aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा
मंगलबार, १४ जेठ २०७६

तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा पास गरिएको हो । सरकारी मूल्यांकनअनुसार सो जग्गाको मूल्य दुई...

नेपालीलाई थिच्यो १० खर्ब ऋणले
मंगलबार, १४ जेठ २०७६

मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । ...

विवाहपछि सम्बन्ध विच्छेद बढेपछि तालिम लिदै
मंगलबार, १४ जेठ २०७६

पत्नीमा पनि समझदारी हुनु आवश्यक छ।’ पत्नीले पनि कार्यालयबाट आएका श्रीमान्को चिन्ता गर्नुपर्ने अहमदले बताइन्। त्यसपछि घरका अन्य कामलाई प्राथमिकता दिँदा राम्रो हुने उनले बताइन्। यसका लागि सरकारले विश्वविद्यालयलाई सहयोग...

खर्चै गर्न सकेनन्, स्थानीय तहले पनि
मंगलबार, १४ जेठ २०७६

आव ०७४/७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय तहले दुई खर्ब ३३ अर्ब पाएका थिए । महालेखानियन्त्रकको कार्यालयका अनुसार त्यसमध्ये दुई खर्ब पाँच अर्ब खर्च भएको छ ।

बुधबार खुल्दै छ १५ हजार कर्मचारीको विज्ञापन
मंगलबार, १४ जेठ २०७६

लोकसेवा आयोगले सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । ...

कुलमानको घोषणा ३ अर्व उठाई छाड्छु
मंगलबार, १४ जेठ २०७६

नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरबाट मात्रै करिब ३ अर्ब बक्यौता उठाउनुपर्ने देखिएको छ । उद्योगी र प्राधिकरणबीचको विवादका कारण समयमै यो रकम असुल हुन नसक्दा बक्यौता नै जोखिममा समेत...

लोकसेवा आयोगको स्थानीय तहका लागि नयाँ पाठ्यक्रम
मंगलबार, १४ जेठ २०७६

आयोगले स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि आवश्यकताअनुरूप यसअघि केन्द्रीय संरचनाअनुरूपको पाठ्यक्रम तयार पार्ने गरेकोमा हाल त्यसलाई परिमार्जन गरी विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पाठ्यक्रम तयार पारेको हो । ...

सरकारी जग्गा कब्जा गर्ने ६ जना अख्तियारको फन्दामा
मंगलबार, १४ जेठ २०७६

त्यस्तै, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम ९शर्मा० रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । ...

लगानी र बचतको अन्तर फराकिलो हुँदा सरकार र निजी क्षेत्र ऋण परिचालनको दबाबमा
मंगलबार, १४ जेठ २०७६

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी गत वर्ष २०७४र७५ को तुलनामा ५३ प्रतिशत घटेको छ। गत वर्ष पहिलो आठ महिनामा १४ अर्ब २४ करोड रुपैयाँ लगानी भित्रिएकोमा...

भात नपाए, रक्सी खाऊ !
सोमबार, १३ जेठ २०७६

यतिबेला बझाङको आधा दर्जनभन्दा बढी दुर्गम गाउँमा भोकमारी भएको छ । ...

बजारमा प्रतिबन्धित खानेतेलको बिगबिगी
सोमबार, १३ जेठ २०७६

नेपालमा भारतीय खानेतेल प्रतिबन्धित भएपनि नेपालगञ्ज बजारमा यसको खलेआम विक्री हुँदै आएको छ  । ...

फोहोर पार्नेलाई ५० लाखसम्म जरिवाना !
सोमबार, १३ जेठ २०७६

ख्याल गरौँ है अब वातावरण प्रदूषित गरेमा ५० लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले हालै ल्याएको वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त जरिवाना प्रस्ताव गरिएको छ...

६ अर्ब खर्चेर संसद् भवन बनाइने
सोमबार, १३ जेठ २०७६

सिंहदरबारको पुतली बगैंचाको १ सय ७६ रोपनी ८ आना क्षेत्रमा संसद्भवन बनाइने भएको छ । दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको हो...

सांसदलाई बजेट नदिन नेताहरुकै दवाब
सोमबार, १३ जेठ २०७६

अधिकारसम्पन्न स्थानीय सरकार गठन भईसकेकाले सांसदको तजबिजका खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाब बढाएका छन् । ...

खुल्ने भो लोकसेवा, यहि साता १५ हजारको लागि बिज्ञापन हुने
सोमबार, १३ जेठ २०७६

आयोगले एक पेपर मात्र परीक्षा दिनुपर्ने पदका लागि तीन महिनामा र चार पेपर परीक्षा दिनुपर्ने पदका लागि पाँच महिनामा उम्मेदवार छनोट गरी मन्त्रालयलाई सिफारिस गर्ने गरी काम भइरहेको छ ।

२६ करोड डुबाएर सहकारी बन्द
सोमबार, १३ जेठ २०७६

नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कुल पुँजीको आधा रकम हिनामिना भएको छ । ...

कर्मचारीको तलब २० प्रतिशत र वृद्धभत्ता पाँच सय बढ्ने
सोमबार, १३ जेठ २०७६

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार रुपैयाँ पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि...

जेठ १५ बाट तातोपानी नाका खुल्ने
आइतबार, १२ जेठ २०७६

चीन जोड्ने उत्तरको मुख्य व्यापारिक तातोपानी नाका आगामी बुधबार (जेठ १५) बाट पुनः सञ्चालनमा आउने भएको छ । ...

आयातको प्रमुख हिस्सा पेट्रोलियम पदार्थ
आइतबार, १२ जेठ २०७६

बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको छ। ...

संघले नै राख्ने भो २० मेगावाट माथिका आयोजना
आइतबार, १२ जेठ २०७६

२० मेगावाट भन्दा बढी जडित क्षमता भएको विद्युत र सौर्य उर्जासम्बन्धी आयोजनाको निर्माण र व्यवस्थापन संघीय सरकारले गर्ने भएको छ । ...