aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
मन्त्री निवासमै जिम र स्विमिङ पुल
विहीबार, ०२ साउन २०७६

प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष...

दश दिनमा बक्यौता नबुझाउने खारेज
विहीबार, ०२ साउन २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयसम्म पनि बक्यौता नबुझाउने दूरसञ्चार सेवा प्रदायकलाई दस दिनको समय दिएर स्पष्टीकरण सोध्ने भएको छ । बक्यौता बुझाउनका लागि अन्तिमपटक यही असार मसान्तसम्म समय दिएकोमा उक्त...

ग्रान्डीविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा
विहीबार, ०२ साउन २०७६

नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ । ...

विदेशी च्यानलका लागि वार्षिक ७० करोड
विहीबार, ०२ साउन २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा अत्यधिक हेरिने स्टार, सोनी एचडी, जुम, इन्डिया कास्ट,...

अर्थ मन्त्रालयले नियन्त्रणमा लियो महालेखाको सिस्टम
विहीबार, ०२ साउन २०७६

भोलिपल्ट ३१ असार वा आर्थिक वर्षको अन्तिम दिन दिउँसो वेबसाइट खुल्यो । तर, ‘दैनिक तुलनात्मक बजेटरी विश्लेषण’को लिंकमा क्लिक गर्दा कुनै तथ्यांक देखाएन । ...

कर्मचारीसँग बोल्न डराउँछन् सांसद
विहीबार, ०२ साउन २०७६

‘हामी सेवा निवृत्तलाई सेवा–सुविधा बढाउन हुँदैन भन्ने पक्षमा थियौं । तर, पार्टीले कर्मचारीको सेन्टिमेन्ट क्याच गर्न पनि यस्तो गर्न हुँदैन भन्यो,’ कांग्रेसका एक सांसदले भने, ‘पार्टीले नै विज्ञप्ती जारी गरेपछि...

खारेज हुन लागेको कम्पनीका पक्षमा रातारात सर्वोच्च
विहीबार, ०२ साउन २०७६

नेपाल दूसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियाबाट जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो । युटिएलले प्राधिकरणलाई करिब ९० करोड...

तीन करोडको हुलाक टिकट बेकम्मा
विहीबार, ०२ साउन २०७६

बहादुर शाहदेखि राजा वीरेन्द्र र ज्ञानेन्द्रसम्मका टिकट छन्। जुन टिकटको मूल्य तीन करोड रुपैयाँ पर्छ। हुलाकले लोकतन्त्रपछि ती टिकट बिक्रीवितरण गरेको छैन। जसले कार्यालयको बोझमात्रै बनेको छ। ...

जेल जानबाट यसरी जोगिए छवि, शिल्पालाई आफ्नै अदालतबाट न्याय दिने घोषणा
विहीबार, ०२ साउन २०७६

विवाद यतिसम्म अगाडि बढ्यो कि शिल्पाले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । युवती भनेपछि हुरुक्कै हुने र शंकालु स्वभावका छविको हर्कतको शिल्पाले विभिन्न अन्तर्वार्तामार्फत ख७३घढसलस्त पारिदिएकी...

बजेटमा असफल भो, दुई तिहाइको सरकार
विहीबार, ०२ साउन २०७६

सरकारले चालु र पुँजीगत खर्च एवं राजस्व असुलीको लक्ष्य भेट्न सकेन। अर्थमन्त्री युवराज खतिवडाले गत आवको बजेट ल्याउँदा तोकेको राजस्वबाहेक चालू र पुँजीगत खर्चको लक्ष्य महŒवाकांक्षी थिएन र पनि सरकार...

फेरी अर्का मन्त्रीले ढाँटे
विहीबार, ०२ साउन २०७६

मन्त्री पुनले भने जसरी सञ्चालनमा आएको छैन । न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ । अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत...

यसरी छुटे २ सय चेलीबेटी बेचबिखनका आरोपी वडादक्ष्य
विहीबार, ०२ साउन २०७६

चेलीबेटी बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत नुवाकोटले ७ चैत २०७४ मा ३७ वर्ष ६ महिना जेल र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । ...

अर्धभूमिगत नेता सिंहद्वारा भारतीय राजदूतसँग गोप्य वार्ता
विहीबार, ०२ साउन २०७६

स्रोतका अनुसार अब बन्ने नयाँ सरकारमा जनमोर्चाकी सांसद समेत रहेकी महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेललाई मन्त्री बनाउने विषयमा कुराकानी भएको थियो । राजदूरीले स्पष्ट रुपमा केही नभने पनि मौन समर्थन...

व्यवसायी आन्दोलित हुँदा देशभर ढुवानी ठप्प
विहीबार, ०२ साउन २०७६

ढुवानीमा भीसीटीएस र प्यानमार्फत भुक्तानी अनुसरण नगर्दा कारबाहीमा परिने डरले ढुवानी ठप्प भएको हो । यसैबीच पेट्रोलियम डिलर एशोसिएसनले आफ्ना सदस्यलाई ढुवानको अर्डर नलिन आग्रह गरेको छ । ...

नेकपामा शुरु भयो लिगलिगे दौड
विहीबार, ०२ साउन २०७६

संगठन विभागको प्रमुखमा सचिवालय सदस्य रामबहादुर थापा र सचिवालय सदस्य ईश्वर पोखरेल पनि दौडमा रहेका छन्  । तर शीर्ष नेताहरुबीच गौतमलाई संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ ।

राजस्वमा अकुत सम्पत्तिवाला सहसचिवको नालीबेली
विहीबार, ०२ साउन २०७६

कार्यालयमा जस्ता हालेको २१ लाख खर्चमात्र खर्च भएको थियो । यसरी जस्ताको टहरा बनाउँदै उनले १  रोडभन्दा बढी भ्रष्टाचार गरेका छन् । पत्याउनै नसकिने रकम खर्च गरी टहरा बनाएको बारेमा...

थाहा पाईराखौं, कस्ता कर्मचारीहरुले पेन्सन पाउँदैनन्
विहीबार, ०२ साउन २०७६

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने, अन्य देशको डिभी/पिआर लिने, घरेलु हिंसा गर्ने र राज्यको गोपनीयता भंग गर्ने कर्मचारीलाई पेन्सन सुविधा नदिने सहमति...

प्रधानमन्त्रीलाई यसरी फसाए बैद्यले
विहीबार, ०२ साउन २०७६

विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । तिनै रितु  सिंहको सल्लाहमा आईफा अवार्ड आयोजना...

बिमा कम्पनी पनि मर्जरको तयारीमा
बुधबार, ०१ साउन २०७६

नेपालमा सञ्चालित केही बिमा कम्पनीहरुमा एउटै संस्था तथा व्यक्तिको लगानी रहेको छ । एउटै प्रकृतिका कम्पनीमा एउटै संस्था वा व्यक्तिको लगानी हुँदा सुशासन तथा आर्थिक अनियमितता हुने भन्दै समितिले लगानीको...

सर्वोच्चको निर्णयले भूमाफिया हिस्स
बुधबार, ०१ साउन २०७६

सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौ रुपैँया पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ । ...