aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्दै गर्दा शेखर ओली भेट्न बालकोटमा
शुक्रबार, १७ भदौ २०७९

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परेकै बेला सत्तारूढ कांग्रेसका नेता कोइरालाले ओलीलाई भेटनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ । ...

सवारी पार्किङ शुल्क मात्रै  २७५ रुपैयाँ
शुक्रबार, १७ भदौ २०७९

सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्को शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल ९वीर०का प्रमुख...

अनधिकृत संरचनापछि होर्डिङ बोर्डमा नजर, त्रिपुरेश्वरको डिजिटल बोर्ड बन्द
शुक्रबार, १७ भदौ २०७९

महानगर टोलीले बिहीबार नै त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । सो डिजिटल बोर्ड ‘नियमविपरीत भएको’ भन्दै महानगरले पटकपटक हटाउन आग्रह गर्दा पनि सेन्टरले बन्द नगरेपछि...

मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको प्रहरीको निष्कर्ष
शुक्रबार, १७ भदौ २०७९

मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफिकेसन’ भएको ठहरसमेत उसले गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल अड्याउने...

गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल
विहीबार, १६ भदौ २०७९

सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहन्छन् ।

जबराद्वारा कमजोरी अस्वीकार, उल्टै लगाए आरोप
विहीबार, १६ भदौ २०७९

नेपालमा प्रधानन्यायाधीशलाई महाभियोग लगाएर प्रश्न सोधिएको यो पहिलो घटना हो । जबराले सोेधिएका ४३ प्रश्नमध्ये चारवटाको मात्र उत्तर दिएका छन् । बाँकी प्रश्नको जबाफ उनले बिहीबार दिनेछन् । उनले आफूविरुद्ध...

निर्वाचन आयोगलाई झट्का, तत्काल मतपेटिका नकिन्न आदेश
विहीबार, १६ भदौ २०७९

उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई...

संघीय शासनको मर्मविपरीत ल्याउन लागेको निजामती ऐन विफल
विहीबार, १६ भदौ २०७९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अधिकारीले अब सो कानुन आगामी ४ मंसिरको निर्वाचनपछि बन्ने नयाँ संसद्बाट मात्रै आउने बताएका छन् । ‘जारी संसद्बाट सो विधेयक स्वीकृत हुने सम्भावना करिब–करिब...

काठमाडौंको १० वटै क्षेत्रमा तोकिए एमालेका उम्मेदवार (नामावलीसहित)
विहीबार, १६ भदौ २०७९

ती कमिटीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई, क्षेत्र नम्बर २ मा मणीराम फुयाल, क्षेत्र नम्बर ३ मा कृष्णराई, क्षेत्र नम्बर ४ मा डा....

आज सिट बाँडफाँटको टुंगो लाग्न सक्छ : सञ्चारमन्त्री कार्की
विहीबार, १६ भदौ २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र...

बैंकिङ प्रणालीबाटै कसरी आउछ कालोधन ? अख्तियारले गरायो सतर्क
विहीबार, १६ भदौ २०७९

अख्यिारले सरकारका सबै नियामक निकायका प्रमुखहरूलाई बुधबार आयोगमा नै बोलाएर सुशासन कायम गर्न आपसी रूपमा समन्वय गर्दै अघि बढ्न निर्देशनसमेत दिएको हो । ‘अहिले पनि बैंकिङ प्रणालीमार्फत नै कालो धन...

आज ऋषिपञ्चमी मनाइँदै, ३६५ दतिवनका डाँठ टोकेर खोलामा बगाइने
विहीबार, १६ भदौ २०७९

यसदिन बसिने व्रतले आनन्द, शारीरिक¬ सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवन पनि सुखी हुने धार्मिक विश्वास छ । खासगरी, महिनावारी सुरु भएदेखि अन्त्य नभएसम्मका महिलाले व्रत बस्नु उपयुक्त हुने धर्मशास्त्रमा...

भिजिट भिसामा सङ्गठित गिरोह नै संलग्न भएको आशङ्का
बुधबार, १५ भदौ २०७९

भिजिट भिसाको माध्यमबाट अधिकांश किशोरीका कागजपत्र नक्कली भेटिनु र सजिलै खाडी मुलुक पुगिरहेको घटनामा कतिपय म्यानपावर कम्पनी र तिनका दलालमार्फत विमानस्थलका कतिपय कर्मचारीको समेत मिलेमतो रहेको हुन सक्ने भएकाले निष्पक्ष...

सार्वजनिक यातायातमा फेरि ब्यूँतियो सिन्डिकेट
बुधबार, १५ भदौ २०७९

सिन्डिकेट हटाउन सर्वोच्च अदालतले २०६७ माघ १९ गते ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई एकाधिकार कायम हुने, सिन्डिकेट, कार्टेलिङ र त्यस्ता अन्य कुनै पनि रूपका क्रियाकलाप सञ्चालन नगर्नू, नगराउनू’ भन्ने परमादेश...

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै सरकार
बुधबार, १५ भदौ २०७९

अर्थ मन्त्रालयले गत आइतबार माग भएभन्दा ५ हजार संख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो । गृह मन्त्रालय...

चीनबाट एक वर्षमै भित्रियो ६ अर्बको स्याउ
बुधबार, १५ भदौ २०७९

नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको...

सरकारले हटायो ६ वस्तुमा आयात प्रतिबन्ध
बुधबार, १५ भदौ २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ को राजपत्रमा सूचना प्रकाशित गरी एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल...

एमालेले केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नुका ६ कारण
मंगलबार, १४ भदौ २०७९

एमाले प्रचार विभागद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा विभाग उपप्रमुख विष्णु रिजालले दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले गरेका कामका आधारमा उनको व्यक्तित्वलाई लिएर प्रधानमन्त्रीका रूपमा अघि बढाइएको प्रस्टीकरण दिएका छन् । ...

समानुपातिकतर्फ भाग लिन ७६ दलले दिए ६८ निवेदन
मंगलबार, १४ भदौ २०७९

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आफ्नो केन्द्रीय कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिन १० देखि १२ भदौसम्म गरी तीन दिनको समय तोकेको थियो । ...

आफ्नै छोरा कुट्नु पर्ने बाध्यतामा रहेका पिताको पीडा, पिट्नुपर्दा मुटु छियाछिया हुन्छ
मंगलबार, १४ भदौ २०७९

गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अहिले पछ्यौराको दाम्लोमा झोलुंगो बनाएर बाँधेर राखिएको छ । आर्थिक अभावले उपचार गर्न नसकेपछि अभिभावक उनलाई पछ्यौराको दाम्लोमा बाँध्न बाध्य छन् ।