स्थानीय तह निर्वाचन, २०७९ मा ६ अर्ब ७८ करोड रुपैयाँ सुरक्षामा खर्च भएको गृह मन्त्रालयको तथ्यांक छ । नेपाली सेनासमेत निर्वाचनमा परिचालन भए पनि उसको खर्च यसमा जोडिएको छैन ।...
समितिले प्रकाशित गरेको तथ्यांकअनुसार २०७९ साउन मसान्तसम्ममा कुल जनसङ्ख्याको ४१ दशमलव १५ प्रतिशत बीमाको दायरामा समेटिएको छ । २०७८ साउनको तुलनामा बीमाको पहुँच १३ दशमलव ६४ प्रतिशत बिन्दुले वृद्धि भएको...
भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले...
महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराका अनुसार लस्कु खोला यसअघि त्यसरी कहिल्यै बाढी आएको थाहा थिएन । ‘३–४ बर्षअघि खोलामा बाढी आएको थियो,’ वडा अध्यक्ष चुनाराले भने, ‘तर त्यति...
क्षेत्र, जिल्ला, प्रदेशबाट उम्मेदवार धमाधाम सिफारिस हु“दै केन्द्रसम्म पुगेका छन् । केही दिनभित्रै पार्टीका केन्द्रीय कमिटीले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउँदै छ । तर, क्षेत्र, जिल्ला, प्रदेश कमिटीबाट सिफारिसमा परेका...
बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन...
विभागको तथ्याङ्कअनुसार बुधबारसम्म ३६ समूहका आरोहीले अनुमति पाएका छन् । अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन्...
शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् । ...
बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी...
टोलीले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेललगायतको टोलीसँग परामर्श गरी काम थालेको छ । ...
अदालतले विभिन्न कसुरमा बुधबार सजाय निर्धारण गरेको हो । कसुर ठहर भने भदौ ९ गते नै भइसकेको थियो । फैसलामा चित्त नबुझ्ने पक्षले सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ...
जिल्ला अस्पतालमा चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिना साथ अस्पताल भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गर्न नमानेको अस्पतालले जनाएको छ । ...
चिकित्सकको सुपरीवेक्षणको उपचारकै क्रममा स्कटल्यान्ड बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो । २१ अप्रिल १९२६ मा मेफेयर लन्डनमा जन्मिएका महारानी एलिजावेथ द्वितीयको निधनसँगै जेठा छोरा राजकुमार चाल्र्स राजा भएका...
आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने विज्ञहरूको सुझाव छ । ‘हाम्रो...
जबकि, अघिल्लो सरकारको पालामा प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयबाट आएका विदेश भ्रमण प्रस्ताव सम्बन्धमा ‘औचित्य युक्त भए वा नभएको’अनुसन्धानसहित कतिपय प्रस्ताव फिर्तासमेत गर्ने गरेको थियो । तर, अहिले भने ‘जस्तासुकै विदेश...
त्यस्तै, उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि ‘करणी’ मानिने उल्लेख छ । पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा ‘आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुईपटक बलात्कार...
यसरी घर तथा भवन निर्माण गर्न थालिएको जग्गा कसको हो ? कसले किनबेच गरिरहेको छ ? बन्दै गरेका घरको नक्सा पास कुन निकायले गरिरहेको छ ? यी कुराको मतलब न...
कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीले सवारी...
“नेपाली चियाका १६ वटा नमुना भोलि (बिहीबार) पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उनले भने । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग...
शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्याक्चर भएको छ भने दुबै हात सुनिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीले जानकारी...