सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो । ...
श्रीमान्ले श्रीमती, श्रीमतीले श्रीमान्, बुवाआमाले छोराछोरी, छोराछोरीरबुहारीले आमाबुवा, सासूससुराको ज्यान लिएका छन्। सौतेनी आमाबाबु, मामा, काकाकाकी, दाजु, बहिनी, देवर, भाउजू, साली, भिनाजु, सासुससुरालगायत सम्बन्धमै घटना भएका छन्। ...
रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लागे भनी भारतको दिल्ली पुर्याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् । ...
अवधिमा अझै केही कम्पनी आकर्षक लाभांश लैजाने क्रममा छन् । विभिन्न विदेशी कम्पनीले न्यूनतम ४ लाख ७५ हजारदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म लाभांश लगेका हुन् । ...
अर्थमन्त्रीले बैंकलाई दबाब दिएर, उनीहरुले भनेजस्तो सुविधा दिनेतर्फ नलाग्नगर्भनर चिरञ्जिवी नेपाल र राष्ट्र बैंकका अधिकारीलाई आग्रह गरेका छन् । ‘स्वेच्छिक मर्जरमा आउन चाहनन्छन् भने प्रोत्साहन गर्ने हो, वित्तीय स्थायित्वलाई नै...
प्रहरीको जिम्मा लगाइएका उनीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म बिहान र साँझ प्रहरी चौकीमा खाना पु¥याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का पदाधिकारीहरूले भने खाना लगिदिने कर्मचारीको अभावले त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा...
चेपाङ समुदायको आर्थिक स्तर बढाउन र जंगल जोगाउन तत्कालीन जिल्ला वन कार्यालय, मकवानपुरले चेपाङको नाउँमा संरक्षित वनको प्रमाणपत्र प्रदान गरेको थियो । तत्कालीन श्री ५ को सरकार लेखिएको र निशान...
उत्पादकले ९ रुपैयाँ प्रतिबोतलमा दिने पानी व्यापारीले त्यसको तीन गुणासम्म बढी लिएर बेच्छन् । नौं रुपैयाँमा किनेको पानी व्यापारीले २५ रुपैयाँभन्दा बढी लिने गरेको अनुगमनका क्रममा फेला परेको सरकारी अधिकारीको...
सरकारले लागु गरेको सवारी तथा चलानीपत्र निगरानी प्रणाली (भेइकल एण्ड कन्साइन्मेण्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस) तथा विभिन्न कर नीतिको विरोधमा उद्योगी व्यवसायी र देशभरका ढुवानी व्यवसायी मालबाहक गाडी थन्क्याएर हड्तालमा उत्रिएका कारण...
गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ । ...
महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष निकाल्ने वासर्षक प्रतिवेदनमा यसरी हुने रकमान्तर नगर्न सुझाव दिने गरेको छ । तर, जुन सरकार र व्यवस्था आए पनि बजेटभन्दा बाहिर रहेर रकमान्तर गर्ने प्रवृति...
सचिवालयले आइतबार आफ्नो बजेट तयार पारी सरकारसँग थप ५० करोड माग गरेको हो । तथापी ,भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नगरी उड्यानमन्त्रालय भने सन्तुष्ट देखिंदैन । ...
भवन निर्माणको विषयमा गुठियारहरूले उजुरी गरेपछि संस्थानले गुठियार र विद्यालय प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो । संस्थानका प्रवक्ता एवं उपप्रशासक सरोज थपलियाले भवन निर्माण गर्दा आवश्यक प्रक्रिया पूरा नभएको पाइएको...
लगानीकर्तासँगको भेटपछि अर्थसचिवको निर्देशनमा धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से), केन्द्रिय निक्षेप सेवासँग छलफल गरेको थियो । तर, आइतबार भएको धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसको बैठकले कुनै निर्णय गर्न नसकेपछि सोमबार...
जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ। ...
अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन्। ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ। ...
‘साउनभित्र डीपीआर तयार पार्न ६ वटा कम्पनीमध्येबाट एउटा छनोट गरिसक्छौं,’ मिश्रले भने, ‘छनोट भएको कम्पनीले ढिलोमा डेढ वर्षभित्र डीपीआर तयार पार्नेछ ।’ डीपीआर तयार भएपछि संघीय राजधानीमा मेट्रो रेल्वे निर्माण प्रक्रिया...
छुट माग्नका लागि भन्न आँट गर्नसक्ने वा पहुँच हुने अभिभावकले विद्यालय सञ्चालकहरूसँग भर्ना शुल्कमा मोलमोलाइ गर्ने गरेका छन् । विद्यालयले त्यस्ता विद्यार्थीलाई दिइएको छुटलाई नै छात्रवृत्तिको परिभाषामा पार्ने गरेका छन्...
काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । ...
सहकारी ऐन, २०७४ को दफा ३८ मा सहकारी संस्थाले आन्तरिक कार्यविधि, वार्षिक कार्यक्रम तथा बजेट, सञ्चालक, सिइओलगायतको पारिश्रमिकलगायतका सुविधा तोक्ने निर्णय साधारणसभाबाट गर्नुपर्ने व्यवस्था छ । ...