‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ दमका रोगी राम शंकरले भने, हामीलाई विपद् परेको बेला नेताहरु...
नेपालमा मालवस्तु ढुवानी गरिरहेका भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी दर्ता गरी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ । नेपाली सीमा नाकासम्म सामान ढुवानी गर्ने व्यवसायीबाट भन्सार बिन्दुमै भ्याट असुल हुने...
विद्युत नियमन आयोगबाट सम्पादन गर्नुपर्ने कार्य सम्बन्धी निदेर्शशिकाको मस्यौदामा उर्जा खरिद–बिक्री सम्झौता गर्दा अनिवार्य रुपमा आयोगको स्वीकृति लिनुपर्ने प्रावधान छ । ...
प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारी मंगलबार होटलमा बसेर योजना मूल्यांकन र चेक वितरणमा व्यस्त रहे । ...
उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ...
वर्षाका कारण सबै विद्युत आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन भएकाले राति बढी भएको विद्युत भारत पठाइएको हो । ...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति...
आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले आरक्षण बचाऔं आन्दोलन मार्फत सो प्रदर्शन गरेका हुन् । ...
खर्च गर्ने निकायले पठाएको भुक्तानी आदेशका आधारमा रकम भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले देशभरबाट सोमबार राति १२ बजेसम्म प्राप्त भुक्तानी आदेशको चेक काट्ने जनाएको छ। ...
यसअघि बुक क्लोजको सेयर मूल्यमा औसत निकाली पुँजीगत लाभकर गणनाा गर्नुको साटो भारित औसतका आधारमा निकालिने भएकाले लगानीकर्तालाई राहत हुने भएको हो । ...
चौथो रणनीतिक योजनामा उच्च अदालत र जिल्ला अदालतलाई भने जिम्मेवारी सरी आएको सबै मुद्दाको फछ्र्योट गर्नुपर्ने र चालू आर्थिक वर्षमा दर्ता भएका निवेदन, सुरु मुद्दा पुनरावेदन र साधकमध्ये कम्तीमा ५०...
अघिल्लो आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए। त्यसलगत्तै सभापति पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो। ...
अख्तियारले तत्कालीन आयुक्त राजनारायण पाठकलाई पनि मुद्दामा तानेको छ।९१ लाख बिगोसहित पूर्वगभर्नर तिलकबहादुर रावलसहित तीन जनाविरुद्ध मुद्दा चलाइएको छ। ...
अब बैंक तथा बित्तिय संस्थाहरुले बनाउने कर्जा नीति निर्देशिका तथा कुनै पनि प्रकारका प्रडक्ट पेपरमा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क तथा प्रतिवद्दता शुल्कसम्बन्धि व्यवस्था स्पष्ट पार्नुपर्ने भएको छ। ...
सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकीलगायत मन्दिरको करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेका छन् । उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य तीन अर्ब...
सेवा अवधिमै कर्मचारीले डीभीरपीआर लिने र पेन्सन वा उपदान लिएर जागिर छाड्ने क्रम बढेपछि सरकारले कानुनी रूपमै त्यस्तो प्रवृत्तिमाथि अंकुश लगाउन लागेको हो । ...
हकप्रद शेयरमा अब हक भन्दा बढी आवेदन दिन पाइने भएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै त्यस्तो बताएको हो। ...
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले आयोगलाई पूर्णता दिने गरी काम अघि बढाइएको बताए । उनले आयोगको संगठनात्मक संरचना टुंगिने गरी काम अघि बढाइएको बताए । ...
अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ? ...