aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
चीनमै रोकिए पाँच सय कन्टेनर
सोमबार, २० भदौ २०७९

घका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि...

१५ करोडको पानी जहाज, पानीमै खेर गयो
सोमबार, २० भदौ २०७९

सरकारले आइतबारमात्र केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा पानीजहाज दर्ता ऐनमा पनि संशोधनको प्रस्ताव गरेको छ तर त्यसमा पानीजहाज सञ्चालनभन्दा पनि कसुरसम्बन्धी व्यवस्था मात्र छ । सरकारले पाँच दशकदेखिको पानीजहाजको...

नेपालमा स्वास्थ्य संकटकाल लाग्न लागेको हो ? ७५ जिल्लामा फैलियो डेगु
सोमबार, २० भदौ २०७९

काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । ...

भारतले दुइ बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने
आइतबार, १९ भदौ २०७९

भारतले नेपालको व्यापारका लागि उडिसा राज्यमा पर्ने धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह उपयोगको बाटो खोल्न लागेको समाचार भारतीय पत्रिका द प्रिन्टले प्रकाशित गरेको छ । ...

अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्षको दुरुपयोग
आइतबार, १९ भदौ २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुनेगरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन् । यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने...

वर्षाले विजयनगरको शंकरपुर ताल फुट्यो, १५ गाउँ जोखिममा
आइतबार, १९ भदौ २०७९

संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताए । उनले सम्पुर्ण गाउँपालिकावासीलाई...

बाबुरामलाई चुनाव जित्न डा. केसीको शुभकामाना
आइतबार, १९ भदौ २०७९

भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति/विसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ...

धनगढीको सडक चौडा पर्ने निर्णयविरुद्ध उभिए व्यवसायी
आइतबार, १९ भदौ २०७९

‘धनगढीको मुख्य बजारलाई पुरनो बजारका रुपमा संरक्षण गरेर बाहिरी भागमा बजार बनाउँदा राम्रो हुन्छ,’ व्यवसायी हित्रिस मोहम्मद्ध शिद्धिकीले भने, ‘बजारमा पाँच धुर जमिनमा घर बनाएर बसेकाहरू लागि घरबारविहीन बनाउने काम...

यूएई संसदका उपाध्यक्ष दुई दिने भ्रमणका लागि नेपालमा
आइतबार, १९ भदौ २०७९

मुस्लिम आयोगको निमन्त्रणामा नेपाल आएका यामाहीलाई नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदुत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत...

मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता झाले दिए राजीनामा
आइतबार, १९ भदौ २०७९

झाको राजीनामा स्वीकृत भइसकेको छ। आसन्न प्रतिनिधिसभाको चुनाव लड्न मुख्यमन्त्रीलाई भेटेरै उनले राजीनामा बुझाएका हुन् । झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । ...

३२ वर्षमा ६ जनाविरुद्ध महाभियोग लाग्यो तर संसद्को कठघरामा जबरा मात्र
आइतबार, १९ भदौ २०७९

बहुदलीय प्रजातन्त्र पुनर्बहालीपछि २०४७ सालमा बनेको संविधानले संवैधानिक आयोग र न्यायपालिकाका पदाधिकारीमाथि महाभियोग लगाउन सक्ने व्यवस्था गरेको थियो। यो व्यवस्था त्यसपछि बनेका संविधानमा पनि छ। संविधानसभाबाट २०७२ मा जारी संविधानमा...

प्रधानमन्त्री र मन्त्रीहरुबाटै लुक्यो सम्पत्ति विवरण
आइतबार, १९ भदौ २०७९

सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण...

अस्थिर चुनावी यात्रामा उपेन्द्र यादव
शनिबार, १८ भदौ २०७९

२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदवार भए । त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी–२ बाट निर्वाचित भए...

हरेक वर्ष मन्त्रालय र मन्त्रीका लागि बजेट, तर मिलेन बजेट
शनिबार, १८ भदौ २०७९

बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, विभिन्न मन्त्रालय, मन्त्री र सचिवका लागि आवास निर्माण गर्ने भनेर वषैपिच्छे बजेट छुट्याइन्छ । चालू आर्थिक वर्षमा पनि मुख्यमन्त्री कार्यालय, मन्त्रालय, मन्त्री र...

यस कारण अघि बढेन चिनी खरिद पक्रिया
शनिबार, १८ भदौ २०७९

मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको  छ  तर  यसको  प्रक्रिया  अहिलेसम्म  अगाडि बढेको जानकारी नभएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल...

चार महिना लाग्यो काठमाडौंको फोहोर उठ्न
शनिबार, १८ भदौ २०७९

विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ । फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन् ।” भदौ पहिलो साता काठमाडौँ,...

देशका ९३ प्रतिशत स्थानमा बिजुली पुग्दा कर्णालीमा अझै अन्धकार
शुक्रबार, १७ भदौ २०७९

नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपाल विद्युतीकरण तथ्याङ्क २०७७ अनुसार मधेश प्रदेशमा लगभग सबै जनसङ्ख्याले विद्युत् उपभोग गर्न पाएका छन् भने सबभन्दा कम कर्णाली प्रदेशको ५६.७९ प्रतिशत र सुदूरपश्चिमको...

८ महिनामा आए ३ लाख २३ हजार पर्यटक
शुक्रबार, १७ भदौ २०७९

जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै...

चोलेन्द्रलाई समितिमा एक प्रश्नको जवाफ दिन घण्टौं समय
शुक्रबार, १७ भदौ २०७९

यसअघि, बुधबारको बयानमा राणाले आफूमाथि लागेका आरोपमा जबाफ दिनुको साटो ‘आपूm प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आपूmमाथि किन महाभियोग प्रस्ताव आयो ?’ भन्ने प्रश्न उठाएका थिए । उनले...

गठबन्धनमा कांग्रेस–माओवादी मिल्दा किन मिलेनन् एस र जसपा ?
शुक्रबार, १७ भदौ २०७९

निरन्तरको बैठकमा आआफ्ना अडान राख्दै आएका शीर्षनेता दलगत रूपमै एक कदम ‘ब्याक’ हुन तयार भएपछि भागबन्डाको प्रारम्भिक खाका बनेको बताइएको थियो । तर, सो खाकामा पनि जसपा अध्यक्ष उपेन्द्र यादव...