aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
होसियार रहनुहोस, फेरि भारी वर्षाको छ सम्भावना
आइतबार, ०५ साउन २०७६

विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ ।

'होल बडी चेकअप’गर्न जाँदैहुनुहुन्छ ? पहिला यो समाचार पढ्नुस
आइतबार, ०५ साउन २०७६

मेडिकेयर हस्पिटलले शरीर जाँचका लागि ६ हजार ५ सय रुपैयाँ लिने गरेको छ । त्यस्तै, एभरेस्ट अस्पतालले जनरल चेकअप भन्दै ४ हजार रुपैयाँ लिने गरेको छ । यस्तै, कार्डियोतर्फ ६...

गाईलाई सुत्केरी भत्ता !
आइतबार, ०५ साउन २०७६

भत्ताको उद्देश्य दुग्धजन्य पदार्थमा आत्मनिर्भर गाउँपालिका बनाउनु हो । अघिल्लो वर्ष २०७४/७५ मा ५१ वटा गाईको सुत्केरी भत्ता दिएको थियो । गत वर्ष पनि प्रत्येक गाईका लागि २० हजारका दरले...

भन्सारबाट भित्रिएनन् गाडी, सरकार दबाबमा
आइतबार, ०५ साउन २०७६

मुख्य नाका वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट ४ दिनदेखि एउटै गाडी बाहिरिएका छैनन् । अन्य भन्सार कार्यालयहरुबाट पनि अत्यन्तै न्यून ढुवानी भएको छ । व्यवसायीको आन्दोलनले ढुवानीका साधन उपलब्ध नहुँदा भारत र...

कालु गुरुङको  केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु
आइतबार, ०५ साउन २०७६

अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ ।

नेपाल आउने पर्यटक कन्चुस !
आइतबार, ०५ साउन २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको नेपाल टुरिज्म स्टाटिस्टिक्स २०१८ का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गरेकोमा त्यो घटेर सन्२०१८ मा ४४ अमेरिकन...

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला
आइतबार, ०५ साउन २०७६

‘दूषित निर्णय बदर’ सम्बन्धी दुवै मुद्दामा २०४९ र ०६७ सालमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा कानुन उल्लंघन भएको, भूमाफियाको चंगुलमा परेर सरकारी निकायले गलत निर्णय गरेको, मन्त्रिपरिषद्ले...

सडकमा सवारी गुडाइनसक्नु, शुल्क छोइनसक्नु
आइतबार, ०५ साउन २०७६

सरकारले कर उठाउन शुल्क वृद्धिमा ध्यान दिने तर सडकको उचित मर्मत सम्भार र सरसफाइमा चासो नदेखाउँदा सर्वसाधारणसमेत आक्रोशित बन्ने गरेका छन् । नेपालभर सार्वजनिक सडकको दुरवस्थाकै कारण दुर्घटनामा समेत वृद्धि...

बाढी र पहिरोबाट ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाइते
आइतबार, ०५ साउन २०७६

'१० दिनको अवधिमा ९० जनाको मृत्यु भएको पाइएको छ भने २९ जना बेपत्ता र ४१ जना घाइते भएका छन्,’ उनले भने, ‘बाढीपहिरोको कारण ३४ जिल्लाका १३ हजार १०१ घरधुरी विस्थापित...

वृद्धभत्ता बुझ्न जाँदा उल्टै मृत्यु भएको प्रमाणपत्र पो थमायो
आइतबार, ०५ साउन २०७६

वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ। ...

होला त यिनलाई कारबाही
शनिबार, ०४ साउन २०७६

राज्यकोषबाट तलबभत्ता बुझनेमध्ये पाँच लाख चार सय ७६८ जनाले मात्र विवरण बुझाएका छन् । विवरण नबुझाउनेमा बढी शिक्षक छन् । केन्द्रका अनुसार ११ हजार एक सय ५७ शिक्षकले सम्पत्ति विवरण...

१३ हजारको लगानीबाट तीन करोडको उद्योग
शनिबार, ०४ साउन २०७६

कस्मिराको लुम्बिनी गार्मेन्टले उत्पादन गरेका तयारी कपडा काठमाडौँ, पोखरा, बुटवल, धनगढी, महेन्द्रनगरलगायत साविकको मध्य र सुदूरपश्चिमका अधिकांश ठाउँमा पुगिरहेका छन् । उद्योगमा अहिले धेरैले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ,...

नारायणीमा रेष्टुरेण्ट सहितको पानीजहाज
शनिबार, ०४ साउन २०७६

चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैंमा सञ्चालन गर्ने तयारी गरेको छ । तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरीमा...

बल्खु र कालिमाटीका तरकारी व्यापारीलाई जरिवाना
शनिबार, ०४ साउन २०७६

नयाँ ऐन अनुसार अनुगमन टोलीले सम्बन्धित ठाउँमै जरिवाना गर्न सक्ने व्यवस्था छ । अनुगमन अधिकृतलाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म आर्थिक जरिवाना गर्ने अधिकार दिएको खबर  आजको कान्तिपुर दैनिकमा छापिएको...

भ्रष्टाचारमा दिनैपिच्छे मुद्दा
शनिबार, ०४ साउन २०७६

अख्तियारकै आयुक्त राजनारायण पाठकदेखि अदालतका कर्मचारीसम्म, निर्माण व्यवसायीदेखि जग्गा कारोबारी, तत्कालीन सांसददेखि पूर्वमन्त्रीसमम र संघीयदेखि स्थानीय तहसम्मका भ्रष्टाचारमा संलग्न पदाधिकारी र कर्मचारीलाई अख्तियारले तानेको छ। ...

त्रिविमा गैरकानुनी कामलाई प्रश्रय
शनिबार, ०४ साउन २०७६

सन् २०१७ मा सुरु भएको परियोजना २०२० सम्म रहनेछ । उक्त परियोजनाको रकम अमेरिकी डलर १ दशमलव ५ मिलियन अर्थात् १४ करोड रुपैयाँ छ । यो परियोजना दोस्रो चरणको हो । यसअघि त्रिविमा...

कांग्रेस अर्थात् कोइराला, बढ्यो सक्रियता
शनिबार, ०४ साउन २०७६

कहिले ‘लन्च मिटिङ’ गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन्। जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ। ...

त्रिवि सेवा परीक्षा अनियमितताका आरोपितद्वारा आत्महत्या
शनिबार, ०४ साउन २०७६

आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ...

राष्ट्रसंघले गर्यो यस्तो आग्रह
शनिबार, ०४ साउन २०७६

अयोगको सिफरिस बाध्यकारी हुने भन्ने सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानूनको मान्यता विपरित सरकारले विधेयक बनाएको भन्दै उनीहरुले चासो देखाएका हुन् । ...

बालुवाटारको केकले फेरी बढायो सम्बन्ध
शनिबार, ०४ साउन २०७६

फागुन २८ गते गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्युले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाइ बाँडेर जन्मदिन मनाइएको थियो । ...