनमा पाँच फिटसम्म पानी जम्योे । ...

सञ्चित कोष दुई खर्ब घाटामा, यस्तो रहेछ घाटा बढ्नुको कारण
मंगलबार, ०७ साउन २०७६

दोहोरो एकाउन्टिङका कारण संघीय सरकारले तल्लो तहका सरकारमा फन्ड ट्रान्सफर गरेपछि ट्रेजरीमा ठूलो घाटा देखिन्छ’, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले भने, ‘तल्लो तहका सरकारबाट रकम खर्च नभए पनि संघीय सरकारको...

नेपाल र चीनबीच हवाई सेवा सम्झौता गर्न चीन प्रस्थान
मंगलबार, ०७ साउन २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको टोलीले चिनीयाँ पक्षसँग छलफल गरी पुनरावलोकनाका लागि निष्कर्ष निकाल्नेछ । ...

८ महिनाकी गर्भवती किशोरी काकाद्वारा बलात्कृत भएको खुलेपछि .....
मंगलबार, ०७ साउन २०७६

आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा पाएपछि प्रहरीले २२ वर्षीया एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

एकाएक नेपालमा 'रअ'को सक्रियता बढ्यो
मंगलबार, ०७ साउन २०७६

देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा. अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहनु भएको बताइएको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही...

नेपालमा विदेशीको अपराध धन्दा, नौ महिनामा १७५ पक्राउ
मंगलबार, ०७ साउन २०७६

नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांक अनुसार विभिन्न नागरिक पक्राउ परेका छन् । ...

आक्रामक बन्यो अख्तियार, हिरासत खचाखच
मंगलबार, ०७ साउन २०७६

आयोगले रंगेहात पक्राउ परेका २७ जनासँग अनुसन्धान गरिरहेको छ । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा सोमबारसम्म २७ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे...

भ्रष्टाचारी राख्ने ठाउँको अभाव, १६ जनाको क्षमता भएकोमा २७ जना
मंगलबार, ०७ साउन २०७६

‘हिरासत कक्ष खचाखच अभियुक्तहरूले भरिएका छन्, अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धान प्रक्रिया सकेर मुद्दा दर्ता गर्ने तयारीमा छौं ।’ पछिल्लो समय रंगेहात पक्राउ पर्ने क्रम बढिरहेको बेला ठाउँको भने अभाव रहेको...

असारे विकासको उत्कृष्ट उदाहरण, तटबन्धको जालीमा प्वालभन्दा साना ढुंगा
मंगलबार, ०७ साउन २०७६

मसिना ढुंगा र माटो भरेर तटबन्ध निर्माण गरिएको भन्दै विरोध सुरु गरेका छन् । ...

विद्युत नियमन आयोगले काम गर्न नै कठिन
मंगलबार, ०७ साउन २०७६

मस्यौदामा आयोगले विद्युत खरिद बिक्री दर निर्धारणका लागि १४ आधार तोकेको भएपनि वर्तमान संरचना र आपसी समन्वयको अभावका कारणले यस्तो कठिनाइ देखिएको हो । ...

सञ्चारले ल्याउँदैछ अर्को कडा कानुन
सोमबार, ०६ साउन २०७६

फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार...