सिमपिमा एक रात बसेका उनीहरुसँग एजेट गुरूङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगानउ सम्झौता गराएका थिए । गुरूङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफु ठगिएको थाहा पाएको...
जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धि दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबरजस्ती करणीमा जेल सजाय काटिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको...
बालुवाटारको हेडक्वार्टर सुरक्षित नभए प्रधानमन्त्री ओलीले भद्रकालीस्थित सेनाको हेडक्वार्टरमा गएर सरे हुन्छ, तर राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नु हुँदैन । यो गलत छ ।’ ...
घुस्याहा कर्मचारीहरूले कार्यालयपिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी र ठेकेदारमार्फत घुसको लेनदेन गर्ने गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । घुस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिकासमेत...
कुमारीका पुजारी उद्धव कर्माचार्यका अनुसार जयप्रकाश मल्लले कुमारीलाई चढाएको हीराजडित छतख्ते मुकुट हराइरहेको छ । कुमारीलाई झट्ट हेर्दा मल्लले चढाएजस्तोे झुक्यानमा पार्न सकिने अर्को मुकुट पहि¥याइएको छ । ...
मान्नाकापडी गाउँका १७ वर्षिय दीपक (नाम परिवर्तन) ले छिमेकी गाउँकी १४ वर्षिया शर्मिलासँग मोबाइलको कुराकानीबाट शुरु हुँदै फेसवुकसम्मको सम्बन्ध बिहेमा परिणत गर्नुभयो । यद्यपी ती जोडीको बिहेलाई परिवारले स्वीकार गर्न...
निमगले जहाज खरिदगर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन । घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ । ...
गाउँपालिका भएर खरिद बिक्री गर्दा यस्तो कर तिर्नुपर्ने बाध्यता स्थानीयवासीलाई भएको छ । सो गाउँपालिकाबाट खसी किनेर अर्को गाउँपालिका लैजाँदै गर्दा बाटोमा पर्ने पञ्चेश्वर गाउँपालिकाको एउटा वडा कार्यालयले प्रति खसीको...
सामाजिक सुरक्षा भत्ता पाउनको लागि दबाव दिने उद्देश्यले तालाबन्दी गरिएको स्थानीय ज्येष्ठ नागरिकले बताएका छन् । तिला गाउँपालिकाले चैत महिना देखिको समाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन् । ...
गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे । ‘ब्याक फर गुड ९बीफोरजी०’ नाम दिइएको आममाफी...
न्यायपरिषद्ले विशेष अदालतमा ६ जना नयाँ न्यायाधीश सिफारिस गरेको छ । न्यायपरिषद्को स्वीकृतिमा उच्च अदालतमा कार्यरत ६ जना न्यायाधीशलाई विशेष अदालतमा सिफारिस गरिएको हो । ...
अमलेखगन्जबाट डिजेल पठाउनुअघि परीक्षणका लागि पानी पठाइएको थियो । पानीको सफल परीक्षण भएकाले पाइपलाइनमार्फत डिजेल पठाइएको हो । मोतिहारीबाट पम्पिङ गरिएको डिजेलको अघिल्लो भागमा पानी रहेको छ । सो तेल...
सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागू गरी त्यसको व्यावहारिक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागू गर्न श्रम मन्त्रालय र निजी क्षेत्रबीच मौखिक...
विगतमा घरजग्गामा मन्दी आएसँगै उनी पछिल्लो समयमा चरम आर्थिक संकटमा छन् । आर्थिक संकट टार्न उनले पछिल्लो समय सुन्धाराको आर्मी अफिसर क्लब अगाडिको सीटीसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्स...
सम्पत्ति शुद्घीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्री समेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्ता रकमको अध्ययन शुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको...
अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ । पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने...
जीवन बीमा कम्पनीहरुलाई रु. दुई अर्ब र निर्जीवनलाई रु. एक अर्ब न्यूनतम चुक्तापूँजी पु¥याउन २०७५ असार मसान्तसम्मको म्याद दिइएको थियो । समितिले २०७४ माघ १३ मा त्यससम्बन्धी निर्देशिका जारी गरेको...
अन्तर्राष्ट्रिय बजारमा व्याण्डविथको मूल्यमा गिरावट आइरहेपनि नेपालमा भने इन्टरनेटको शुल्क बढेको बढ्यैछ । ...
नयाँ मुल्यांकन अनुसार बल्खु देखि बनस्थली समा चक्रपथसंग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ३५ लाख तोकिएको छ । रविभवन, टेकु, कालिमाटीमा रहेका जग्गाको भए १८ देखि ३३ लाख निर्धारण गरिएको...
८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पुर्याउँथिन् । उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको...