फोन भोजपुर घर भइ हाल जुम्ला बस्ने रामचन्द्र भट्टराईले उठाए । गुप्ता गफिन थाले । ‘हाम्रो अफिस बसुन्धरामा छ । डेरा खोज्न कार्यालयमै आउनुभयो भने पाँचसय थप चार्ज लाग्छ ।...
निजामती कर्मचारीलाई करारमा राख्ने सम्बन्धमा सुशासन तथा राज्यव्यवस्था समितिमा सत्तापक्षकै सांसदहरुको मत बाझिएको छ । करारमा राख्दा झन विकृति जन्मने र कर्मचारी निष्पक्ष नहुने तर्क एकाथरी सांसदले गरेका छन् ।
अढाई सय वर्षको राजतन्त्र ढालेर गणतन्त्रको घोषणा हुनु नेपालको इतिहासमै अभूतपूर्व घटना थियो। यसबाट नागरिक कति शक्तिशाली हुन्छ र के गर्न सक्छ रु देखाइदिएको छ। ...
दक्षिण एसियाली मुलुकमा नेपालको अर्थिक बृद्धिदर भारत बंगलादेशपछि तेस्रो स्थानमा पुग्ने सरकारले प्रक्षेपण गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थिक सर्वेग्ंक्षणमा सन् २०१९ मा अर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने...
नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको हो । ...
गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो । सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संसोधन गरेर आधा...
बिदेशी परामर्शदाताको सहयोगमा नेपाली सेनाले तयार गरेको डीपीआर गत चैतमा नै मन्त्रिपरिषदमा पुगेको थियो । द्रुतमार्ग निर्माण आयोजनाका प्रमुख सैनिक उपरथी योगेन्द्र बहादुर खांडका अनुसार उक्त डीपीआर स्वीकृत भएको छैन...
सरकारी जागिर भन्ने वित्तिकै धेरै नेपाली आकर्षित हुन्छन् । सरकारी सेवामा प्रवेश गर्ने मुख्य ढोका लोकसेवा जाँच दिनेको संख्या बर्सेनी लाखौँमा हुन्छ । ...
सर्वोच्च अदालतले उद्योगका तर्फबाट परेको निवेदन खारेज गर्दै ६ महिनाभित्र सो रकमबारे छानबिन गर्न मंगलबार परमादेशसमेत जारी गरेको छ । ...
फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ...
नेपालमा उच्च बाँधयुक्त जलविद्युत अयोजना विकासमा अमेरिका उत्सुक देखिएको छ । ...
संक्रमणकालमा भत्केको बजेट अनुशासन कायम गर्न खोज्दा अर्थमन्त्री सत्तारूढ दलकै नेताहरूको निसानामा परेका थिए। राष्ट्रियसभामा दुई वर्षका लागि मनोनीत खतिवडाको सम्भवतः अन्तिम बजेट हो। ...
आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेट बुधबार संसद्मा प्रस्तुत हुँदैछ। बजेटको आकार १५ खर्ब ३१ अर्ब हुने समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ । ...
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार अपरान्ह ४ बजे संघीय संसद्मा आगामी बजेट प्रस्तुत गर्ने छन । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य...
न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्नलागेको हो । ...
कम्लरीले स्थापना गरेका सहकारी संस्थामा लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । ...
दुई तिहाइको स्थिर सरकार आएपछि विदेशी दातृ निकाय तथा विकास साझेदारले नेपालमा लागानी बढाउने अपेक्ष गरिए पनि विदेशी सहयाता प्रतिबद्धता घटेको छ । ...
अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ?
नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ग्राहककालागि नयाँ अफर सार्वजनिक गरेको छ । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दैनिक प्रशासनिक निर्णयसमेत मन्त्रिपरिषदबाट हुने गरेको भन्दै सरकारसँग असन्तुष्ट बनेको छ।आयोगले मन्त्रिपरिषद्बाट हुने नीतिगत र प्रशासनिक निर्णय छुट्याउन माग गरेको हो। ...