aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
युरो ४ स्तरका गाडी मात्रै आयात गर्ने तयारी
आइतबार, १२ जेठ २०७६

सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो । ...

बजेटको एक वर्ष : बदलिएन सरकारकोे प्रवृत्ती
आइतबार, १२ जेठ २०७६

सरकारले निक्कै महत्वको साथ चालुवर्षको बजेटमा समावेस गरेको काठमाडौंमा केवलकार र मेट्रो रेलको डिपिआर तयार गर्ने काम एक वर्ष वित्दा सम्म शुरुनै भएको छैन । ...

झापामा पनि आकासियो तरकारीको भाउ
आइतबार, १२ जेठ २०७६

जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्यधिक बढेको छ । महंगीको सबै भन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको महिलो...

मन्त्री अर्यालको कति महँगो शयर !
आइतबार, १२ जेठ २०७६

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन...

राष्ट्र बैंकले गर्यो नगद कारोबारमा कडाई
आइतबार, १२ जेठ २०७६

क्रेडिट कार्डबाट अब स्वीकृत क्रेडिट रकमको १० प्रतिशत मात्र नगद झिक्न पाइने भएको छ । ...

१२ वर्षपछि राजस्वको आकारले तेह्रौं डिजिट छोयो
आइतबार, १२ जेठ २०७६

राजस्व असुलीको अहिलेको अवस्था हेर्दा चालु आवमा ८ खर्ब ५० अर्ब रुपैयाँ असुली हुनेछ। यही तथ्यांकलाई आधार मानेर २० प्रतिशतको वृद्धिदर राखी १० खर्ब रुपैयाँभन्दा बढी राजस्वको लक्ष्य राखिएको हो।

रोजगारकालागि चीन जाँन्छन हुम्लाका युवा
आइतबार, १२ जेठ २०७६

हुम्लाका करीब दुई हजार युवा रोगारीकालागि चीनको ताक्लाकोट पुगेका छन् । ...

ललितानिवास प्रकरणः मालपोत अधिकृतको रोचक संकेत
आइतबार, १२ जेठ २०७६

ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिना कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् । ...

सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
आइतबार, १२ जेठ २०७६

ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिना कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् । ...

बच्चाको खोपमा राज्यको वार्षिक १२ अर्ब  खर्च, एक बच्चाको खोपमा  ३० हजार लगानी
शनिबार, ११ जेठ २०७६

राज्यले बालबालिकालाई स्वस्थ राख्न ११ रोगविरुद्धका खोप अनिवार्य गरेको छ । यी खोपको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । बच्चा जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक गरेर लगाइसक्नुपर्ने यी खोपका लागि राज्यले प्रतिबच्चा...

निर्मला हत्याका १० महिनाः रनभुल्लमा प्रहरी
शनिबार, ११ जेठ २०७६

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि...

चुरोटका अम्मलीमा मुटुरोगको जोखिम, मुटुरोगीमध्ये ४५ प्रतिशत गरिब र अशिक्षित
शनिबार, ११ जेठ २०७६

काठमाडौं-नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ। त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ। एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट...

दुई तिहाइका लागि मोदीलाई ९ सिट पुगेन
शनिबार, ११ जेठ २०७६

काठमाडौं-लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको अन्नपूर्ण पोस्टमा खबर छ । ...

ललिता निवास : दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा
शनिबार, ११ जेठ २०७६

बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौँ जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ । ...

आजका पत्रपत्रिकाका फ्रन्टपेज
शनिबार, ११ जेठ २०७६

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज ...

भेटीबाट पशुपतिनाथको कमाइ सवा अर्ब
शनिबार, ११ जेठ २०७६

पशुपतिनाथ मन्दिरको कमाइ सवा खर्बभन्दा बढी पुगेको छ । विशेष पुजा, भेटी र हुन्डीबाट १ अर्ब २९ करोड ३८ ला ३१ ह्जार रुपैयाँ संकलन भएको हो । ...

१० महिनामा देशलाई ११ खर्ब घाटा, विलासिता वस्तु आयात मुख्य कारण
शनिबार, ११ जेठ २०७६

व्यापार घाटा, भारतीय चुनाव, सामाजिक अपराध, सांसदको पठन सस्कृतिलगायत विषय आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेको छ । शनिबारीय सामग्रीसहित छापिएका दैनिक पत्रिकाहरुले सहरको गरिबी, नेपाली नाम जुराउन निजी विद्यालयलाई...

विमानस्थलबाट बरामद भारु गन्न मात्रै चार घन्टा लाग्यो
शनिबार, ११ जेठ २०७६

काठमाडौं–नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६...

बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी
शनिबार, ११ जेठ २०७६

काठमाडौं- चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने...

१० महिनामा ११ खर्ब व्यापार घाटा
शनिबार, ११ जेठ २०७६

विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यावर घाटा बढेको छ ।  १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ । ...